Sentiment
int64 -1
1
| Sentences
stringlengths 3
457
|
---|---|
0 | जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध |
0 | धनकुटामा कोरोना महामारीका कारण आर्थिक समस्या परेको भन्दै घरधनीहरुले घरभाडामा छुट दिएका छन् । ३२६ जना घर धनीहरुले लकडाउनका कारण व्यापार व्यावसाय ठप्प हुदा समस्यामा परेकाहरुलाई |
0 | त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण गत चैत–वैशाख महिनामा रोकिएका परीक्षा सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ । परीक्षा सञ्चालनसँगै छ महिनापछि नयाँ वर्षबाट नयाँ शैक्षिकसत्र सुरु |
0 | अघिल्लो वर्षसम्म चाडपर्वको बेला लाखौं रुपैयाँको ढाकाको कपडा बिक्री गर्दै आएका तेह्रथुमका ढाका व्यवसायी यस वर्ष बिक्री नभएपछि निराश भएका छन् । कोरोना महामारीको त्रासका कारण |
0 | अर्थमन्त्रालयले चालु आर्र्थिक वर्षमा पुँजीगत खर्च बढाउनका लागि विभिन्न मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ । कोरोना महामारीका कारण विभिन्न राष्ट्रिय गौरवको आयोजनाहरुको काम समेत प्रभावित भएर |
0 | कोरोना महामारीका कारण विगत ८ महिनादेखि बन्द रहेको बर्दिया राष्ट्रिय निकुञ्ज खुला गरिएको छ । स्वास्थ्य सुरक्षा संवेदनशीलताका कारण गत वर्षको चैत्र महिनादेखि निकुञ्जमा पर्यटकीय गतिविधि |
0 | कोरोना महामारी संगै रसुवाको प्रमुख पर्यटकीय स्थल गोसाईकुण्ड ठप्प भएको छ । मानिसहरुको चहलपहल नभएपछि होटलमा ताला लागेका छन् भने गोसाइँकुण्ड सुनसान भएको हो । फाट्टफुट्ट |
0 | कोरोनाबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । विश्वव्यापी महामारी फैलिएको शुरु देखि नै बढी सङ्क्रमित रहेको |
0 | अमेरिकाको न्यूयोर्कमा कोरोना संक्रमणको दर चिन्ताजनकरुपमा बढ्दै गएको छ । महामारीको दोस्रो चरणमा न्यूयोर्क सिटीमा हाल संक्रमण दर ३ प्रतिशतको हाराहारीमा पुगेको छ । दुई साताअगाडिको |
0 | कोरोना महामारी सुरु भएपछि नेपालमा उपचार सामग्रीको हाहाकार हुँदा काठमाडौंको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रले त्यसमा भरथेक गर्ने कोसिस गर्यो । सुरुका दिनमा बजारमा पीपीई नपाउँदा नर्सदेखि |
0 | कोरोना महामारीले मुलुकभरका विद्यालयको पठनपाठन अस्तव्यस्त भएका बेला सोलुखुम्बुमा भने नयाँ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । शैक्षिक क्रियाकलापलाई सक्रिय राख्न सोलुदूधकुण्ड नगरपालिका–२, बेनीमा ‘पाठशाला’ कार्यक्रम सुरु |
0 | कोरोना महामारीका कारण तिहारका लागि आवश्यक विभिन्न वस्तुको किनमेलमा कमी आएपनि ढाकाटोपीको व्यापार भने बढेको व्यापारीहरुले बताएका छन् । ढाकाटोपी नेपालीको चिनारी र गौरव पनि हो |
0 | कोरोनाले सबै क्षेत्रलाई प्रभाव पारेको बेला पनि सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनामा उल्लेखनीय प्रगति भएको पाइएको छ । कोरोना महामारी र लामो ‘लकडाउन’को असहज परिस्थितिमा समेत सिँचाइतर्फका |
0 | कोरोना महामारी रोकिने कुनै छेकछन्द छैन । केही देशहरुमा एकपटक संक्रमित भइसकेको व्यक्ति पुनः संक्रमित भएको खबर सार्वजनिक भएका छन् । नेपालमा भने पुनः संक्रमणको पुष्टि |
0 | कोरोना महामारीका कारण रोकिएको बाहिरी चक्रपथ विस्तारको दोस्रो चरणको काम पुनः सुरु भएको छ । कलंकीदेखि चाबहिलसम्म १२ किलोमिटर सडकखन्ड विस्तारको लागि त्यस क्षेत्रमा पर्ने घर |
0 | पछिल्लो समय तनहुँको सदरमुकाम दमौलीसम्मुख रहेको मानहुँकोट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । कोरोना महामारीका बीच पनि पर्यटकहरु सूर्योदयको मनमोहक दृश्य र वरपरका लोभलाग्दो |
0 | कोरोना महामारीका बीच पनि देशदर्शन बस सेवा प्रालिले शनिबारबाट पर्यटक बस सेवा सुरु गरेको छ । १२ करोड रुपैयाँ लगानीमा १६ ओटा पर्यटक बस खरिद गरी |
0 | काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ । कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदन्डसमेत पूरा नगरी खुलामञ्चमा निःशुल्क |
0 | गत वर्षको दशैंको तुलनामा यो वर्ष काठमाडौं उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमी देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैंको समयमा हुने यात्रुहरुको |
0 | नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलवी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा |
0 | कोरोना महामारीका कारण यस वर्षको बडादशैंमा चहलपहल कम देखिएको छ । मानिसहरु घरभित्रै सीमित रहेर दशैं मनाइरहेका छन् । जुन विषम परिस्थितिका कारण आवश्यक र जायज |
0 | काठमाडौंको मरु गणेशको खटजात्रा यस वर्ष नहुने भएको छ । कोरोना महामारीका कारण सोमबार विजयादशमीका दिन गणेशको चाँदीको मूर्तिमा विशेष पूजा गरिएपनि मंगलबार (भोलि) नगर परिक्रमा |
0 | विश्वभरका बौद्ध धर्मावलम्बीले सोमबार २२८२औं शस्त्रअस्त्र परित्याग दिवस मनाएका छन् । कोरोना महामारीका कारण सीमितरुपमा औपचारिकताको लागिमात्र बौद्ध विहार, गुम्बा र अशोकस्तम्भ तथा शिलालेख भएको ठाउँमा |
0 | कोरोना महामारीका कारण जनकपुरधामका व्यवसायीमा निराशा देखिएको छ । प्रत्येक वर्ष दशैंको अवसरमा लाग्ने दशैं सस्तो बजार नलागेपछि व्यापार नभएको भन्दै व्यापारी निराश भएका हुन् । |
0 | कोरोना संक्रमणको महामारीकाबीच ललितपुरको खोकनामा सिकाली सिद्धिकाली गणको जात्रा निकालिएको छ । रुद्रायणी पनि भनिने सिकाली मन्दिरबाट बिहानै सिकाली चौरमा रहेको पिठमामा देवी गणहरु पुगेर नृत्य |
0 | कोरोना महामारीकाबीच लिच्छविकालीन पचली आजु भैरव जात्रा सम्पन्न भएको छ । बुधबार पचली आजुको जात्रा पचली पीठबाट टेकु, पुखुसी, इनाखा, गोफ, लगं ज्याबहाः, न्हूघः, चिकंमुगः, मरु |
0 | कोरोना महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको |
0 | कोरोना महामारीकाबीच लिच्छवीकालीन पचली आजु भैरव जात्रा मंगलबारदेखि शुरु भएको छ । मंगलबार काठमाडौं भिमसेन स्थान थकु जुजुको घरबाट पचली भैरव मुर्ति रहेको घाम्पोलाई टेकुस्थित पचली |
0 | कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने सरकारी निर्णयको सर्वत्र विरोध भएको छ । संक्रमणले महामारीको रुप लिएको बेला सरकारले उपचार र परीक्षण गराउनबाट हात झिक्नुले समस्या झन् |
0 | कोरोना परीक्षण र उपचार खर्च आफैंले व्यहोर्नुपर्ने सरकारको निर्णयको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी सरकार महामारीबाट जनतालाई |
0 | कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जङ्गल सफारीका लागि खुला गरिएको छ । कोरोना महामारीका कारण गत |
0 | बडादसैंको मुख्य विशेषता भनेको पारिवारिक जमघट हो । तर, यतिबेला कोरोना महामारीको जोखिम उच्च विन्दुमा पुगेको छ । फेरिपनि मानिसहरु परिवारसँगको भेटका लागि यात्रामा निस्कन थालेका |
0 | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमणको रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार महामारीको |
0 | तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा गरेको लगभग डेढ महिनापछि अर्थ मन्त्रालयको बागडोर विष्णु पौडेलको काँधमा आएको छ । कोरोना महामारीले अर्थतन्त्र थलिएको अवस्थामा पौडेलसामु अहिले |
0 | कोरोना महामारीको जोखिमका कारण यस वर्ष दसैंका लागि घर जाने यात्रुहरुको कमीका कारण बसपार्कहरु सुनसान छन् । विगतमा दसैं सुरु नहुँदै कैलालीको धनगढी बसपार्कमा चहलपहल सुरु |
0 | कोरोना महामारीबाट प्रभावितहरुको उपचारमा संलग्न रहनु पर्ने स्वास्थ्यकर्मीहरु आठ महिनादेखि तलब नपाएको भन्दै आन्दोलित बनेका छन् । ठमेलस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले सरकारको निर्देशन विपरित कर्मचारी |
0 | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले यतिबेला क्रिकेटको माहोल विश्वभर बनाएको छ । महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपीएलले दिएको छ |
0 | खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, नयाँ बसपार्कलगायतका क्षेत्रमा सरसफाइ गरेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथलगायतका क्षेत्रमा क्लिनिङले सरसफाइ गरेको हो । व्यावसायिकरुपमा |
0 | पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रित भएको बताउनुभएको छ । अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधानभन्दा |
0 | कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । |
0 | कोरोना महामारीका कारण विगत सात महिनादेखि बन्द पाराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ । सरकारले आन्तरिक उडान सुरु गरेसँगै पाराग्लाइडिङ व्यावसायिकरुपमा सञ्चालनमा आउने भएको |
0 | राष्ट्रिय मानव अधिकार आयोगको टोलीले महेन्द्रनगरस्थित कञ्चनपुर कारागारको अनुगमन गरेको छ । कोरोना महामारीका बेला कैदीबन्दीको स्वास्थ्य अवस्थाबारे आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले आइतबार अनुगमन |
0 | कोरोना महामारीको भयावहसँगै नराम्ररी ओरालो लागेको देशको अर्थतन्त्रलाई पुनर्जीवन दिने मुख्य दायित्व सरकारको हो । तर, विडम्बना भदौ २१ गतेदेखि देशको अर्थतन्त्रको नेतृत्व लिने अर्थ मन्त्रालयमा |
0 | लामो समयदेखि बन्द आन्तरिक हवाई उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुसी भएका छन । कोरोना महामारीका कारण जारी भएको लक डाउनपछि बन्द रहेको आन्तरिक हवाई |
0 | नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारी रहिरहे फागुनमा पार्टीको महाधिवेशन हुन नसक्ने प्रष्ट गर्नुभएको छ । कांग्रेस पाठशालाले गरेको भर्चुअल संवादमा नेता थापाले फागुनमा महाधिवेशन |
0 | कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई निःशुल्क उद्धार गर्न सरकारले तयार गरेको निर्देशिका निस्प्रभावी बनेको छ । झन्डै एक महिना लगाएर तयार पारिएको निर्देशिका अव्यावहारिक |
0 | प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सात वटै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । कोरोना महामारीका कारण भौतिक रुपमा कार्यक्रम गर्न नसकिए पनि भर्चुअल माध्यमबाटै भए पनि उक्त |
0 | उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा अगाडी बढ्नुको विकल्प नभएको बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व |
0 | कोरोना महामारीका कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको सरोकारबालाहरु बताएका छन् । कोरोना शुरु भएदेखि हालसम्म दुग्ध क्षेत्रमा मात्र २० अर्ब रुपियाँ घाटा |
0 | केन्द्रीय तथ्यांक विभागले यस वर्ष आर्थिक वृद्धिदर ऋणात्मक हुने जनाएको छ । विभागले गत जेठ पहिलो साता राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै कोरोना महामारीका कारण आर्थिक |
0 | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक,अभिभावक |
0 | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना महामारीकै बीचमा पनि १४ औं महाधिवेशन गर्न सकिने जिकिर गर्नुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बुधबार गरेको गण्डकी |
0 | अक्कल कुँवर (इमेज) काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसको गत असारमा बसेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनको मिति तोकेर कार्यतालिका निर्धारण गरेपनि पार्टीभित्रको विवाद र कोरोना महामारीले घोषित मिति आगामी |
0 | प्रज्ञा तिमल्सीना (ईमेज)काठमाडौं, भदौ १४ । विश्वमा नै कोरोना महामारीको चपेटामा परिरहेको बेला नेपालमा पनि संक्रमण डरलाग्दो ढंगबाट फैलिरहेको छ । जनुसुकै उमेर समुहका मानिस पनि सक्रमणको चपेटामा परिसकेका छन्, |
0 | कोरोना महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्णरुपमा बन्द |
0 | काठमाडौं उपत्यकामा कोरोना महामारी समुुदायस्तरमै फैलिन सक्ने सम्भावना बढेपछि ‘कन्ट्याक ट्रेसिङ’का आधारमा काठमाडौंका विभिन्न वडाहरुमा धमाधम ‘पीसीआर’ परीक्षण गर्न थालिएको छ । बुधबार काठमाडौं महानगरपालिका वडा |
0 | सरकारले विदेशमा अध्ययन गर्न जानेहरुका लागि अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको छ । विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपाल सरकारले गत चैतदेखि |
0 | तहगत सरकारहरुकाबीच समन्वयको अभावमा कोरोना महामारी नियन्त्रणमा जटिलता पैदा भएको विज्ञहरुले बताएका छन् । सरकारी तथ्यांकअनुसार साउन मसान्तसम्म संकट व्यवस्थापनमा १३ अर्ब ३६ करोड रुपैयाँ रकम |
0 | कोरोना महामारीसँग जुध्न काठमाडौं, ललितपुर र भक्तपुरका लागि सरकारले एकीकृत ‘क्वारेन्टिन’ व्यवस्थापन समिति गठन गरेको छ । शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार बसेको मन्त्रिपरिषद् |
0 | कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा मंगलबार रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको मंगलबार |
0 | कोरोना महामारीको जोखिम बढ्दै गएपछि पोखरासहित कास्की जिल्लाभर मंगलबार (आज) मध्यरातदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको मंगलबार बसेको |
0 | कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा र कुमारी रथयात्रा स्थगित भएको छ । येयाः जात्रा व्यवस्थापन समितिले गुथि संस्थान र जिल्ला प्रशासन कार्यालय, |
0 | यज्ञराज पाण्डे (इमेज)काठमाडौं, साउन ३२ । सरकारले कोरोना रोकथामका लागि विद्यमान कानुनी संयन्त्रको प्रयोग नगरी कानुनविपरितको बाटो अपनाउँदा नियतमै प्रश्न उठेको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा महामारी रोकथामका |
0 | राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिले शुक्रबार पारित गरेको छ । आर्थिक वर्षको अन्तिमसम्म पारित गरिसक्नुपर्ने भएपनि कोरोना महामारीका कारण प्रतिवेदन पारित हुनसकेको |
0 | दीपेन्द्र अधिकारी र विनोद बजगाईं (इमेज) भक्तपुर, साउन २९ । कोरोना महामारीका कारण अरु क्षेत्रजस्तै शैक्षिक क्षेत्रमा व्यापक असर परेको छ । पठानपाठन अस्तव्यस्त भएको छ । रोकिएका परीक्षा सञ्चालन |
0 | नेपाललाई आर्थिक वर्ष २०७६/७७ भित्र पूर्ण साक्षर मुलुक बनाउने सरकारको लक्ष्य कोरोना महामारीका कारण अधुरो रहन पुगेको छ । गत आर्थिक वर्ष २० ओटा जिल्लालाई पूर्ण |
0 | देशैभर कोरोना संक्रमण बढिरहेको छ । ‘लकडाउन’पछि सरकारले कोरोनाका बिरामी बढेको भन्दै फेरि उपत्यकामा आइतबारबाट लागू हुनेगरी ‘सटडाउन’को तयारीसमेत गरिएको छ । कोरोना महामारी फैलिइरहेकै बेला |
0 | सत्ता संघर्षको चरमोत्कर्षमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टीभित्रको असन्तथुष्टी छताछुल्ल हुनेक्रम रोकिएको छैन । मुलुक कोरोनाको महामारी, बाढी–पहिरो, स्वास्थोपचारको अभाव, चरम महँगी जस्ता |
0 | नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई |
0 | हरेक वर्ष जनै पूर्णिमाका दिन लाग्ने रसुवाको गोसाइँकुण्ड मेला कोरोना महामारीका कारण यस वर्ष प्रभावित भएको छ । आज भने जिल्ला भित्रका झाँकीहरु र बाहिरी जिल्लाबाट आएका केही |
0 | मिरा बस्नेत (ईमेज)काठमाडौं, साउन १८ । सरकारले कोरोना महामारीले अर्थतन्त्रमा परेको असरका कारण गत वैशाखमा प्रशासनिक खर्च कटौती गर्ने निर्णय गर्यो । खर्च कटौतीको लागि नयाँ कर्मचारी भर्ना र नियुक्ति |
0 | दिवाकर बागचन्द र गौतम ढकाल (इमेज) न्यूयोर्क, साउन १३ । कोरोना महामारी फैलिएसँगै अमेरिकाको न्यूयोर्कमा रगतको अभाव भएको छ । रगतको अभाव भएपछि गैरआवासीय नेपाली संघ न्यूयोर्कले रक्तदानलाई तीव्रता दिएको |
0 | पोखरा विश्वविद्यालयले कोरोना महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने भएको छ । विश्वविद्यालयले सूचना जारी गर्दै भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा |
0 | विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भारसको संक्रमण कम गर्न गरीएको लकडाउनको कारण विश्वमा ५० प्रतिशतले ध्वनी प्रदुषण कमी आएको छ । लकडाउनको समयमा मानिसहरुको चहलपहल कम |
0 | उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी आदेशलेमात्र कोरोना संक्रमणको रोकथाम सम्भव नहुने बताउनुभएको छ । लकडाउनको अवस्थामा समेत कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि पर्याप्त तयारी |
0 | दीपेन्द्र अधिकारी र राममान डंगोल (इमेज) काठमाडौं, साउन ७ । कोरोना महामारीका कारण चैत महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त सबै क्याम्पसहरु बुधबारबाट खुलेका छन् । नियमित पठन–पाठन |
0 | कोरोना महामारीका कारण जारी ‘लकडाउन’ मंगलबार (आज)बाट अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर |
0 | चीनमा कोरोना महामारीका कारण बन्द रहेका फिल्म हलहरू छ महिनापछि फेरि खुल्न थालेका छन् । चिनियाँ चलचित्र प्रशासनले सोमबारदेखि कम जोखिम भएका स्थानहरूमा फिल्म हल खोल्न |
0 | दिपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (ईमेज)काठमाडौं साउन ४ । कोरोनाको महामारी बढेसँगै विदेशका रहेका नेपालीलाई सरकारले धमाधम उद्दार गरिरहेको छ । विभिन्न प्रदेशका उनीहरुलाई काठमाडौं ल्याएलगत्तै होल्डिङ सेन्टरमा राखेर सम्बन्धीत |
0 | दीपेन्द्र अधिकारी र विशाल लामा (इमेज) काठमाडौं, साउन २ । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि ‘लकडाउन’ सुरु भएसँगै रोकिएको परीक्षा सञ्चालनमा नीतिगत बाटो खुलेपछि विश्वविद्यालयहरु परीक्षा सञ्चालन गर्ने सम्बन्धमा |
0 | राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीको बेला सञ्चारकर्मीलाई उचित पारिश्रमिक दिन र रोजगारीको हक सुनिश्चित गर्न माग गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै महामारीको |
0 | दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, असार ३१ । सरकारले कोरोना महामारीका कारण बन्द रहेको विद्यालयको पठन–पाठन सञ्चालन गर्न सुरु गरेको वैकल्पिक शिक्षण सिकाइको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । तर, शिक्षा |
0 | नारायणी लामिछाने र राममान डंगोल (इमेज) काठमाडौं, असार ३० । कोरोना महामारीको समयमा कोरोनासँगै नेपालमा स्वास्थ्य सामग्री खरिद प्रकरण पनि चर्चामा रह्यो । स्वास्थ्यमन्त्री, स्वास्थ्य मन्त्रालयका अधिकारी तथा प्रधानमन्त्रीका विज्ञ |
0 | सांसदहरुले कोरोना महामारीका कारण बन्द रहेका विद्यालय छुट्टै मोडालिटी तयार पारेर खुलाउन सुझाव दिएका छन् । संसदको दिगो विकास तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा वोल्दै |
0 | जर्मन चान्सलर एञ्जेला मर्केलले झूठो बोलेर महामारीमाथि जीत सम्भव नहुने विश्व नेताहरुलाई प्रष्ट सन्देश दिनुभएको छ । विश्व कोरोना महामारीको चपेटमा हुँदा विश्वका शक्तिसम्पन्न मुलुकका नेताहरुले |
0 | अक्कल कुँवर (इमेज) काठमाडौं, असार २२ । सरकारले कोरोना महामारी र ‘बिजनेस’ नभएको भन्दै हठात् संघीय संसदको अधिवेशन अन्त्य गरेपनि संसदमा पर्याप्त बिजनेस रहेको छ । हतार–हतारमा अधिवेशन अन्त्य गरेपछि |
0 | सांसदहरुले कोरोना महामारीका कारण थला परेको सार्वजनिक यातायात क्षेत्रलाई माथि उठाउन विशेष आर्थिक राहतको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकको शून्य समयमा |
0 | संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले उल्लेखनीय भूमिका खेलेको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय |
0 | संयुक्त राष्ट्रसङ्घ महासभामा परराष्ट्रमन्त्री– ‘महामारी रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम’ |
0 | कोरोना महामारी कम नभएसम्म जनपरिचालको जिम्मा अध्यक्ष दाहाललाई दिने माओवादी निर्णय |
0 | कोरोना महामारीबीच आहा रारा गोल्डकपको तयारी, अमेरिकन टोली नेपालमा |
0 | पर्यटकले खचाखच भरिने ठमेल कोरोना महामारीका कारण सुनसान, पर्यटन व्यवसाय झनै चौपट |
0 | कोरोना महामारी नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय, पैसाको अभावमा कसैको ज्यान नजाओस्–प्रधानमन्त्री |
0 | महामारीमा बजेटको प्राथमिकता के हुन्छ ? |
0 | कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा परेको असरबारे सरकारले अध्ययन गर्ने |
0 | गगन थापाले भने– ‘प्रधानमन्त्री ओलीको सोच र शैलीका कारण कोरोना महामारी टार्न नसकिने अवस्था पुग्यौं’ |
0 | कोरोना महामारीपछिका दिनहरुमा बलात्कारका घटनामा वृद्धि : गृहमन्त्री |
0 | इरानमा कोरोना महामारीको तेस्रो चरण सुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित |
0 | नेपालीहरु भारतीय बजारमा बिनारोकतोक आवतजावत, महामारीको छैन मतलब |
0 | विश्व स्वास्थ्य संगठनको काठमाडौंमा भएको ७४ औं दक्षिणपूर्वी एशियाली बैठकले विश्वमा जारी वर्तमान महामारीबाट शिक्षा लिँदै स्वास्थ्य प्रणालीलाई बलियो बनाउनेसहितको १२ बुँदे काठमाडौं घोषणा पत्र जारी |
Subsets and Splits