text,label "म एक शिक्षक , शिक्षा क्षेत्रमा रमाएको मान्छे । सामुदायिक विद्यालयमा अध्यापन गराउछु। मलाइ यो चलचित्रले मन नै छोयो । वास्तविक घटना यहि हो कि नेपालका तमाम सामुदायिक विद्यालय यहि समस्या बाट गुज्रीत छन । यस्तै शिक्षा सम्बन्धीको चलचित्र बनोस भनेर अपेक्षा गरेको थिए, आसा पूरा भयो । धन्यवाद सबै लाइ",1 म सरकारी स्कूल/कलेजमा पढेर करीब १२ बर्ष भन्दा बढी बिभिन्न बोडिङ्ग स्कूलमा पढाएको शिक्षक तर पनि म सरकारी स्कूल नै राम्रो हुनुपर्छ भन्छु।फिल्म सन्देशमुलक छ।सबैले हेर्नुहोला।,1 कति राम्रो शिव मन्दिर देख्न पाइयो कुन ठाउको होला ?धन्यवाद सम्पुर्ण टिमलाई विशेष केदार अनि काली आमा,1 मारुनी भन्ने वितिकै सामान्य नाचनीमा आधारित कथा होला जस्तो लागेको थियो । तर यस्तो कथामा आधारित र यती राम्रो कहानी फिल्म होला जस्तो सोचेको थिईन । जव फिल्म पूरा हेरियो साचै नेपाली फिल्म इन्ड्रस्टी मा ठूलो फडको मारेको जस्तो लाग्यो मारुनी / सवैलाई हेर्न अनुरोध गर्दछु । रेटिङ ५ स्टार । मारुनी फिल्म टिमलाई धन्यवाद ।,1 यो फ्लिम हेरिसकेपछी थाहा भयो कि किन दर्सकहरुले साम्राज्ञिलाई यति धेरै माया गर्नुहुन्छ भनेर।उहाको अभिनयको जति नै तारिफ गरे नि कमै हुन्छ।,1 एकदमै मन छोयो असल मान्छेको सङ्गतले खराब मान्छे पनि असल हुन्छ पक्कै पनि घटनाक्रम छोटो भएपनि यतार्थ छ l धन्यबाद आगामी दिनमा पनि यस्तै लघु चलचित्र हेर्न पाइयोस . शुभकामना छ l,1 उपनियाशमा चलचित्र बनाउदा सबैको बुचार गरेर बनाको भय राम्रो हुने थियो कलकार छनोट अनि उमेरमा धेरै फरक परेको छ जस्तो बसन्ती चलचित्र जस्तो बन्न सकेन,0 नेपालमा बनेको अहिले सम्मको सबै भन्दा खाते फिल्म यहि हो !!! के सोचेर यस्तो हावादारि छेउ न टुप्पोको फिल्म बनाको होला । ,0 "कठै बिचारा कस्तो निर्देशक कस्ता कलाकार, इतिहास लाई मजाक बनाइदिने पहिला अध्यान त गर्नु , हावा को भर मा फिल्म बनाउने अनि काहा बाट पाहुछ हल मा दर्शक छि छि छि छि लाज लाग्यो मलाई किताब पढेर फिल्म हेर्दा",0 यो फिल्मले मन छोयो एकदमै राम्रो छ,1 राम्रो छ फिल्म। यत्तीको फिल्म नेपालमा आउनु नै ठूलो कुरा हो,1 फिल्म साच्चिकै धेरै राम्रो रहेछ तेस मा पनि नेपाल को झन्डा ले सुन मा सुगन्ध नै थपिदिएको छ,1 धेरै राम्रो लाग्यो दामि,1 फिल्म हलमा पनि हेरेको हो अब युटुबमा पनि।।। फिल्म राम्रो छ।अनमोलको अभिनय पनि धेरै राम्रो छ यो फिल्ममा अरुमा भन्दा।,1 कथा हरु मा केही ठिक भए पनि कलाकार पात्र हरु कुनै राम्रो भएन,0 "खै के भनु फिल्म त राम्रो लागेन , अलि राम्रो कलाकार लिएर बनाउनु पने थियोे",0 बाटो बाट टीपेर ल्यको कलाकार हरू हो कि क्या हो?! डाइमंड शमशेर को किताब को बेज्जत।,0 "मलाई फिल्म धेरै मनपर्यो, हल्का रोए पनि",1 कथा बस्तु राम्रो लागेन मलाई त पहिलो भाग नै उतम थियो यो उचित लागेन।,0 अहिले सम्मको झल्लो फिल्म राम्रो नि लागेन,0 मन पर्यो यो फिलिम हजुर हरुले एस्तै फिलिम बनाउदै जानू हामिलाइ रमाइलो गरैदिनु राम्रो छ ल,1 कस्तो आलु जस्तो मोभी प्रतीप को मोभी धेरै हेरे तर कुनै राम्रो लागेन,0 पर्दिप को यो फिलिम चाई पागल जस्तो छ कस्तो फिल्म खेलेको यत्रो सुपर स्टार् ले,0 केरा जस्तो फिलिम ,0 राम्राे छ है कमिडि पनि राेमान्टिक छ,1 "कलाकारको अभिनय भएन,",0 थुइक्क यो फिल्म बनाउने पैसा ले अनाथ बालबालिका को लागि सहयोग गरेको भा कति धर्म हुन्थ्यो,0 कस्तो नमिठो स्वर हिरुनी को,0 अरे वाह अत्ति दामि राम्रो,1 फिल्म सन्देशमूलक छ,1 सलाम छ यो फिल्म बनाउनेलाई,1 धेरै ज्ञानबर्दक र चेतनामूलक चलचित्र बनाउने निर्माता निर्देशकलाई धन्यवाद,1 मलाई एकदमै मनपरेको चलचित्र नेपाली सिनेमा जगतको शायदै पहिलो उत्कृष्ट चलचित्र हो यो आजसम्मको,1 अहो कस्तो राम्रो अभिनय कस्तो हृदय बिदार्क कथा बस्तु ,1 साच्चीकै बल्ल हाम्रो नेपाली फिल्म मा दम हुन लागेको छ निकै मन पर्यो हिरो रोलमा अझै फास्टर हुन जरूरी छ,1 एक सय एक कलाकार हरु को अभिनयले गर्दा फिल्म राम्रो भएछ,1 कथा राम्रो छ।,1 अहिलेका तरुना तन्नेरी लाई पक्कै मन पर्दैन होला तर गम्भीर विषयको उठान गरेको छ यो चलचित्रले !! यस चलचित्रका सम्पूर्ण पात्र र निरमाण टीमलाइ बधाई,1 कति राम्रो रहेछ कहानी र आख चिम्लेर साथिलाई बिश्वास गर्नु नहुने र हरेक कुराको वास्तविक सत्य कुरा बुडा बुडिमा साटासाट हुनुपर्ने र जे छ त्यसैमा खुशी हुनु पर्ने रहेछ भन्ने पाठ सिकायो।,1 जे होस मुबि बबाल छ यार.. ,1 धेरै राम्रो फिल्म,1 वाह वाह। फिल्म होस त यस्तो साह्रै राम्रो फिल्म।,1 जति हेर्यो तेति राम्रो लाग्छ,1 फिलिम चै दामी छ,1 अब देखि यस्त्यो फिलीम नबनाउनु होला,0 सारै राम्रो रहेछ फिल्म मत लास्टै हासे ,1 राम्रो छ यो फिल्म ।मैले त पहिला हलमा नाई हेरिसकेको हो फेरि पनि हेर्ने हो ।सबैले हेर्नुहोस है एकदम राम्रो छ।,1 आस्दादै राम्रो लागो मलाइ मेरो सारा चिन्ता दुर भयो।,1 साथिहरुले फिलिम बनाउन खाेजेका त हुन तर अलि के नपुग दालमा नुन नपुग जस्ताे भयछ ,0 फिल्म सार्है राम्रो लाग्यो। फिल्मका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना,1 फिल्म एकदम राम्रो लाग्यो,1 स्कृप्ट राईटर र डाईलग मास्टरलाई गोद्नु पर्ने,0 फिल्म सोचेको भन्दा धेरै राम्रो रयछ।,1 ताइ न तुइ को फिलिम,0 यति राम्रो फिलिम त सायद एक जुनि मा एक चोटि मात्रै बन्छ होला सायद यस्तै राम्रो फिलिम त सायद यो जुनि मा अब हेर्न पाइँदैन होला,1 यो फिलिम किन किन हजार पटक हेरे पनि अझै हेरिरहनु मन लाग्छ,1 अती उत्कृष्ट फिल्म ,1 अत्यन्तै उतकृस्ट लाग्यो र रहेछ चलचित्र,1 यो हो नि त फिलिम भनेको सारै मन पर्यो,1 कति मार्मिक कथा अनि जिवन्त अभिनय बिपिन कार्कि जिको! अति नै मन छोयो! !,1 "एउटा नेपालि सामान्य स्टेज कलाकार को वास्तविक मानचित्र बोकेको छ यो चलचित्र ले , मन छोयो ' उत्कृस्ट चलचित्र",1 "अरु बकवास हँसाउने फिल्म, वाइयात लभ स्टोरी फिल्म हरु भन्दा यो फिल्म कयौँ गुणा ठीक",1 नेपाली समाज र गाउले ईमानदार मान्छेको जिवन असलि यथार्थ जीवन सग मेल खाने तितो सत्य कथा बोकेको मनछुने फिल्म रहेछ ,1 धेरै पछि यति राम्रो नेपाली मूभि हेर्न पाइयो ।,1 धेरै कुरा मिल्छ हामी कलाकारको यो फिल्ममा ।सिक्नुपर्ने कुरा नि छ ।,1 सारै राम्रो लाग्यो फ्लिम। सच्चा कलाकारको यथार्थता देखाउन खोजिएको छ।,1 के तालको फिल्म भन्या यस्तो,0 यस्ताे जावाे फिल्म के वनाकाे छि।,0 सुन्दर चलचित्र,1 बकबास फिल्म ,0 यस्तो झुर फिल्म पनि बनाउने हो।,0 महाझुर फील्म,0 जेहोस् राम्रै लाग्यो यो फिलीम पनि,1 राम्रै रहेछ हेरियो समय काटियो खुशी लागयो।,1 फिलिम सुरु भएको ५ मिनेट बाट निन्द्रा लागेर सुतेको अहिले उठदा समेत फिलिम सकिएको रहेनछ कति झुर फिलिम हो यो?,0 केको फिल्म बनाको एस्तो छि छि ,0 क्लाईमेक्स एकदमै दमदार रहेछ । समग्र चलचित्र राम्राे बनेकाे रहेछ ।,1 खै के भनुम दर्शक बिन्द यो चलचित्र मा कुनै शब्द हरू पाएको छैन बर्णन गर्नलाई धेरै भन्दा धेरै राम्रो छ मन छुने,1 सारै राम्रो छ फिलिम,1 फिल्म हेर्दाहेर्दै निन्द्रा लाग्ने ,0 छाँयाङ्कन राम्रो छ,1 मज्जा आयो फिलिम अति राम्रो बनेको रहिछ,1 कति राम्रोहो यो फिलम धन्यबाद,1 फिलिम्त धेरै हेरियो तर योजश्तो झुर हेरेको थियेन,0 फिल्म् भनेकाे याे हाे नि त,1 धेरै राम्रो छ अतिनै मार्मिक छ,1 बबाल दामी चलचिञ नेपाली चलचिञ पनि यति राम्रो बन्दो रछ मजा आयो हेर्न,1 अती उत्तम चलचित्र हेर्न पाईयो।। धन्यबाद,1 धेरै पछि यति राम्रो नेपाली फिलिम हेर्न पाइयो,1 "हैत,कति हास्नु हो यर जे होस् मुड मजाले फ्रेस भयो फिल्म हेरेर",1 फिलिम त खत्रा दामी,1 "शास्त्रमा लेख्नलाई छुट्या मात्रै हो जिबन जात्रा हो, कस्तो राम्रो सिनेमा |",1 यो होनि मुबि त |साचि नै भन्नु पर्दा माया भन्दा ठूलो केहि छैन सलाम छ यो मुबि बनाउने लाई,1 "मन छाेयाे याे फिल्मले ,हाम्रो सामाजकाे बास्तबिकता मा आधारित रैछ |",1 आज भोलिका लेपाली फिल्म खोई के भन्नु के के नमिले जस्ता |,0 लौ त्यसपछि केभयोत अन्त्यनै छैनहै फिल्मको केहो पारा |,0 वाउ कति राम्रो मुबी मेरो त मनै छोयो,1 फिल्म भनेको यशतो हुनुपर्छ कति धेरै राम्रो छ फिल्म,1 "जति हेरे पनि मन भरिन्न ,मलाई मात्र हाेकि हजुर हरु लाई पनि हाे |",1 यक दमै राम्रो छ मुभी,1 धेरै राम्रो छ फिल्म सारै मन पराे मलाई यस्तै यस्तै फिल्म हेरन पाईयाेस्,1 आफूले आफैँलाई महानायक ठान्नै झारपात हरू,0 जेहोस् राम्रै लाग्यो यो फिलीम पनि,1 यस्तो मोबि हेर्न पाउनु भनेको नेपाली हरुको ठूलो भाग्यहो हजुर,1 साथिहरुले फिलिम बनाउन खाेजेका त हुन तर अलि के नपुग दालमा नुन नपुग जस्ताे भयछ,0 फ्लिम हेरेर लास्तै इन्जोए गरियो।,1 फिल्म सार्है राम्रो लाग्यो। फिल्मका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना,1 तेस्काबाजे कमेडी मुभी हासी नसक्नु रहेछ यार।,1 साच्चै राम्रो बनेको छ फिल्म नाम जस्तै कम तेस्तै,1 बल्ल राम्रो मुभी हेर्न पाइयो।,1 मन पर्यो फिल्म,1 यति राम्रो फिलम धेरै बर्स पछि हेर्न पाइयो,1 सारै राम्रो अनि रमाइलो फिल्म हेर्न सुरु गरे बाट मज्जाले हासेर बित्यो ,1 फिल्म हेर्न मन त हुन्छ तर के गर्ने नेपाली फिल्म छेउन टुप्पाको हुन्छ एउटा धङको फिल्म बनाउन सकिएन नेपालीहरूले,0 अहिले सम्मको नम्बर 1 फिल्म,1 "फिल्म पुरै हेरीयो तर मन परेन, हावा को फिल्म रछ , अनि यो फिल्म ले कुनै पनि सन्देश दिने खाल्को कथा बस्तु छैन मैले हेरे अनुसार |",0 फिल्मको समाप्ति राम्रो छैन,0 ताइ न तुइ को फिलिम,0 फिलिम को कथा बस्तु एकदम सहि छ,1 कमेडी फिल्म ठिकै राम्रै छ हेरे महिले पनि,1 धेरै राम्रो लाग्यो बधाई छ सबैलाई धेरै धेरै धन्नेबाद,1 लु यो तरिका ले फिलिम चिलिम होला,0 दामी छ बबाल हसायो चलचित्रले,1 कमेडी कलाकार बाहेकको सबै झुर रोल।,0 जय किशन को फिल्म सबै झुर छ,0 कि फील्म नै नबनाउनु बनाएपछी अली राम्रो बनाउनु यो त नेपाली चलचीत्र जगत बेइज्जत गर्ने चलचीत्र भयो ,0 भिडियो राम्रो छ मेहनत पनि छ खर्च पनि गरेको छ तर लास्टमा छेउन टुप्पो को रहेछ अलि कति समय बडाएर राम्रो संग अन्त्य गरेको भए राम्रो हुन्थ्यो होला हत्तारमा बनाएको रहेछ,0 इतिहास कै खत्तम फिल्म समय मात्र बर्बाद्।यौटै डाइलग यक्का दुक्कि भो,0 "यो फिल्म राम्रो छैन, कहानी जो छैन हेरे र समय खेर न पारे हुन्छ।",0 छि छि छि के मूबि हो यो,0 म त कति चोटि हेरिसके फेरि फेरि हेर्छु यो चलचित्र,1 हैट यो फिल्म हेरेर म कहिले थाकिन,1 मुभी चै हो के सार्है राम्रो लाग्यो,1 यो फिल्म अति नै राम्रो लाग्यो। यो अन्तरजातीय विवाह सम्बन्धी रहेछ। रोचक रहेछ कहानी।,1 राम्रै हो फिल्म भन्नुपर्छ,1 एकदमै राम्रो मन पर्याे मलाई फिल्म ,1 यो फिल्म मैले पन्ध्र चोटि हेरे होला खै एकदम मन पर्छ किन हो,1 धेरै धेरै धेरै धेरै राम्रो छ मुभि,1 मन छोएको कहानी,1 यस्तै फिल्म अरु पनि बनाउनुपर्छ सर सारै राम्रो छ,1 यो हो नेपाली चलचित्र एसलाइ भन्छ नेपाली पन सायद यो चलचित्र लाई पुस्ता पुस्ताले याद गर्ने छ र यो सदाको लागि उत्कृष्ट छ।,1 चलचित्र एकदम मन पर्‍यो।,1 चित्त नबुझेको कुरा कि सात पटक हेर्दा नि चित्त बुझेन यो फिल्म लाई,1 धेरै राम्रो फिल्म र सन्देशमुलक कहानी,1 कति राम्रो फ्लिम।वास्तविक सामाजको चित्रण अनि सबैको अभिनय तारिफ गरेर थाकिन्न। खोट लगाउने कुनै ठाउँ छैन।,1 सन्देश मुलक फिलिम छ । कति राम्रो अभिनय ।मन छोयो ।,1 नेपाल मा यस्तो फिल्म चै नबनाउ है को जंगली हो बनाउने।,0 यो फिलिम मलाइ सारै राम्रो लायो पाँच छ चोटी त हेरि सके सारै राम्रो छ,1 कता कता कपी गरेर बनाको जस्तो लाग्यो फिल्म । ,0 फिल्म राम्रौ हो कथा अभिनय राम्रो छ टिम मेम्बर को काम उत्कृष्ट फाईट पक्ष पनि उत्कृष्ट नेपाली नया फिल्म नया चिज पाए उत्कृष्ट वोव,1 यस्तो झुर फिल्म हेर्न भन्दा बरु एक प्याक लगाएर सुत्छु निद्रा नलागे पनि,0 पागल हारु ले मात्रै राम्रो भन्छ यो फिल्म ले दर्साक लाई नै प्रन्क गरेको छ छि समयको बर्बाद,0 यो फ्लिम हलमा चाहिँ खासै चलेन तर युटुबमा चाहिँ ट्रेडिङ्मा परेछ है । खुसी लाग्यो ।,1 हिरो ले आखाको ज्योती गुमाएको दृस्य निकै भावुक लाग्यो,1 छ्या येस्तो पनि फिल्म समय र डाटा को मात्र सत्यानास,0 यस्तै जाबो फील्म त के हेर्नु है!!,0 यो फिलिम धेरै राम्रो लागो मलाइ हुन त आफ्नो हेराइ मा फरक हुने हो तर मलाइ सारै मन परो,1 सारै दामी छ है यो फीलीम पहिले नी हेरेको थिए बबाल छ,1 राम्रो लाग्यो लास्टमा रुवाएरै छोड्यो फिल्मले नयाँ कलाकारहरुलाई पनि माया गर्नुपर्छ कथाबस्तु राम्रो रैछ,1 नुन नहाली पकाको मासु जस्तै रैछ चलचित्र ।,0 खासै राम्रो भनु या के अभिनय भन्दा कमजोरी कथामा भए जस्तो लाग्यो,0 कता कता के नमिलेको जस्तो छ फिलीम,0 ताईनतुईको फिल्म न हिरो हिरो जस्तो न हिरोइन हिरोइन जस्तो,0 कस्तो बकवास फ़िल्म हो यो । कलाकार हरू पनी पर्दामा अनुहार देखाउन मात्र आएको जस्तो ।,0 छ्य छ्या छ्या एस्तो पनि फ्लिम हुन्छ यो फ्लिम हेरेर बेक्कारको दुई घण्टा लस भयो,0 यो मोभी को मलाई सबै भन्दा धेरै ब्याग राउनड मिउजिक मन पर्यो,1 याे फिलिम मन नपर्ने हरुले अफइ फिलिम बनायेर अाफइ धित मरुन्जेल हेर्दा हुन्छ ल अरु लाई दाेस नदिउ,1 भने पछि नेपाली फिल्म पनि कुनै देश को फिल्म भन्दा कम छोइन भन्नी यो फिल्म ले साबित गरायो आज,1 "यो हो नि फिल्म,यस्लाइ भनिन्छ नि फिल्म हिन्दी फिल्म भन्दा राम्रो फिल्म।।",1 परिवार सङ बसेर हेर्ने खाल्को मुभी हुनुपर्यो .हेर्दा हेर्दै उथ्नुपर्यो,0 येति सनो र छोतो कथा लाई तन्काको छ तन्काको छ । अनि फिल्म स्लो पनि भयो।,0 "के भा को आजभोलि को नेपालि फिल्म, कुनै मा हिरो मरेको कुनै मा हिरोनि मरेको कथा मात्र हुन्छ",0 अब त केही चेन्ज गर्नु नि कथा बस्तु हरु मा के बनाको यो हमेशा एउटै छि छि,0 यति राम्रो फिलिम त सायद एक जुनि मा एक चोटि मात्रै बन्छ होला सायद यस्तै राम्रो फिलिम त सायद यो जुनि मा अब हेर्न पाइँदैन होला,1 पारिवारिक टचर अनि प्रेसरले एउटा सच्चा मायाको जोडीलाई जिउनु न मर्नुको दोसाँधमा धकेल्दो रहेछ भन्ने सन्देश बोकेको यो चलचित्र सार्है राम्रो लाग्यो,1 "नेपाली फिल्मको इतिहासमा एक उत्कृष्ट कथा र अभिनय ।यति सरल ,",1 मेरो मनमुटुमा बस्न सफल फिल्म फेरि हेर्दै छु,1 राम्रो कहानी भयन गफ गरेको जस्तो फिल्म,0 "कती राम्रो नेपाली पन सहिको फिलिम ,उत्कृष्ट लाग्यो,, कलाकार हरुको उत्कृट कला राम्रो छ //",1 साच्चै राम्रो मुभी । यस्तै मौलिक फिल्म ले नेपाली फिल्म को दर्शक बढाउन सक्छ ।,1 मैले नेपाली फिल्म धेरै हेरेको छैन। तर यो हेरेर खुब हासियो। स्याबास सबै जनालाई।,1 निकै रमाइलो अनि सामाजिक यथार्थता मा आधारित फिल्म | ,1 "अहिलेसम्मकै मेरो जिबनको उत्कृष्ट फिल्म हेर्न पाए,सुपरहिट फिल्म ।",1 धेरै समय को प्रतिक्षा पछि बल्ल राम्रो फिल्म हेर्ने अबसर जुर्यो निकै रमाइलो लाग्यो,1 पुरानो रिति रिवाज को मुभी सारै मन पर्ने,1 सामाजिक परिवेशमा आधारित चलचित्र सारै राम्रो बनेको रहेछ यस्तै अरु धेरै चलचित्र हरु हेर्न पाइयोस् भन्दै निर्माण टोलीहरु लाई विशेष धन्यवाद |,1 वा कति राम्रो मुभि छ।। हाम्रो सस्कृति मा आधारित बनाउनु धेरै धन्यवाद छ।। सम्पूर्ण मा,1 अ ईलेको फिलिम हेर्न मन लग्दोइन तर जय दाईको फिल्म हेर्न को मजा नोइ बेग्लोइ,1 "सिनेमा भनेको त यस्तो बबाल पो हुनु पर्छ कलाकार पनि कति छिटै हेर्नू पायो सारै राम्रो लाग्यो, हसायो पनि लास्ट मा चै रुवायो",1 यस्तो ताइ न तुइको फिल्म हेर्न को गयो होला हलमा,0 "जति कमेडी छ यो धूम तीन उति नै सन्देशमुलक नि रहेछ,जस्तो हाम्रो देस को स्थिती छ तेस्तै नै कथा मा उतारेको रहेछ",1 चलचित्र धेरै राम्रो छ काथा बस्तु मेलेको छ चलचित्र अनुहार राम्रो ले चल्ले हैन । ,1 अलि लास्त मा चाइ अलि मन परेन है आफुले माया गरेको मान्छे लाई अरु शीत जा भन्दा चाइ म पागल प्रेमी भएको कारण ले पनि हुन सक्छ,0 म अब यसको आर्को पार्ट हेर्नको लागि बाचेको छु शायद यो जस्तो फिल्म न बन्ने छ न कहिल्यै बिर्सने छ कसैले जय नेपालि आमाका सन्तानहरुलाइ,1 जत्ती हेरे पनि धित नै मर्दैन यो फिल्म ऐले सम्म बीस पटक भन्दा धेरै हेरी सके । आज फेरी हेर्दै,1 दामि लाग्यो नेपाली फिलिम को नया रुप ।,1 म लाई मन पर्ने नेपाली फिल्म मध्ये यो नि एक हो।,1 फिलम भनेको यस्तो हुनुपर्छ सब कुराको समिश्रण सुपर हित कथा मा बनेको छ एउटा छुट्टै कथा,1 फिलिम हेरियो । प्रस्तुती र अभिनय अब्बल छ । अरु फिलिम अझै अब्बल बनोस् । शुभकामना,1 कताको भाषा हो यो कति झुर फिल्म रैछ नत दुःख को नत रोमान्टिक फिल्म नै,0 "बडो गज्जव रहेछ,यथार्थ घटनामा आधारित कथामा रहेछ ,भावुक बनायो",1 यस्तो यस्तो कथाले गरदा हो गाउँ समाज बिगरने यो कथा भन्दा अरु कुनै कथा सोचाई अाऐन है हजुर हरुलाई फेरि पनि बादाईछ सबै टिम लाई,0 धेरै पछि नेपाली परिवेशमा मध्यम बर्गको जीवन शैलीशीत अतेन्त मेल खाने चलचित्र रैछ,1 आहा सान्दर्भिक फिल्म सारै मन छोयो लास्टको सिन ले,1 सानो हुदा हेरेको मूवी फेरी हेर्दै सच्चिकै मन छोयो अहिलेको मूवी हरु लाई टक्कर दिने छमता अझै पनि छ यों मूवी मा,1 "यति राम्रो फिल्म हेरेर न रुने को होला, खास गरी आजको पढे लेखेका शिक्षित युवा वर्गले हेर्ने लायक को फिल्म रहेछ।।",1 "बास्तबमै राम्रो फिल्म बनेको रहेछ ,आजकल को पुस्ता ले यस्तो फिल्म बुज्दैनन हामी पनि नया पुस्ता नै हो तर समसामयिक बिसय बस्तु बुज्ने सामर्थ्य राख्छौ",1 यो फिल्म हेरे पछि आँसु थाम्नै सकिएन।सारै मर्मस्पर्शी लाग्यो सम्पूर्ण टिमलाइ हृदय देखि नै धन्यवाद छ।,1 हाम्रो समाज को तितो यथार्थ रूवायो धेरै पछि नेपालि चलचित्र ले,1 "हरेक छोराहरुले हेर्नै पर्ने फिल्म रैछ,आँसु अनगिन्ती झरे",1 पारीवारीक फिल्म समय सान्दर्भीक रहेछ राम्रो छ सुपरl,1 यो मोभी हेरेर आमा बुबा को माया कति हुन्छ भनेर बुज्न सकिन्छ,1 सहि लाग्यो मुभी पैसाले मातिएर इज्जत लुट्दै हिन्ने प्ले ब्वाए हरुको लागि एउटा सन्देश पनि हो यो ।,1 गलफेरन धेरै बनाउँन नहुदो रहेछ भनि कुरा बुझियो।। यो मुभि बाट लासटमा आएर।।दामि,1 यो फ्लिम ले चाहि केटी को पाठ सिकायो केटि को जात जनायो ,1 फिल्म राम्रो छ। केटीको दबल रोल रहेछ अनि हिरोलाइ दुबै जना मिलेर नै यस्तो गरेको रहेछ । ,1 फिल्म बेकार को टायम को बर्बाद यो फिल्म हल मा हेर्ने मान्छे को पैसाको सत्यनास मात्रै हैट ताइन तुइको फिल्म न रोमान्चक छ न कमेडी छ |,0 न पक्ष न बिपक्ष संधै निष्पक्ष । समाज परिवर्तनको लागि एस.पी. को आवाज,1 खासै तेति राम्रो फिलिम त हैन तै पनि हेरियो हेर्दाहेर्दै बोरिङ भयो,0 कति राम्रो गित शब्द पनि तेस्तै राम्रो अनि पुजा जि र अाकाश जि जाेडि त झनै धेरै राम्रो,1 सारै राम्रो छ अभीनय गीत यकदमै राम्रो छ धन्यबाद छ पुआ जोडी लाई,1 अति राम्रो यार कसै कसैको जिन्दगी सङ पनि मेल खाने रैछ राम्रो लागियो,1 धेरै राम्रो फिल्म छ नेपाली फिल्म मधे धेरै मन पर्ने भनेको नै धडकन फिल्म हो मेरो बेस्ट फिल्म लभस्टोरी छ मन छुने फिल्म,1 बकवास फिल्म रैछ यार कथा पनि कस्तो हो रबिन र इसा ले नाटक गरेको देख्दा रितु ले बद्ला लिएको त हो छ्या छ्या,1 राम्रो छ फिल्म। यत्तीको फिल्म नेपालमा आउनु नै ठूलो कुरा हो।,1 सबै कलाकारकाे अभिनय उत्कृष्ट भन्दा पनि उत्कृष्ट छ ।,1 एक सय एक कलाकार हरु को अभिनयले गर्दा फिल्म राम्रो भएछ,1 कथा बस्तु राम्रो लागेन मलाई त ।,0 अहिले सम्मको झल्लो फिल्म राम्रो नि लागेन,0 यो चलचित्र का लेखक निर्देशक लाई धेरै धन्यवाद सोचे भन्दा फरक पन वा क्या दामी फिल्म बनाउनु भएछ ।,1 फिलिम हो त यस्तो पाट 2 को प्रतिक्षामा छु हजुर,1 जव फिल्म पूरा हेरियो साचै नेपाली फिल्म इन्ड्रस्टी मा ठूलो फडको मारेको जस्तो लाग्यो ,1 एउटा नया इतिहास लेख्यो यो फिल्म ले यती धेरै राम्रो फिल्म नेपाल मा बन्छ सक्छ भन्ने नया उदाहरण हो यो,1 यथार्थमा आधारित बनाउनु पर्यो कथा र कानुन बमोजिम पनि!!,0 यो चलचित्र अन्य भाषामा बनायेर वितरण गरे हुन्छ। यस फिल्मले हर भाषामा सफलता हासिल गर्छ।,1 यो फिल्म सत्यतथ्यमा आधारित रहेछ।,1 नेपािल िफल्म यो लेभल सम्म पुग्नु राम्रो कुरा हो,1 फिल्म सन्देश मुलुक छ । बधाई छ पुरै टिम लाइ उत्कृष्ट लेखन निर्देसन र सबै कलाकार को अभिनय को लागी ,1 चलचित्र भनेको त एस्तो पो होस् ।,1 जसले जे भने पनि फिल्म उत्कृष्ट बनेको छ अनि सन्देशमुलक पनि बधाई,1 नेपालि फिल्म यो लेभलको पनि हुब्छ भनेर नसोच्ने कति जना हुनु हुन्छ अबो सोछ बदलम । नेपाली सिनेमालाई सफलताको सुभकामना ।,1 नेपाली फिल्म पनि सबैइ यस्तो राम्रो बन्यो भने त दामी हुन्छ,1 साउथको फिल्मलाइ टक्कर दिने।फिल्म।बन्या रैछ है।पूरा मसला मिक्स्,1 आजभोलि यति राम्रो नेपाली मुभी बन्न थालेपछि किन चाहियो हिन्दी मुभि,1 अन्तरास्ट्रिय स्तको फिलिम बन्न थालेछ।,1 फिल्मको नाम एकातिर कथाबस्तु अर्कोतिर,0 नेपाली फिल्महरु ठुलो बजेत मा बाने पनि लगानी उठाउन धेरै गार्हो देखिन्छ।,0 फिल्मको नाम र पोष्टर मात्र अन्तर्राष्ट्रिय स्तरको भएर क्यार्नु ! भित्री गुदि धमलाको बुढिको टिकटक भिडियो भन्दा नि गतिलो हुँदैन !! ,0 नेपाली फिल्म राम्राे हुनेे त टेर्लर मा मात्र हाे।,0 भने पछि कथा उहीँ घिसे पिटेको त्यो भन्दा केही छैन ।,0 "पुराने शैलीको दृश्य मात्र देखियो। ट्रेलर हेर्दा पनि परम्परागत फिल्म जस्तै लाग्यो, पैसा खर्च गरे पछि अलि फरक र बौध्दिक फिल्महरु निर्माण गरे गज्जब हुने थियो।",0 डायलगहरु मन परेन।,0 ब्याक मिउजिक बेकार छ अलि अबस्यक भन्दा ठुलो डाइलोग पनि राम्रो संघ सुनिएन,0 कलाकार आफ्नो ठाउमा छन तर कथा नै बलियो हुदैन यस्ता ताल न सुरका फिल्म कति आए कति गए,0 बलिवुडलाई हेर्दा पनि नहेरी सिधै हलिवुडलाई टक्कर दिने मुभी बनेछ नेपालमा खुसी लाग्यो,1 जति हेरे नि मन भरिदैन यो फिल्म आशु को मुहान फुटेर आउछ,1 साहै राम्रो फिलिम अजै पनि गित उतिकै हिट,1 "कत्ति मार्मिक र भाबुक छ है पुरानो चलचित्र।दिनको एक पल्ट हेरिरहु लाग्ने, कहिल्यै बोर नहुने।",1 10 चोटी हेर्दा पनि चित्ता बुझेन यो मूवी कति राम्रो मिलेको स्टोरी वाह,1 धेरै राम्रो लाग्यो फिल्म ।अहिलेको नाथेहरु छाडा अनि उत्ताउलो बोल्ने फिल्म बनाएर मै हु भन्ने हरु ले पनि यस्तै फिल्म बनाउन सिक्ने कि,1 सानो छदा हेरेको फिल्म आज फेरि हेरे। पहिलेको फिल्महरु साच्चै मन छुने थियो आज फेरि आखा रसायो,1 हरेक फिल्म युगको आफ्नै शैली र प्रभावहरु हुन्छन् प्रकारान्तरमा पनि उतिकै प्रभावशाली फिल्म,1 यस्तो पो फील्म । आज भोलीको त टेलीफील्म जस्तो लाग्छ,1 लास्ट फाईट जमाना अनुसार खत्रा लाग्यो,1 अाज हेर्दा त यति राम्रो लाग्छ त्यो जमाना का हेर्ने हरुलाई कति राम्रो लाग्दो हो ।,1 यही फिलिम सानोमा हेर्दा रमाइलो मानेर मात्र हेरिन्थियो| आज फेरि हेर्दा बाल्यकाल त याद आयो तर फिलिम राम्रो संग मनन गर्न पाइयो र मन छोयो गीतले,1 पुरानो फिल्महरु कति धेरै दुर दृष्टि काल्पनिक थियो अनि त्यही अलिकति बास्तबिकता पनि मिसिएको । कति धेरै राम्रो कथा बस्तु दुरुस्तै प्रस्तुत गरिएको छ । ,1 अन्तिमको fight त्यति ठूलो आवस्यक थिएन। film मा fight हुनै पर्छ भन्ने मानसिकताले अलिकती खल्लो भो.,0 पुरानो फिल्म हेर्न धेरै मजा छ अैले को भन्दा त,1 सारै स्लो फ़िल्म कही कही त साउंड नै हरायछ।।।,0 कवाडी नेपाली मुभी फाइट आउँने बेलाँ साउन नै आउदै न,0 चलचित्र त खतरा छ बिच बिचमा आवाज नआएको अली रीस ऊठेको,0 साउन सिस्टम नभयको फिल्म डाइलक नै छैन,0 पहिलो सिन मै घन्टा जस्तो साग खाएर पहेलो दार्हा देखाउछ अनि फिल्म घन्टा हेर्नु,0 हेर्दा जादा बिछ बिचमा sound ओफ्फ छ केही खास लागेन यो फिल्म हेरेर सच्याइयोस,0 ठिकै लागेयो मुभी त तर लासतमा खोइ कोही देखाएन हिरोईन को बुवा आमा अनि हिरोको बुवा आमा किन?,0 लास्टै एड अनि मुभी पुरै मिउट छ यार।।,0 कसतो झलव फिल्म हो अावज छैन पैसा लुटका लागि बनायो को फिल्म हो,0 रिमेक भने पछि कम्तिमा पनि आदा हिस्तोरी त मिल्नु पर्छ नि के फिल्म बनाको छि? ?,0 "बराबर आवाजै आएको छैन ,यो moviko ईज्जत फाल्न राखेको।",0 लु अब आयो नि त मज्जा। कती पावोर फुल मोभी छ क-कस्लै मन पर्यो यो मोभि हाजिर गरुम त यता।,1 "ठ्याक्कै ""आफन्त"" को कपि। फिल्म के राम्रो भन्नू अरु को चोरेको लाई।",0 छ्या मन थामेर 1 घण्टा हेरे त्यो पनि 30 मिनेट त फर्वाड नै गरियो । कलाकार उस्को भुमिका सम्बाद र निर्देशन गर्ने निर्देशक बिचमा केहिको तालमेल देखिदैन ।,0 काहानिमा होला तर यस्तो झुर प्रस्तुति एक्टिङ लेभल साह्रै तल्लो स्तरको अनि नायिका पनि कस्तो झुर छानेको ... केहि लोभलाग्दो रोमाञ्चित कन्टेन्ट नै छैन,0 हीरोइन को नौटन्की बडी भो कि बच्चा जस्तो कडा ।,0 आलु जस्तो आवाज बिनाको फिलिम,0 नेपाल मा केटी हरु सिद्दिएकै हुन त? अनुहार न दनुवार को हिरोईन,0 "फिल्म बनाको पनि द्जोती स्टाईल मान्छे पनि धोती जस्तो ,फिल्ममा नेपाली पन नै छैन",0 गुँ ज़स्तो फिल्म रच!! निखिल उप्रेतीले अलिअलि भाको इज्जत पनि मिट्टीमा मिलायो ।,0 फिल्म मा हिरोनी अलि हिरोईन जस्तो हुनु पर्यो नि सुडि आन्टिलाइ हिरोईन बनाउन हुन्छ अनि कहिँ ??,0 सहर मा बसेका मान्छे लाई सम्झाउ ने तरिका सहि छ,1 मलाई मन पर्छ नेपाली फिल्म पहिले देखि नै मन परको फिल्म हो यो।,1 तर फिल्म ले दिन खोजेको शिक्षा चाहिँ दामी छ,1 गाउले हरु तेति अबुज त हुदैनन तर फ्लिम न हो थिकै छ,1 उत्क्रस्ट फिल्म .... यतार्थ कथाबस्तु / बबाल अभिनय सबै कलाकारहरु को ।।,1 मेहनत र राम्रो अध्ययन गरेर अत्यन्तै अनुसासित भएर तयार गरिएको चलचित्र ।,1 केही दुखदायिक र केही कमेडि मिलेकाे फिल्म राम्रै रहेछ रमाईलाे नै लाग्याे,1 समाचार बाचक चही सरै मन पर्यो।फिल्म पनि राम्रो रहेछ।,1 कथा र संम्बाद राम्रो छ। बिचको अश्लिल जोक र अन्तिमको फाईट अनाबस्यक थियो । सागमा मासुको मसला हालेर मिठोहुने होईन।,0 हैट कथा चाहि एस्तो का बाट आउँछ हो कति राम्रो movie,1 असाध्यै रोमान्टिक अनि समसामयिक विषयमा तयार पारिएको फिल्म,1 यती सबै चर्चीत कलकार भयर पनी हेरन को मज्जा त आयो। । तर खै मले खास्सै ईस्टोरी बूझन सकीन,0 """नुन बिनाको मासु जस्तो... नया हिरोको नाम मा कलङ्क भाई लाई एक्टिङ को क्लास लिन म सगँ पठाईदिनु",0 कठै बरै करोडौं को लगानी गरेउ होला फिल्म बनाउदा फिल्म को हालत भने यस्तो,0 ह्या बिज्ञापन धेरै भयो बिच बिच मा झ्याउ लाग्दो यार ।।,0 "रामाे, रैछ माेबि धेरैलाई सुजाबर जनचेतना दियकाेछ फिलिम भनेकाे यसताे हुनु प,रछ",1 हेर्दै जाँदा लास्ट मा त घण्टा जस्तो फिल्म रैछ ,0 को झरी हिरो हो यार हिरोमा कस्तो कस्तो बिशेस्ता हुनु पर्छ भन्ने कुरा निर्देशक लाई थाहा थियना के हो मात्रा निखिल दाइ देखेर मात्रै हेरेको यार फिल्म,0 धिकार छ नेपाली कलाकार हरुलाई एउटा गतिलो फिलिम नि बनाउन सक्दैन । बनाउछ त केवल लब स्टोरी तेस्तो नि फिलिम हुन्छ कै,0 फिलिम राम्रो छ पहिला त कता कता बिग्रेको जस्तो थियो तर लास्टमा गएर राम्रो भयो,1 याे फिल्म अनाैठाे लाग्ने काेहि छ ।राम्म्राे तर के के Action nai xoina,0 "यो फिल्म कति पैसा मा बनेको होनि,यो हिरो होकि के हो।थुक्क,यस्ले गर्दा हो यो फिल्म नचलेको,",0 अलि राम्रो बनाउनु पर्यो। एक भाषा मा मात्र प्रयोग भएको भए धेरै राम्रो हुन्थ्यो। movie हेरदा नि दिक्क लागेर आयो हो।,0 सक्छस भने पुरै नेपालीमा बना अनि राम्रो भन्छु,0 यो चलचित्र सबै राज्नितिग्य हरु ले हेरेर सुधार गर्न जरुरी छ,1 अब नेपाली फिल्म रहेन सबै‌ बीहारि फिल्म रह्यो नेपाली भाषाको चलचित्र रहेन।,0 त्यो अर्को मुला लाई कुन चहिले हिरो बनायो फेरि थोपड हेर्द रिस उठछ यार ,0 सारै राम्रो फिल्म लगेको नेपाली मैथिली र भोजपुरि तिन्तै भाषा मा |तराई मा मैथिली र भोजपुरी र नेपाली हिमाल र पहाड मा नेपाली टिन तै भाषा हाम्रो नेपाल ,1 यो फिलीम राम्रो छ जे होस् कहाँ पुराना चलन हरुलाई समेटिएको छ,1 "हाम्रो नेपाली फिल्ममा देखिने मुख्य समस्या म यो फिल्म मा पनि देखे acting real jasto xaina, conversation scrept pade jastai laagxa",0 आज धेरै पछी नेपाली फिल्म हेर्यो निकै परिवर्तन अनि राम्रो हुन थाल्यो हाम्रो नेपाली फिल्म,1 अरु भन्दा पनि जीवन काडा कि फुल को ट्रेलर पो सारै मन परयो ।,1 अहिलेसम्म हेरको फिलिम मध्यको यत्तिको कवाडी फिलिम चाहिँ हेरेको थिएन है मैले ।,0 फिलिममा धेरै बिज्ञापन भयाे यसलाई अलि कम गर्नु पर्याे,0 कस्तो फिलिम बनाय को होला यार अर्थ बर्थ को आदि सम्म अबको कस्तो होला खोइ हिरो पनि हिरो हो कि 0 हो,0 फिलिम त थिकै छ तर याक्थिन ठिक लागेन,0 "यो पर्चार नै धेरै राख्ने के, नेपालीहरुको स्वाङ नै धेरै हुन्छ र त फिल्म हेर्न मन लाग्दैन ।।",0 कथा अनुसार का पात्रको भुमिका पिटिकैनसुहायकाे फिलिम,0 "फिल्म ठिकै छ तर,केहि नपुगे नपुगे जस्ताे लाग्छ केहि कमि भकै छ",0 अरु भन्दा नि साईट हिरो खतम लागेउ,0 हैन नेपाल मा हिरो छिन कि क्या हो यो हिरो त हेर्दै आल्छी लाग्दो,1 पुङ न पुच्छर को फिल्म छ कहाँ हिट हुन्छ त मधेशी कलाकार हरु को अभिनय सुक्को मिलेको छैन,0 " फिल्म तेति खास लागेन ,यो फिल्म हिट होला जस्तो लागेन ",0 नेपाली फिलिम बनाको रे सबै हिन्दिमा के।,0 नेपाली फिलिम मा पनि इन्दियन भासा किन मिलाउनु,0 नेपाली फिलीम मा नेपाली भासा मात्र हुनु परने हो एसमा त भोजपुरी भासा मिला को राम्रो भएन |,0 नेपाली चलचित्रमा हिन्दी किन बोल्नु होला धोतीहरु यिनीहरुलाई नेपालीहरु भन्न पनि लायक का छैनन |,0 नेपाली सिनेमा लाई माया त गर्ने हो तर यस्तो सीनेमा लाई कतीन्जेल मायाले मात्र टीकाई राख्ने हो र कथा र संबाद गराई लाई पनी ध्यान दीनु पर्यो नी |,0 हिरो को कुनै यक्सन छैन के को हिरो गाठे।,0 के फिल्ल्म हो यो यस्तो नि हुन्छ तेहि भयर नेपाली फिल्ल्म मन नपर्ने कारन यहि हो,0 फिल्मि जमाना कहाँ पुगि सक्यो उइ त्यै पारा! होइन अलि हुन्छ नि यार!अहिलेको नयाँ actor हरुबाट पनि केइत सिक्नुनी यार,0 यो फिल्म को न कथा ठिक छ न ब्याक म्युजिक ठिक छ पहाड र तराई त्यसै पनी मिलेर बसेको छ यो अनाआवश्य को फिल्म बनाएर के नाटक गर्या होला,0 ताइन तुई को फिलिम कुताई मात्र खाने धेरै साइद हिरोले |,0 काम छैन साला दस पटक एउटै खाल को कथा बस्तु सेम टु सेम भैरब जस्तै छ त,0 मलाइ यो फिल्मको एउटा चिज मन परेन जब हिरोले हिरोइन्लाइ देख्ने बितिक्कै मन परौछ र हिरोइन्ले पनि एकैछिन्म मन पराउछ एस्तो पनि हुन्छ यार,0 यो फिल्म हेरेर समय बर्बाद नगर्नुहोला । राम्रो छैन,0 चलचित्रमा प्रयोग भका मान्छे सामान सबै राम्रो लाग्यो तर कथा बस्तु नै राम्रो लागेन,0 अरु त सबै ठिक छ तर यो हीरो होकी हिजडा हो,0 छका पन्जा भन्दा दुई गुना रामो अनि यकसन अति रामो नेपाली मुभि यस्तो हुनुपर दामि छ,1 नेपाली फिल्ममा मान्छे धनी भएपछि रातमा पनि कोट लाएर घरमा दारु खान्छ रे कस्तो सोच छ यार |,0 नाम जस्तो फिल्म भएन काहानी पनि खासै छैन साउथको सिनहरु कपि गरिएको छ मन परेन,0 फिल्म राम्रो हो कथा नि बलियो राम्रो हो तर यस्लाइ प्रस्तुतिकरण राम्रोसँग हुन सकेन जस्तो लाग्यो ।,0 यो फिल्म ले जिन्दगी को नयाँ पाठ सिकाएको छ ।अग्रिम शुभकामना व्यक्त गर्दछु अझै प्रगति का पाहिला लम्किदै जाउन |,1 नेपालमा नै नभएको एनकानुन यो फिल्ममा देखियो लेखकले यो देशको एनकानुन पढेर बुझेर लेखे देखि राम्रो हुन्थ्यो कि?,0 हावा फिल्म को एउटा उदाहरण फेरी हाहाहा अलिक चाहिँने कुरा देखाउनुनी यार फिल्म धेरै कुरा बिल्ला टाईप को छ।,0 ताइ न तुइको फिल्म दुई जनाको मुद्दामा दुई जना मिलेपछि सकिगोनि फेरि के को केस हो,0 कस्तो बकवास फिल्म राम्रो पनि बनाउन सक्दैनन्,0 फिल्म ठिक छ र रमाइलो छ।,1 "चलचित्र भन्दा नि, येस्लाई चार एपिसोद को तेलि फिल्म बनाको भय राम्रो हुन्थ्यो।।चलचित्र भन्न सुहौदैन।",0 खास नेपालि दर्सक को लागि बनेको नेपालि फिल्म । आगमि दिन मा यस्तै राम्रो चल्चित्र को अपेक्छ्या गर्दछु ।,1 धेरै राम्रो वास्तविक कथा बोकेको मुभी छ।यस्तै अरू मुभीहरू पनि सफल भयको होस्,1 "हाँsय , व्याङ्गे र समाजमा घटेका घटनाहरु समाबेष गरिएको छ। त्स्थ कुनै बिषय बस्तु लाई ब्याङ्गे गरी समावेश गरिएको फिल्म् राम्ो छ।",1 फिलिम राम्रो छ मैले पनि दुई चोटी हेरे,1 समसामयिक विषय र फ़िल्ममा रमाइलो कहानि छ छक्का पन्जाले हामिलाइ नेपाली फिल्म मन पराउने फ़्यान हरुलाइ थप उर्जा दिएको छ,1 प्रस्तुति उत्कृष्ट छ। चलचित्र को सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद। धेरै राम्रो प्रयास गर्नुभएको छ।,1 धेरै राम्रो लाग्यो हेर्न लाएको पनी छ हामी फेरी पर्तीछ््या मा हुने छौ,1 कथा हाे जस्तो साेचे पनि हुन्छ तर अहिलेकाे समय सान्दर्भिक छ,1 फिल्म राम्रै छ हास्से कलाकार हरुको खुसी लग्यो,1 जन चेतना को लागि धेरै राम्रो फिल्म बनेको छ धन्यबाद येस्तै फिल्म अरु पनि बनाउदै जानुहोल सम्पुर्ण कलाकार लाई धेरै-धेरै धन्यवाद,1 "फिल्मकाे अाशय मज्जाले बुझे., तर राम्राे लागेन । अह पटक्कै राम्राे लागेन ।",0 अहिले सम्म कै सबै भन्दा मन परेको नेपाली चलचित्र छक्का पन्जा।,1 नेपाली फिल्म मा नया story हेर्न पाइयो खुसी लाग्यो,1 खासै केही रहेनछ हो,1 ताई न तुईको छ यार फिल्म पनि हड्डी देखि ज्वरो उठेर आयो,0 अती राम्रो छ यो फिल्म महिले अहिले संघ ५ पटक भयो हेरेको फिल्म भनुस त यस्तो भनुन्,1 आजपनि कुनै आधुनिक फिल्म भन्दा कम छैन यो फिल्म।,1 राम्रो मन छोयो टुच्च,1 साच्चिकै आशु नै बर्स्यो मेरो आखा बाट. येकदम राम्रो फिल्म बनेको छ।,1 "धेरै राम्रो फिल्म , फिल्म भनेको यस्तो पो हुनु पर्छ त सबै कुरा ट्वाक्क मिलेको ",1 यती रामरो मुवी रैछ नहेरि बसेको,1 अति चिता बुज्दो फिलिम सारै राम्रो छ,1 अति नै राम्रो फिल्म भाबुक नै बनायो,1 फिल्म भनेको यो पो हो त साचैको जीवन इस्पर्शी मन नथाम्ने कथा !,1 जति हेर्दा पनि हेरुम हेरुम लाग्ने फिलिम,1 वाओ नेपाली मुभी पनि यति राम्रो कथाबस्तु यक्सन गर्ब लाग्यो ,1 टप्पर टुँईयाँ फिल्म,0 मलाई यो काहानिनै मन्परेन,0 यस्तो झल्ला फ्लिम हेर्न भन्दा त कार्टुन हेरिन्छ ।,0 थुक्क यस्ताे छ चलचित्र के हर्नु फेदनटुप्प काे छ्य,0 एकदमै सान्दर्भिक अनि मन छुने बास्ताबिक्तालाइ अङ्गालेको।।,1 फिल्म धैरे राम्रो लाग्यो सुपर हिट छ सफलताको धैरे धैरे शुभकामना छ ,1 फिल्म राम्रो लाग्यो मलाइ त |कमेडिले भरिपुर्ण छ |,1 अती झुर हैछ निन्द्रा पो लाग्यो मलाई,0 फिलिम चाइ सुप्प्पर छ मोजा ले हास्ना पाइयो,1 आज भोलिको समयमा पनि यस्तो मोभी बनाको छिया छेया लास्तै झुर फिलिम रैछ,0 सारै राम्रो फिल्म छ गजब राम्रो छ,1 निकै राम्रो फिल्म छ वा ऐस्तो पोहोत फिल्म भनेको वा वा,1 येस्ता छेउ न तुप्पा को फिल्म छ का बात चलुस त नि,0 नेपाली फिल्म इन्डस्ट्रीमा मुभीको नामको कालै पर्यो कि क्या हो,0 साला नेपाली फिल्म इन्डस्ट्रीमा मुभीको नामको कालै पर्यो कि क्या हो,0 "कठै! के हावा चलचित्र बनाएका, टुङ-न-पुच्छर ",0 तातो न छारोको फिलिम यौटा गित भन्दा अरु सबै झुर,0 "यस्तो पाजी फिलिम न केइ न केइ, बनाउनु नै छ भने 50 दिन जति हल मा चल्ने फिलिम बनाउन डाम्ना हो",0 कसले काम नपाएर यो फिल्म बनायो,0 तैट यस्तो नि फिल्म नेपाली फिल्म भएर हेरेको बेकारको स्टोरी चाहिँ नलेखेकै भा हुन्थ्यो,0 के फिलिम हो यो पैसा सस्तो भय जस्तो छ ताई न तुई को,0 "राम्रो बन्न थालेछन हाम्रा नेपालि सिनेमा,अब नछुटाई हेरीच्छ",1 क्या झुर फिलिम येस्तो पनि फिलिम मेरो time मात्र खर्च भयो,0 "30 चाेटि जति नाचियो होला ,आझै धित मरेको छैन",1 गित मात्र हैन फिलिम पनि सुपर डुप्पर,1 भरपुर मनोरञ्जन दरो हल्लाउनी भो अब प्रतेक हल। धेरै राम्रो छ गीत ।,1 "अहिले सम्म,झन फिलिम त ४ चोटि हेरियो।फेरि पनि दिल भरेको छैन।",1 एकदम रियलिटि लबस्टाेरी फिल्म कम्तिमा ९/१०पटक हेरे अझ धित मरेन हाे।बबाल दामि छ ।,1 यो फिल्म अति नै राम्रो लाग्यो। यो अन्तरजातीय विवाह सम्बन्धी रहेछ। रोचक रहेछ कहानी।,1 यो कथा बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड जस्तै हो।वाह साँच्चै हृदय विदारक छ।,1 "धेरै पछि एकदमै राम्रो नेपाली फिल्म बनेछ, एकदमै मार्मिक , एकदमै समय सान्दर्भिक , सामाजिक अनि पारिबारिक यो फिल्म हेरेर एकदमै खुशि लाग्यो",1 यो फिल्म सबैले हेर्नै पर्ने छ सुतेका वाला लाई बिउज्याउने छ अति राम्रो काहानी छ,1 धेरै राम्रो फिल्म बनेकोरहेछ जनचेतनाको लागी धेरैजसो मान्छेहरू भुलिरहेका हुन्छन् बाबु आमा लाई,1 राम्रो लागो र यो मुबिले सन्देश र ग्यानमुलक कुराहरु सिकायकोछ यो मुबिले मेरो मन र मुटु छुयकोछ खुसिलागो यो मुबि हेरेर,1 राम्रो छ फिल्म मलाइत एकदम चित्त बुझो,1 नेपाली फिलिम दैलोँ माजस्ते टीचार र सीकछ्छाक देस भरीहोस तो कथा सारै रामरो लागो,1 "मानवीय नाता,सस्कार, विधिबिधानलाई शिरोधार्य गर्दै रगतिय नाताकायम सन्तानहरुमा प्रगाढ रहोस भन्ने सन्देश सरहानिय छ् !",1 अल्छी लाग्दो फिल्म बनाउछौ अनि तिमी नडुबेर के म डुब्छु त,0 हैट.... यस्ता फिल्म बनाएर समयको सत्यानाश ।,0 हावा न चाबा को फिल्म,0 राम्रो छ जस्तो लागेको थियो तर रहिन्छ बरु रामकहानी राम्रो छ यो भन्दा त,0 बिना अर्थ को फिल्म,0 " कस्तो फोहोरी फिल्म बनाको यार,झुर लाग्दो",0 "नेपाली फिल्म पनि कस्ता कस्ता बनाउछन के अनि नाम पनि कस्ताे हाे हेर्ने मनै लागदैन न कहानी राम्राे छ,नत ऐक्सन,नत डान्स ।",0 हैट ! यस्तो बच्चाले खेलेको जस्तोपनि फिल्म हुन्छ ? कुनै सन्देश छैन न त कुनै शिक्षा ।,0 यस्ता हावा फिल्म बनाउछ अनि नेपाली ले नेपाली फिल्म लाई माया नै गर्दैन हेर्दैन भन्छ। हेर्नू लाएको पनि बनाउनु पर्यो नि,0 यस्तो खालको मुभि बनाउनु ठिक होईन ।यस्ले समाज परिबर्तन गर्नु को साट्टो उल्टो बिकृति फैलाउछ ।,0 साला यस्तो फिल्म बनाउनु भन्दा मदेशको बिकासमा लगानी गर कमिनाहरु । लाज नभकाहरु यस्ता कलाकारले समाज बिगारेको ।,0 समयको बर्बाद!माँ कसम यस्तो फिल्म कसैले नहेरोस। jpt फिल्म बनायो लास्ट्मा फाटेको जुत्ता देखायो अनि फिल्मको नाम रे फाटेको जुत्ता!,0 "यस्तो नि हुन्छ र भन्या फिल्म, वाइयात बक्वास |",0 "अलि गतिलो मुबि बनाउनु न हाउ, पुरै मोबि हेरि, तर बेक्काम समयको बर्बाद मात्र",0 फिल्म त बनायो हेराफेरी जस्तो बनाउन खोजेको बिजोग बनेछ समयको सत्यानास्,0 पुरै हावा दारि रैछ िछ छिछि केहि नै राम्रो छैना,0 रंग न ढंग को फिल्म। हेर्दा हेर्दै झ्याउ लाग्यो । बकवास।,0 बेकार म समय नाश गरियछ कतिन राम्रो होला भनेर हेरेको त कामै नलाएक रैछ,0 हाहा हाहा एस्तो फिलिम त कहिले पनि हेर्नू नपरोस् टैट झुर फिलिम मेरो 2 घन्टा टाईम तेतिकोइ गयो,0 यस्तो फिल्म नि चल्छ भनेर बनाउने को पाट मूर्ख होला यार.,0 यस्तो वाइयात झल्लु ताइन तुइको फिल्म! पैसा लुट्ने मात्र काम अहिलेको जमानामा कुनै सन्देश दिने खालको फिल्म बनाउन जरुरी छ ! समयको बर्बाद मात्र !!,0 नेपाली फिल्मको मुख्य समस्या स्क्रीप्ट मै छ।यस्तो फिल्म लेख्ने र निर्देशन गर्ने कुन चै हो।,0 यो फिल्म साधारण शब्दमा भन्नू पर्दा नेपाली फिल्म कै इतिहास मा यौटा छेउन टुप्पुको फिल्म रैछ,0 ठेला न टुप्पो जस्तो रहेछ। हावा जस्तो फिल्म,0 अहिले सम्म को फिल्मी भन्दा बिल्कुल फरक कथा मा बनेको रहिछ ।अस्याधै मन पर्यो ,1 एउटा नया इतिहास लेख्यो यो फिल्म ले यती धेरै राम्रो कहि खोट लाउने ठाउँ छैन ! येस्तै रहोस् अरु पनि! नेपाल मा बन्छ सक्छ भन्ने नया उदाहरण हो यो,1 फिलिम हो त यस्तो पाट 2 को प्रतिक्षामा छु हजुर,1 नेपाली फिलिम पनि यत्ती बुझ्न् नासक्ने कथा पहिलोपल्ट हेरदा को मज्जा फरक हुदो रहि छ आति राम्रो कथा आहा,1 एउटाको गलती अर्कोलाई सजाय यो भएन यथार्थमा आधारित बनाउनु पर्यो कथा र कानुन बमोजिम पनि!!,0 फिल्मको कथा बस्तु अति नै राम्रो,1 दामी। बिल्कुल नया धार को चल्चित्र।,1 " पृथक कथावस्तु, गीत सङ्गीत, कलाकारको अभिनय त डेन्जर नै रहेछ नि।अत्यन्तै मन पर्यो।",1 "फिलिमले एकदमै मन छोयो,नेपालीचलचित्र उद्योगको सायद यो पहिलो फरक खालको कथा भेटाए।एस्ता कथाबस्तु समेटिएका फिलिमहरुअरुपनी हेर्न पाईयोस्।",1 नेपालको अहिलेसम्मकै उत्कृष्ट चलचित्र भन्दा फरक नपर्ला कि कथानक रच्नेको सोचलाई सलाम्,1 चलचित्र ले नेपालको सामुदायिक विद्यालय वास्तविक समस्या लाई बाहिर ल्याएको छ।सलुट छ सम्पूर्ण टिम लाई।।,1 फिल्म सरकारी स्कुल को बेथितिको आधार मा बनेको रहेछ यही खास लाग्यो ,0 एकता नै देश समाज को ज्यान हो अति सून्दर मूभी है हजूर।,1 प्रेम कथा र मारधार भएको फ्लिम भन्दा यो सामाजिक महत्वो बोकेको फ्लिम ठिक लाग्छ,1 समसामयिक बिषयमा आधारित मुवि छ । धेरै राम्रो बधाई छ।,1 सरकारी स्कुलको यथार्थ देखाइयको र फोहोरी राजनीतिकलाई गतिलो सवक सिकायको रहेछ राम्रो लाग्यो ।,1 वाह दिपकराज गिरी जि अनि दिपा जि कस्तो सम्बेदनशील विसय मा चलचित्र बनाउनु भएको रहेछ । चलचित्र भनेको त एस्तो पो होस् ।,1 फिल्म चाहिँ काइदा को रहेछ अति शिक्षा मुलक उत्साहित बनाएको छ,1 म आफैँ पढेको स्कुल फिल्म जस्तै राजनीतिको स्थलो बन्न पुगेको तितो यथार्थ,1 सारै राम्रो चलचित्र संदेश मुलक छ अति राम्रो हरेक कुरामा राजनीति छिरेको छ,1 यो फिल्म बाट धेरै कुरा सिक्न पाइयो,1 अन्य कुरा जे भन्नुस तर फिल्म धेरै उत्कृष्ट बनेको छ,1 फील्म भनेको यस्तो होस् शिक्षा को ज्योति जस्तो,1 "हाम्राे समाजको बिषयवस्तु लाइ परिभाषित गरेर निर्माण गरिएको रहेछ, युगौ युगदेखि चलिआएका कुराको उजागर गरिएको रहेछ जे हो चलचित्र सन्देश मूलक छ",1 सर्ब सधरान मानिसले बुझ्ने गरी चलचित्रमा पस्किनु भयेकोमा चलचित्र सापारिवार लाइ धन्नेबाद ।,1 नामले गर्दा मात्रै चलेको रैछ फिल्म|तितो सत्य हेरेकोभन्दा बढि मज्जा आएन|खाली टुक्का मिलाउन टेक्निकभन्दा बढि केही अपनाएको छैन|,0 बबाल फिल्म रहेछ कमेडी र एक्सन भरपुर छ त्यसैले हेर्नू भएको छैन भने तुरुन्तै हेरिहाल्नु होला नत्र पछुताउनु हुनेछ,1 "धेरै दिन पछि बल्ल शुद्ध नेपालीपनको फिल्म हेर्न पाइयो,",1 धेरै पछी नेपाली फिल्म एक सेकेन्ड नकाटी हेरियो यस्ता फिल्म बने दर्शक जति पनि पाइन्छन !,1 यथार्थ यहीँ हो ! हामी सबै को लाग्छ यो फिल्मले सबैको मन जित्ने छ ! सायद यो वर्षको उत्कृष्ट चलचित्र |,1 जिवन्त अभिनय अनि यस्तो राम्रो कथा बस्तु सायदै म कहिले भुल्न सक्दिन होला !,1 कति सुपथ मुल्यमा बनेको चलचित्र होला पुरै सारा नेपालीको मन जित्यो हरि🕉,1 धेरै समय पछि ओर्जिनल नेपाली मुभी हेर्न पाइयो धेरै राम्रो छ अझै यो भन्दा पनि कुनै राम्रो गर्दै गर्नु संपूर्ण टीम लाई सफलता काे शुभकामना,1 आज सम्म यस्तो film हेरेको थिइन आँखा नै रसौने मन देखि नै salute गर्छु ह्जुर हरुलै यति राम्रो फिल्म हामी माज लेरौनु भयको मा,1 धेरै धेरै पछी यति राम्रो फिल्म हेर्न पायो comment गर्ने ठाउँ नै छैन धेरै राम्रो फिल्म बनाउनु भाको छ नेपाली फिल्म भनेको यस्थो हुनु पर्छ,1 आहा! कति राम्रो यो पो हो त नेपालिपनको नेपाली फिल्म।हल मा नहेर्नु ठुलो भुल भएछ।,1 साच्चै नेपाली मौलक चलिचित्र हेर्न पाइयो धन्यबाद सम्पूर्ण टिमलाई।।,1 वाह मजा आयो क्या राम्रो र सिम्पल कहानी ।अति सुन्दर कथा ।,1 क्या मार्मिक समसामयिक बिसय को उठान,1 कति राम्रो कथा अनि अभिनय मन रुवाउने चलचित्र हेर्न पाइयो धेरै पछि,1 कोस्तो राम्रो फ्लिम गाउँ को परिवेश झल्केको ।फ्लिम भनेको येस्तो हुनु पर्छ धन्यवाद सबै टिम लाइ,1 बिसुद्द नेपालिपन फिल्म यस्तो फिल्मलाई भनिन्छ सम्पुर्ण टिमलाई हार्दिक बधाई,1 विशेष गरी भन्नु पर्दा बिदेसिने हरु को लागी वनेको फिल्म रहेछ मलाई मन पर्यो दिल क्षुयो,1 यकदम राम्रो मुभी पारिवारिक र व्यवहारिक मुभी अरु भन्दा कयौ गुना राम्रो छ,1 आह कति मन छुने कथा कति राम्रो मौलिक गाउँ घरको दृश्य यस्तो पो हो नेपालि चलचित्र भनेको ,1 थुक्क नेपाली फिलिम हेर्यो जुन पनि अधुरो अपुरो गण्टाको फिलिम बनाउछौ डाकाहरु अन्तिममा ताई न तुई यस्तै भएरा नेपाली फिलिमले बजार लिन नसक्ने,0 के फिल्मी हो न जरो न टुप्पो छ्या,0 एउटा नया इतिहास लेख्यो यो फिल्म ले यती धेरै राम्रो फिल्म नेपाल मा बन्छ सक्छ भन्ने नया उदाहरण हो यो,1 राम्रो भन्‍नेले राम्रो भन्‍दै जान्छ नराम्रो भन्‍नेले नराम्रो भन्‍दै जान्‍छ तर मलाई चाहि फिलिम हेरेर मज्‍जा आयो है तपाइलाई कस्‍तो लाग्‍यो खै कुन्‍नी?,1 एउटाको गलती अर्कोलाई सजाय यो भएन यथार्थमा आधारित बनाउनु पर्यो कथा र कानुन बमोजिम पनि!!,0 "आम्मामामामामामामा..... पृथक कथावस्तु, गीत सङ्गीत, कलाकारको अभिनय त डेन्जर नै रहेछ नि।अत्यन्तै मन पर्यो।",1 "थियेटर मा हिट भयो कि नाई तर मलाई त कथा धेरै मन पर्यो, सुनमा सुगन्ध |",1 फिलिमले एकदमै मन छोयो र नेपाली चलचित्र उद्योगको सायद यो पहिलो फरक खालको कथा भेटाए। ,1 के फिल्म हो यस्तो ताई न तुईको?मारुनिको अर्थ के हो खोइ?,0 जस्ता तोरिहरुले नि मुभी बनाउनि भएसी मुभी नि तोरी हुनु केहि नौलो होइन।,0 यो लेबल को फिल्म बनिरहे हिन्दी फिल्म किन हेर्नू।,1 ३पल्ट भयो हेरेको जति हेरेनी हेर्न मन लाग्ने,1 यो फिलिम मइले त मनभरी मनोरन्जन लियो शाथी हो तपाईं हरु पनि मनोरन्जन लिनु हुनेछ वन्नी आशा राख्ने छ्,1 "साला येस्तो पनि film हुन्छ , खोइ फिल्म लाई पूरा रुप न देई कन बिछ मै समाप्त गर्यो!!",1 अाज फेरि हेरियो जति हेर पनि धित नै मर्दैन ।,1 "आमाले पिट्दा नरुने मान्छे म ,यो फिलिम हेरे आज फेरि रुन परियो..",1 हो यस्तो फ्लिम बनाउन अनि नेपालमा नेपाली फिल्म पैलो रोजाइमा पक्कै पर्छ।,1 "यो चलचित्र हरेक संवादले मुटुमा चसक्क ल्याउछ । चलचित्र निर्देशन , कलाकारको कलाकारिता बर्णन गर्ने शब्द छैन ।",1 मनको कुनामा छोयो यो फिलिमले साँचै कति बास्तबिकता खुलाको छ ,1 कति चोटि हेरौ के मत रहरै पुग्दैन म त भन्छु के सबै फिल्म यस्तै बनोस्,1 फिल्म चाहिँ अति भन्दा अति राम्रो र जनता ले मागेको र चाहे जस्तो बनाई दिनु भएको रहेछ । Thank you,1 "एति,राम्रो फिलम,मैले अाजसम्म हेरेको थियन बल्ल अाज हेर्न पाय ,अाखा बाट अासुको धारा पो अायो",1 मलाई त यो फिलिम हेरेर डर मात्र लाग्यो,0 फिल्मको गति हेर्दा जम्मा १० हजारमा बनेको जस्तो छ,0 पागल हरु छोरी र बाउ को यो सिन मन परेन chhyaa,0 "न Film Quality राम्रो छ, न कथा, न त अभिनय नै ,जस्तो पनि फिल्म बनाउने छ्या वाबईयात |",0 यो होनि मुबि त साचि नै भन्नु पर्दा माया भन्दा ठूलो केहि छैन सलाम छ यो मुबि बनाउने अल टिमलाई,1 "जे होस चलचित्र राम्रै बनेको रहेछ ।बधाई छ ।प्रड्युसर , लगायत सबै टिमलाई ।",1 एकदमै रमाइलो अनि सन्देश मुलक सानो तिने घर झगडामा बाहिर बाट आगो लगाउने कति हुन्छन भन्ने कुराको वास्तविक यथार्थ कथा,1 यो फिल्म हेरेर के थाहा भयो भने साचो माया कहिल्यै नमर्दो रहेछ। जस्तो सुकै उताब चडाब आएनि माया कहिल्यै नछाड्ने रहेछ भनेर ,1 फिलिम भनेको त येस्तो पो हुनु पर्छ यो फिलिम ले मन छोयो सारै राम्रो छ,1 जति फिल्म को नाम सुन्द उत्साहित थिए तेति कै हेरे पछी निराश भए। तेति राम्रो छैन ।,0 केको फिल्म बनाको एस्तो छि छि ,0 सबै जात जाति मात्र नभयर सम्पूर्ण नेपाली भाबना र मानबिय समबेदना बोकेको एक उत्कृस्ट चलचित्र,1 अति सुन्दर चलचित्र मन छुयो असाध्यै राम्रो बिश्वास करुणा ममतामयि आमाको माया अपरम्पार छ,1 सुरुदेखि अन्तिम सम्म मन र सोचलाई एकठाउकेन्द्रित गर्नुमा सफल लाग्यो एकछिन पनि यो नाटक गरेको हो किन भावनामा बग्नु जस्तो लागेन। ,1 "मैले खेजेको फिल्म जिवनमा हेर्न पाए, म यहि र यस्तै फिल्मको आशा, प्रतिक्षामा थिए आज पूरा भयो, यस्तो फिल्म हेर्न पाउँदा मनको इच्छा पुरा भयो",1 पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा एकदमै स्तरीयता आएको छनक मिल्न थालेको छ।नेपाली cene क्षेत्रमा अझै प्रगति भएको देख्न पाउँ सफलताको शुभकामना,1 मुबि मा फाइटिइन सहि भयना साउद इन्डिया को जस्तो हुनु परने थियो,1 "केही बूझेको भए मार्दिनू , बैंकको पैसा लूटे पश्चात ending ! के हो ? अलमलमा परियो !",0 "सबैले राम्रो प्रदर्शन गरे, विशेष गरी क्लाइमेक्स मन परायो।",1 फिलिमको स्टोरी चाहिँ लास्टै दामि लाग्यो यार गितहरु पनि उत्तिकै उत्कृष्ट रहेछन ,1 केहो यो Move होकि ठेलि सिरियल हो टाईम लस ।।।।।।,0 यस चलचित्रको भ्वाइस एडिटिङ र कथाको जति तारीफ गरेपनि कमै हुन्छ। चलचित्र अभिनय कर्मीहरु लगायत डाइरेक्टर प्रति हार्दिक बधाई तथा शुभकामना।,1 सामाजिक सत्य छ ।बास्तबिकता छ ।गरिबीको मार्मिक काहानि छ। एक दम मन छोयो।,1 कथा अभिनय सबै उत्कृष्ट हेर्दाहेर्दै कति छिटो सकियेछ ।सबै कलाकार हरु लाई हार्दिक नमन।,1 गरिबिको यथार्थमा घूलमिल चलचित्रले अबश्य नै निमूखा जनता हरूको छटपटाहट बेदनाको सन्देश छरे जस्तो लाग्यो ! धन्यवाद्,1 "Great Story, अभिनए पनि उति नै राम्रो लाग्यो । यस्तो हो नि त कथा भनेको",1 सामाजिक सत्य छ ।बास्तबिकता छ ।गरिबीको मार्मिक काहानि छ। एक दम मन छोयो।,1 "फिलिम चै अति राम्रो लागो मलाई चै,धनी र गरिब लाई राम्रो सङ ब्याग्या गरिएको रैछ।",1 यो फिल्मले त हाँसो पनि उत्तिकै आँसु पनि उत्तिकै बनाउदो रैछ भगवान जिबनमा धेरै फिल्म हेरियो तर येस्तो सान्दर्भिक कथा हेरेको थिन हार्दिक सलाम छ ,1 कति सिम्पल मोवि गर्छ नेपाली फिल्म indstry ले सिरियल जस्तो लाग्छ अलि new new locations मा गयर new style मा बने कस्तो होला ।,0 नयाँ कथा लेख्न आउदैन भने किन चलचित्र बनाउनो पर्या होला दक्षिण भारत चलचित्र को कपि गरेर फिल्म बनाउछ्न यार,0 एस्तो दुदे बालबालिकाको नर्सरीको लभ देखाएर हुन्छ ? लाज लाग्छ एस्तो ताइ न तुइको फिल्म देखेर ???,0 "यो कुन चाई पागल डाईरेक्टरले यस्तो लामो जस्तो लौरो न छालाको फिल्म बनाको मुजिलाई गोरुको गोबरले लात हान्न मनलाई राछ ,,",0 सार्है बक्वास छ फिल्म तपाईंहरुले आफ्नो समय बर्बाद नगर्नुहोला मैले हलमा गएर हेरेको 30 मिनेटमै निक्ल्नुपर्यो न कथा राम्रो छ न direction राम्रो छ.,0 "थुक्क नेपाली फिलीम कमाऊन धेरै खोज्छौ डाका हरू लगानी कम गर्छौ, यो भन्दा त बिहारी फिलीम राम्रो हुन्छ जायो बिहार गएर फिलीम बनाउन सिकेर आयो ",0 नेपाली फिल्म हेर्यो भने राम्रो फिल्म कस्तो हुन्छ भनेर नि सोच्नु पर्छ यार । यौता Matter पायो भने फिल्म बन्यो ।अनि नेपाली फिल्म मा चै त्यो matter love .,0 छि छि यस्ता पनि फिल्म हुन्छन् बच्चाबची जस्तै,0 यस्ता फिल्म हरु बन्न बनाउन जरुरी छ र निकै राम्रो लाग्यो र बुझ्नेलाई अति राम्रो शिक्षा पनि दिन खोजेको छ यो फिल्म ले,1 कति राम्रो फिल्म बनेको ! आहा !! नेपाली फिल्मले केहि दिन खोजेकै हो ! ,1 याे फिल्मले सितिमिती Tranding 1 छाेड्दा जस्ताे छैन बधाइ छ सबै टिमलाइ,1 "ए मेराे हजुर फिलिमकाे नाम राम्राे छ तर फिलिमकाे हिराे काेहाे भनेर चिन्न सकेन न हिराे जस्ताे देखिन काेहि रहेनछ , बच्चा बच्चिले हेर्ने जस्ताे लाग्याे मन परेन",0 "यत्तिको झुर फिलिम कहिले पनि हेरेको थिएन, कथा र निर्देशन दुबै फितलो",0 तोरि जस्तो फिल्म कथा त भयन भयन अभिनय पनि के गरेको तेस्तो गाउँ मा नाटक गरेको जस्तो ।,0 Movie ठिक ठिकै हो तर नायक दुइको बोलिमा दम छैना । घोगन्ते पाराको (voice ) अर्गानिक एक्टिङ छैना,0 यस्तो हावा फिल्मि कस्ले बनाको केटा केटी भाडाकुति खेलेजस्तो थैत ,0 "नेपाली समाजलाई नै नबुझेका कस्ता director होलान। Frame मा कि त धेरै मान्छेलाई नसमेट्नु, समेट्ने हो भने मुर्ति जस्तो गरि नराख्नु।",0 हावा फिल्म वीर बिक्रम 1 जस्तो होला भनेको हावा पो रहेछ,0 आजसम्म जिन्दगीमा मनपरेको चलचित्र भनेको यही हो मेरो त।।ती आमा बुवा माथि मुख नचलाउनु जसले तिमीहरूलाई बोल्न सिकाए। ,0 मन परेको अर्को पक्ष अस्पतालमा हुने र घटने घटनाहरूको छर्लङ प्रस्तुतीकरण हेर्दा अति मन छोयो ,1 फिल्म हेर्नु भनेको पूर्ण मनोरञ्जन लिनु हो न कि टेन्सनले पेट पोलाउनु । टेन्सन हुन थालेपछी हेर्न छाडियो । पुरा हेरिएन । ,0 केटा केटी को मानसिक बिग्रिने स्टोरी लाग्यो है,0 अरु जे जस्तो भएँ पनि फिल्म राम्रै छ समाज को लगभग यथार्थ कुरा को चित्रण गरिएको रहेछ।,1 "समाजको बास्त्बिक्तालाई चलचित्रको माद्यम द्वारा बुझाउने निकै राम्रो प्रयास हो ""प्रसाद""",1 Wow फिल्म भनेको एस्तो पो हुन पर्छ। हजुरबुबा छोरा नातिको माया अनि Acting पनि really जस्तै गरिएको छ amazing movie,1 यो फिल्म हेरेर सारा दुख कस्ठ सबै भुलेर हेरे सारै मन पर्यो हाम्रो समाज मा अझै यस्तो भेदभाब छ।यसलाइ मुक्त गर्नु पर्छ्,1 "संदेश मुलुक प्रेरणादायी कथा बस्तु, निकै राम्रो लाग्यो !",1 यो होनि मुबि त साचि नै भन्नु पर्दा माया भन्दा ठूलो केहि छैन सलाम छ यो मुबि बनाउने अल टिमलाई,1 "कति राम्रो रहेछ कहानी,आख चिम्लेर साथिलाई बिश्वास गर्नुनहुने र वास्तविक सत्यकुरा बुडाबुडिमा साटासाट हुनुपर्ने र जे छ त्यसैमा खुशी हुनुपर्ने भन्ने पाठ सिकायो",1 "सन्तोष भन्दा ठूलो कुरा केही छैन रहेछ, खुशीको नाउमा अनेकौ बाहाना बनाई भौतारिनु भन्दा जे छ त्यसैमा रमाउनु नै उत्तम रहेछ । भोलि त कस्ले देखेको छ र",1 अहिलेका तरुना तन्नेरी लाई पक्कै मन पर्दैन होला तर गम्भीर विषयको उठान गरेको छ यो चलचित्रले !! ,1 यो फिल्ममा नेपाली समाजको यथार्थ चित्रण गरेको छ।दामी फिल्म।यस्तो फिल्म हो हिट हुनुपर्ने,1 "कस्तो कस्तो चलचित्र हुन्छ्न, कुनै स्टोरिनै छैन यो फिल्म मा त acction डरामा कोमेडि हुनुपर्छ हा हा हा ?कुनै इनटेस नै आयन त एस्तोलाई पनि movie भन्ने हो त?",0 "यो चलचित्रलाई मन नपराउनेहरुको एकपल्ट मुहार हेर्न मन लाग्यो हौ, उडी उडी फाइट सिन हेर्ने र लगातार तीनपल्ट टाउको घुमाएको नभएर होला कि कसो गाठे !",1 लास्टमा माइण्ड फ्रेस गर्नलाई सबै नाचेको मज्जा भो।एकदमै दामि फिल्म बनेको छ।पैसा वसुल।,1 गजब छ फेरि यस्तै फिलिम बनाउ साथिहरु हाे,1 यो नेपालको ग्रामीण भेकको कथालाई जस्ताको त्यस्तै उठान गरिएको चलचित्र वास्तवमै राम्रो बनेको छ र यस्का प्रतिनिधि पात्रहरूले पनि उत्तिकै न्याय गरेका छ्न।,1 "अति उत्तम नेपाली को पहिचान।नेपाली सन्साकार ,नेपाली सब्भेता बोकेको राफ्नो देश र पहिचान माथी बनाएको यो फिलिम अति राम्रो छ। धन्नेवाद",1 अब नेपाल फ्लिम बजारमा पनि यस्‍ताे मजाकाे नेपाली फ्लिम देख्‍न पाइन्‍छ भन्‍ने आशा नै मरिसकेकाे थियाे तर हाेइन रहेछ।,1 यस्तो होनि लाइन नेपाली मन र नेपाली पनको चलचित्र भनेको हृदय देखि नै बधाई,1 फिल्म साच्चिकै धेरै राम्रो रहेछ तेस मा पनि नेपाल को झन्डा ले सुन मा सुगन्ध नै थपिदिएको छ । साच्चिकै कति गौरवसाली छ मेरो देश को झन्डा,1 अलि बच्चाहरूले बनाको जस्तो लाग्यो माफ पाउ।,0 मलाई यो फिलीम थीक लागेन यो फिलीम बच्चाहरुले हेर्योभने बच्चाको दिमागमा यस्त्याे नहुने कुराहरु गर्न सिक्नेछन् त्यसैलेअबदेखि यस्त्यो फिलीम नबनाउनु होल,0 यस्तो ताइन तुइ को फिल्म यो हेरेर समया बिताउनु भन्दा पुरनो श्री दाइ को हेरिन्छ,0 "कथाअत्यन्तै झुर,पात्र चिनिएका तर एक्टिङ्ग लास्टै नसुहाउने,नेताको रोल गर्नेलेत झन् कामनै नलाग्ने एक्टिङ्ग गरेको,सुरुदेखि अन्त्यसम्मै कुनै क्लाइमेक्स नया नलाग्ने",0 आज सम्म यो फिल्म जस्तो नराम्रो कुनै film हेरेको थिएन,0 नेपाली फिलिम को स्तर सारै घिन लाग्दो हुन थाल्यो! कहि कतै भेटिदैन वास्तविक अभिनय! छ्या!!!!!!! बन्द गर नेपाली सिनेमा बनाउन,0 काम न पाको भय खाडि मा भेडा चराउन गय भैहल्थोनि यस्तो झुर फिलिम बनाउनु भन्दा,0 "यो फिल्म साधारण शब्दमा भन्नूपर्दा नेपाली फिल्मकै इतिहासमा यौटा छेउन टुप्पुको फिल्म रैछ!! निमार्ता ज्युहरु, विषयबस्तु र कथा सन्देशजनक बनाउनु पर्यो!!",0 ह्यया मन नै परेन फिलिम । एक्टिङ त राम्रै हो तर स्टोरी झुर ।,0 "कुन बेहुला लाई बिहे को दिन फ़ोन आउछ जति सुकई इमरजेंसी भए पनि,अचम्ब छ नेपाली फ़िल्म को कथा ",0 यो लभ स्टेसन फिल्मको कहानी पात्र असाध्यै मन छुने छ। छोरी ले अन्तिममा बाबा आमा भेट गर्दा धेरै राम्रो लाग्यो।,1 "निकै राम्रो छ मुवि , समयको बर्बादी कत्ती पनि लागेन ",1 गलफेरन धेरै बनाउँन नहुदो रहेछ भनि कुरा बुझियो।। यो मुभि बाट लासटमा आएर।।दामि,1 story एक्दम मिलेको अनि झन background music ले मन नै छुने ,1 "ठ्याकै केटिहरुलाई चेतावनी दियोके लाउरे हरुशीत लभगर्नु हुदैन भनेर हिहि नाइस""निशानी""लाउरेहरुशीत लभ नगर्नेहरु यता हाजिर हौत कतिजना रहेछन.. कुरो",0 मायाले सन्सार थाम्दैन भन्नि यहि हो कति राम्रो रहेछ मुभी,1 फिल्म हाेस् त यस्ताे | पात्रहरू त अाफैमा हिरा हुनुहुन्छ ।,1 उत्कृष्टताको शिखर चुम्न सफल चलचित्र...दर्सकको मनमा राज गरेको छ भन्दा दुई मत नहोला....अझ येस्तै चलचित्र हेर्न पाउने अपेक्षा अनि सुभकाम्ना छ.,1 धेरै रमाइलो यो फिलिम हेर्दता मोलाई नै खेलम भको ,1