text
stringlengths
1
287k
id
stringlengths
1
8
हाम्रो बारे
6643375
धेरै पढिएको
9667470
१४औं वाइवाइ राष्ट्रिय शिक्षा पुरस्कार २८ गते _ गृहपृष्ठ
8693631
६ वटा पूर्वपार्टीबाट आकांक्षी देखिँदा नेतृत्व संकटमा छ । उता, उपेन्द्रले भने अधिकांश ठाउँमा उम्मेदवार तोकेका छन् । तर, त्यहाँ ८० प्रतिशतभन्दा बढी यादव परे । जबकि मधेसमा यादवको जनसंख्या भनेको जम्मा १४ प्रतिशत मात्र हो । यादवबाहेक अरूको मत उनलाई झर्ने सम्भावना कम छ । विजय गच्छदारले मधेस विरोधीका रूपमा बिग्रेको आफ्नो छवि सुधार्न नसक्दा उनलाई समस्या छ । धेरै ठाउँमा कांगे्रस–एमालेको प्रतिस्पर्धा र थोरै ठाउँमा अन्य दलबीच प्रतिस्पर्धा रहने स्वतन्त्र पर्यवेक्षकको भनाइ छ ।
4896489
त्यस्तै अचेलका नया प्रिन्टरहरूमा पनि को सुविधा हुने गरेको छ, जसले गर्दा बिना तारनै प्रिन्टर र कम्प्युटरलाई जोड्न सकिन्छ। अचेलका केही नयाँ फोन तथा क्यामेरामा पनि को सुविधा हुने भएकाले कम्प्युटरमा नजोडि सिधै को माध्यमद्वारा तस्विरहरू प्रिन्ट गर्न सकिन्छ।
null
राखी, राखडी, नेपाली: रक्ष्या बन्धन; मराठी: रक्षा बन्धन; हिन्दी: रक्षा बन्धन, कन्नड: ರಕ್ಷಾ ಬಂಧನ, राखी पूर्णिमा , (पञ्जाबी: ਰੱਖੜੀ)
2275423
‘कार्यकर्ता’को देशमा ‘नागरिक अभिनन्दन’ ?
545255
बूढीगण्डकी अगाडि बढाउन प्रारम्भिक…
8895428
गजल गजल आचार्य प्रभा 1, 2010, 8:48 हाँसेर सधैं जिउँला भन्थेँ सागर पिएछु मनको ब्यथा टाल्नको निम्ती हाँसोले सिएछु । सुखमा मन हाँसेर भुल्छ दु:खमा आत्तिन्छ जिन्दगी भन्नु दु:खको सार जानेरै जिएछु । रातमा चन्द्र मुस्काइ दिन्छ दिनमा लुक्दछ मुस्कान छर्न चन्द्रमा बन्ने आशामा थिएछु । जीवन चक्र घुमेर आयो दु:खको साथमा सुखको हात पन्साइ मैले संघर्ष लिएछु । अमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
null
Nagarik News - सम्धीलाई प्रदेश प्रमुख बनाउन ठाकुरको सिफारिस
6796726
त्यई थाहा पाएर म नआको
null
11641727
* एक वर्षमा २० मिलियन डलर घाटा हुने हुनाले कम्पनीले सञ्चालनका लागि १०० मिलियन डलर माग गरेको अनुमान गरेका थिए तर अन्यले हेयर्स्टले वास्तवमै पत्रिका पहिला नै छाडिसकेको थियो ।
null
सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको दरबन्दी समयमा नै तयार गर्न नसक्दा तथा सङ्घीय निजामती सेवा विधयेकपारित नहुँदा समस्या भएको समेत उहाँले स्पष्ट पार्नुभयो ।
152495
राष्ट्रपतिको चुनावमा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुले मतदान गर्नेछन् । यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने वा नउठाउने भन्नेबारे छलफल गर्न बुधबार बिहान ९ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ ।
672981
उद्यमी, ईन्जिनियर, र लगानीकर्ता
4379306
चाडपर्वलाई नेपाली चलचित्र आश्विन २६, २०७५
8803004
जीवनका अनुभूतिहरूमा सबैभन्दा रहस्यमय अनुभूति मृत्यु हो किनभने यसको अनुभव हासिल गरिसकेको मानिसले आफ्नो अनुभव
5297535
यसरी बनाउन सकिन्छ निर्वाहमुखी कृषिलाई व्यवसायमुखी
5594731
पोखरा, २७ कात्तिक । “आयौं आयौं काँग्रेसको भैलो भोट माग्न हजुरको घरदैलो ।” यतिबेला किसान खेतमा व्यस्त रहँदा उम्मेदवार भने सांगितीक कार्यक्रम गर्दै घरदैलोमा पुगिरेहका छन् । किसानलाई धान थन्क्याउने माचोमा उम्मेदवारहरु भोट फकाउन घर, खेतबारी सबै तिर धाउन थालेका छन् । विहानैदेखि कानुनमन्त्री तथा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधीसमा सदस्य उम्मेदवार यज्ञबहादुर थापाले घरदैलो थालेका थिए । किसान …
2297879
दाङ : दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानअन्तर्गतको आयुर्वेद शिक्षण अस्पताल सुनसान छ। अस्पतालमा बिरामी नआउँदा डाक्टरहरूले बिरामी कुरिरहेका हुन्छन्, तर बिरामीहरू आउँदैनन्। महिनामा एक दुई जना मात्रै बिरामीले सेवा लिने गरेको अस्पतालले...
8203086
यसअघि बैठकमा सांसद योगेश भट्टराई, भीमसेनदास प्रधान, अमृता थापा मगर, जीतेन्द्रनारायण देवलगायतले यस पटक प्रस्तावित राजदूतका सम्बन्धमा गम्भीर प्रकृतिका उजुरी नपरे पनि नियुक्त हुने राजदूतलाई परिवारलाई विदेश घुमाउने तथा मन्त्री र सांसदलाई विमानस्थल लिन र पुर्याउन आउने भन्दा मुलुकको प्रतिष्ठा बढाउने काममा लगाउने नीति बनाउन आवश्यक रहेको सुझाव दिएका थिए ।
8169920
__ अधिकार महाभेला मङ्सिर २२ देखि
2149076
टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)
8443608
हाइपोथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
1081861
छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रम ओली
7277886
काठमाडौं,असार,२९- शिक्षक सेवा आयोगको परीक्षा स्थगित गराइ आफूहरुलाई न्याय दिन माग गर्दै अस्थायी शिक्षकहरुले पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष विन्तिपत्र चढाएका छन् । विभेदपूर्ण स्थितीमा असार २९... Read more
1841154
परिवर्तित परिवेश अनुरूप सङ्घीय लोकतान्त्रिक नेपालको भावी शिक्षा व्यवस्था कस्तो होला भन्ने सन्दर्भमा विविध धारणा प्रवाहित छन् । चासो र1
null
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नुभएको छ ।
5297354
जिल्ला अदालत ललितपुरमा आइतबार दर्ता भएको मुद्दामा सोमबार अदालतले बयान सकेको हो। मंगलवार उनको मुद्दामा थुनछेक बहस हुनेछ।
7018006
उनका अनुसार स्वास्थ्य चौकीमा दुई महिनादेखि जीवनजल, एन्टिलार्जिन, सिप्रो, आइरन चक्की, एमोक्सोलिन, पारासिटामोल, कोट्रिम र छाला रोगसम्बन्धीका औषधि अभाव भएको छ ।
10551708
नेपाली चलचित्र क्षेत्रलाई ‘विर विक्रम’ तथा ‘लिली बिली’ जस्ता सफल चलचित्र दिइसकेका चाम्सले आकाश श्रेष्ठ तथा बर्षा शिवाकोटीलाई मुख्य भूमिकामा राखेर चलचित्रको निर्माण गर्न लागेका हुन् ।
5603168
अब चै म घरमै बनाएर खुवाउछु ।
null
10273966
बान्तावा भाषी रचना (4)
5068254
10232967
१५-नेपालको संविधान २०७२ अनुसार कुन​-कुन विषयसंग सम्बन्धित खर्चहरु संचित कोषमाथि व्ययभार हुने व्यवस्था छ ।
2810880
काठमाडौँ । गए राति सुनसरी जिल्लाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको सनराइज बैंक चोरी भएको छ। चोरी
538094
‘प्रचण्डलाई खुब आलोचना गर्नुहुन्थ्यो तर आज किन यसरी सफल बनाउन मरिहत्ते गर्नुभएको त ?’ भन्ने हाम्रो प्रश्नमा एकछिन घोरिएर निशानीले भने,‘मलाई कुनैबेला यो सबै प्रचण्डले नै विगारेको हो भन्ने लाग्थ्यो । तर जब म अरबबाट नेपाल फर्किएँ त्यसपछि के लाग्न थाल्यो भने प्रचण्ड व्यक्तिमात्र होइन विचार रहेछन् । विद्रोहको सिंगै युग रहेछन् प्रचण्ड । अब हामीले प्रचण्डबाट धेरै आशा गर्नु नै बेकार छ । उनले यस युग र पुस्तालाई दिनुसम्म दिइसके । अब बाँकी यात्रा तय गर्ने पालो हाम्रो पुस्ताको हो ।
2757500
डा महतमाथि सार्वजनिक कार्यक्रममै खड्काले किन हिर्काए टाउकोमै बोत्तल? यस्तो छ कारण (हेर्नुहोस् भिडियोसहित)
986223
निलम्बित एसपी डिल्लीराज बिष्ट भन्छन्, यो मेरो लागि कोत पर्व नै हो
8302266
पिडिएफको रूपमा डाउनलोड गर्नुस
9183723
यज्ञेश्वर बख्रेल सव-इन्जिनियर 9852681159 सिन्धुली विस्तृत हेर्नुहोस
11778117
लोडसेडिङ तालिका
3189081
७ जेठ, काठमाडौं । ‘हाइड्रोजन र अक्सिजन मिलेपछि पानी बन्छ । पानीभित्र हाइड्रोजन छुट्याउन सकिँदैन । नेपाल कम्युनिष्ट पार्टीमा पनि न त्यहाँ एमाले...
7489987
तपाईंहरू सबैलाई
1643842
राजविराज २७, कार्तिक । संघीय समाजवादी फाेरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अाफ्नाे मत सही तरिकाले प्रयाेग गर्न मधेसी जनतामा अपिल गरेका छन् ।
3976663
प्रदेश सांसदले सपथ लिने अन्तिम दिन माघ ६ गते ! _ Ratopati
2054145
कम्प्युटर एसोसिएसन नेपाल महासंघ र ईन्टरनेट सोसाईटी नेपालको संयुक्त आयोजनामा राजधानीको दरवारमार्गस्थित होटल याक एण्ड यतिमा दुई दिने १६ औं आइसिटी सम्मेलन सुरु भएको छ । ‘साइबर सुरक्षाः आर्थिक विकासका लागि यसको चुनौती र समाधान’ विषयक सम्मेलनको सूचना तथा संचार मन्त्री शेरधन राईले उद्धघाटन गर्नुभयो ।
6333979
युरोग्रिप टायरको उत्पादनमा प्रयोग गरिएको प्रविधि र डिजाइनले यसलाई नेपाली भुगोल सुहाउँदो बनाएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.का निर्देशक अभिमन्यु गोल्छा भन्छन्, ‘नेपालमा थुप्रै बाटोहरु अप्ठ्यारो रहेको र यसमा यात्रा गर्नुपनि उत्तिकै गाह्रो र खतरनाक छ । सहरमा पनि दैनिक कार्य गर्नको लागि थुप्रै खाल्डा खुल्डी, ढुङ्गा बाटोले यात्रा असुरक्षित बनाएको छ । अझ त्यसमा बर्षायाममा हुने हिलो बाटो त छँदैछ । यो सब कुरालाई मध्य नजर राखी हामीले उपभोक्तालाई एउटा यस्तो टायर दिन सोच्यौं जसले यी सबै अप्ठ्याराहरुको समाधान गर्दै हरेक पटक सुरक्षिक यात्रा प्रदान गर्नेछ । त्यसैले युरोग्रिप टायर नेपालको लागि निक्कै सुहाउँदो छ । यो अत्यन्त बलियो र टिकाउ छ । यसले उपभोक्ताहरुलाई निराश बनाउने छैन ।’
null
1961098
कोहि कोहिले लगातार 24 घण्टा टुइटर चलाएर गिनिज बुकमा नाम लेखाउने बिचार राख्दै छन् ;)
null
अष्ट्रेलियाको मेलबर्नमा नेपाल फेस्टिभल २०१८ को तयारी - Himalayan Kangaroo
10908745
सन् ’९० को दशकमा भाषा, संस्कृति र पहिचानको मूलधारबाट बाहिर रहेका १ लाखभन्दा बढी आफ्नै नागरिकलाई देशनिकाला गरेपछि बाहिरी विश्वमा सुनिन र चिनिन थालेको भुटानले यसबीचमा आफ्नो छवि सुधार्न अनेक उपाय अवलम्बन गर्दै आएको छ। दक्षिणी भुटानका नेपालीभाषी ल्होत्साम्पा समुदायलाई ‘भिन्न संस्कृति र जातीय अस्तित्व’ भएकै आधारमा देशनिकाला गरेको घटना ढाकछोप गर्न भुटान निरन्तर यत्नरत छ।कहिले राजा आफैंले पदत्याग गरी नेतृत्व हस्तान्तरण गर्ने र कहिले लोकतान्त्रिक प्रणाली स्थापित गर्न आवधिक निर्वाचन गर्नेजस्ता आवरणमा प्रशंसनीय कार्य गरेको यो हिमाली देशभित्रको यथार्थ भने बेग्लै हुनु बडो विरोधाभासपूर्ण छ। आफ्नै देशका नागरिकलाई अनाहकमा लखेट्नु र घरफिर्तीमा अस्वीकार गर्नु मात्र होइन, फरक मत राख्नेहरूलाई वर्षौंदेखि जेलमा राख्नुले नै उसको असली छवि उजागर गरेको छ, देखावटी रूपमा जतिसुकै ‘कुल राष्ट्रिय खुसी (ग्रस नेसनल ह्याप्पिनेस)’ को नारा लगाए पनि। .-{:;:100%;-: ;-: ;}.-{-:20;-:20;}.- .-{:10;}दक्षिणी भुटानबाट लखेटिएर फुन्चोलिङजयगाउँ नाका हुँदै भारतीय भूमिको झन्डै २ सय किलोमिटर बसयात्रापछि नेपालको पूर्वी नाका मेची पुलमा ल्याएर उतारिएका ती हजारौं भुटानी नागरिकको हकअधिकारका पक्षमा विश्वसमुदायले आवाज नउठाएको होइन। राष्ट्रसंघदेखि जेनेभा र ब्रसेल्ससम्मका अधिकारवादी मञ्चहरूमा ‘सनातनी बहस’ चलेकै हुन्।‘ह्याप्पी इन्डेक्स’ को भुटान-भ्रमनेपाल र भुटानबीच शृंखलाबद्ध वार्ता पनि भए। तर, भारतीय बाटो हुँदै षड्यन्त्रपूर्वक नेपालमा झारिएका ल्होत्साम्पाको ‘अनागरिक’ स्थितिसम्बन्धी ती वार्तामा नेपाल र भुटानका बीचमा रहेको ठूलो छिमेकी भारतको ‘उपस्थिति’ कहीँकतै देखिएन। यस मामिलामा भुटान केवल अन्तर्राष्ट्रिय दबाब झेल्न देखावटी रूपमा मात्र वार्तामा बसेको रहेछ भन्ने त शरणार्थीको घरफिर्ती हुन नसकेबाटै पुष्टि भइसकेको छ। शरणार्थी उत्पादक राष्ट्रको पहिचान बनाएको भुटानले फेरि नेपालभारतका सीमा वा भारतीय भूमिबाटै पक्रेर लगी आफ्ना नागरिकहरूलाई ‘राजबन्दी’ का रूपमा थुनामा राखिरहेको छ, तापनि यसबारे बाहिरी विश्वले कहिल्यै थाहा नपाउनु र यथोचित चासो नदेखाउनु आफैंमा उल्कालाग्दो देखिन्छ। आफ्नै आँगन र करेसाबारी हुँदै चलिरहेका यी घटनाक्रममा भारतले समस्या समाधान गर्न नचाहेर भुटानलाई नै साथसहयोग पुर्याएको तथ्य त सर्वविदितै छ।.-{:;:100%;-: ;-: ;}.-{-:20;-:20;}.- .-{:10;}देशनिकालामा परेर अनागरिक बनिसकेका भुटानीमध्ये कोही गाई बेचेको पैसा उठाउन भारतीय भूमि (भुटानी सीमावर्ती) मा पुगेका थिए, कोही सुपारी बेचेको २/४ रुपैयाँको जोहो गर्न भारतको असमतिर डुलिरहेका थिए। तिनलाई राष्ट्रद्रोही र अवाञ्छित व्यक्तिको आरोप लगाएर भारतीय सुरक्षा निकायकै सहयोगमा पक्राउ गरी आफ्ना जेलमा थन्क्याएर भुटानले अन्याय गरिरहेको छ। शरणार्थीलाई विभिन्न ४ वर्गमा बाँडेर ‘आपराधिक गतिविधि संलग्नबाहेकलाई देशफिर्ता गरिने’ सर्तमा आइसकेको भुटान झन्डै ७५ प्रतिशतलाई घरफिर्ता गर्नुपर्ने परिणाम आएपछि सधैंको उही रुन्चे बहानाबाजीसँगै वार्ताबाट भागेको थियो। यही बेला शरणार्थी हकअधिकारको अन्तर्राष्ट्रिय मान्यताको पहिलो सर्त ‘स्वैच्छिक घरफिर्ती’ का बारे कहीँकतै बहस र अडान नराखीकनै अमेरिका, बेलायत र अरू युरोपेली मुलुकलगायतले ‘तेस्रो देशमा पुनर्बसोबासको विकल्प’ ल्याइदिएपछि भुटानलाई त्यसै ‘हाइसन्चो’ हुने भइहाल्यो।मानवअधिकार, स्वतन्त्रता र बाँच्न पाउने अधिकारका पक्षमा चर्को वकालत गर्ने विश्वकै लोकतान्त्रिक भनिएका मुलुकहरू शरणार्थीको घरफिर्तीका लागि दबाब दिनुको सट्टा आफ्नो देश भित्र्याएर तिनको श्रमपसिनाको लाभांश लिनैमा उद्यत देखिए। १ लाखभन्दा बढी शरणार्थीलाई पुनर्बसोबासमा लगिँदा शरणार्थी उत्पादक राष्ट्र भुटानसमक्ष पश्चिमा आश्रयदाता मुलुकहरूले कुनै दबाब नदिनु वा सर्त नराख्नु उत्तिकै ताज्जुबलाग्दो छ। कतिसम्म भने, उनीहरूले भुटानलाई ‘तिम्रा जेलमा रहेका सयौं राजनीतिक बन्दी, तिमीले बेपत्ता बनाएका र सैन्य थुनामा रहेका गुमनाम नागरिकको स्थिति सार्वजनिक गर’ समेत भन्न सकेनन्। भारतले त सम्पूर्ण सत्यलाई नदेखेझैं गरिरह्यो, नेपालले पनि पश्चिमा जगत्मा ‘सुखी र खुसी सांग्रिला छवि’ बनाएको मुलुक भुटानबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी प्रश्न गर्न सकेन। भुटानभित्र थुनिएका राजनीतिक बन्दीबारे त विश्वमञ्चहरूमा प्रश्न उठाउने पनि कोही भएनन्। मानवअधिकार र स्वतन्त्रताको कुरामा आज कुनै गैरन्यायिक हत्या, बेपत्ता वा विस्थापनको मुद्दा न्युयोर्कदेखि जेनेभासम्मका मञ्चहरूमा उठ्ने गरेको छ। तिनै मञ्चहरूमा उभिएर भुटान भने संसारको खुसी राष्ट्रको ‘इन्डेक्स’ मा बाहिरी विश्वलाई सहीछाप गराउन सफल बनिरहेको छ।यसबाट प्रश्न उठ्छ भुटानका लागि यस्तो विशेष छुट किन छ? र के अब ‘शरणार्थी समस्या समाधान भइसक्यो’ भनेर चित्त बुझाउन थालिएको हो? मानवअधिकार र न्यायपूर्ण विश्वका लागि सम्बन्धित सबै आज यी प्रश्नहरूमा घोत्लिनु आवश्यक छ। आईसीआरसी, राष्ट्रसंघीय मानवअधिकार उच्चायोग वा शरणार्थी आयोगजस्ता ‘आधिकारिक’ निकायले समेत भुटानभित्रको वस्तुस्थिति, त्यहाँका कारागारहरू र राजबन्दीसहितको यथास्थिति थाहा पाउन नसकेको यथार्थ र भुटान भ्रमणमै जान नपाइरहेको अवस्थाबारे अब त जेनेभा वा न्युयोर्कले केही धारणा बनाउन सक्नुपर्छ। आफ्ना नागरिकलाई देशनिकाला गर्ने तत्कालीन भुटानी गृहमन्त्री दागो छिरिङलाई विश्वकै लोकतान्त्रिकमध्येको एक मानिएको जापानले केही थाहा नपाएझैं गरेर ‘अर्डर अफ द राइजिङ सन’ तक्मा दिने घोषणा गरेझैं अरू शक्तिराष्ट्रहरूले पनि थप निर्लज्जता देखाइरहनु शोभनीय हुँदैन। झन्डै ७ हजार भुटानी शरणार्थी पूर्वी नेपालका शिविरहरूमा अझै बसिरहेका छन्। नेपाल सरकारले तिनको घरफिर्तीबारे भुटानसित अझै वार्ता गर्ने भनिरहेकै छ। यसबीच भुटानी जेलहरूमा रहेका राजबन्दीको सूचना बाहिर आइसकेको छ। यस्तो अवस्थामा अब बिनासर्त यी बन्दीहरूले ‘एमनेस्टी’ पाउनुपर्ने पक्षमा विश्वमा मानवअधिकारको दुहाइ दिने अमेरिकासहितका राष्ट्र र राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय मञ्चहरूले आवाज बुलन्द गर्नुको विकल्प देखिँदैन।अन्यथा, खुसी र सुखीको अर्को बहाना खोज्दै भुटानले कुनै दिन ‘हाम्रा कारागारहरूमा एउटै पनि बन्दी छैनन्’ भनेर अर्को ‘ह्याप्पी इन्डेक्स’ को आधार बाहिरी विश्वलाई सुनाउन पनि सक्नेछ। र, भुटानको त्यस्तो उद्घोषमा अरू राष्ट्रहरूले करतल ध्वनिले गरेको अनुमोदन हजारौंहजार शरणार्थीले रुँदै हेर्नुसुन्नुपर्नेछ। कामना गरौं त्यस्तो दिन नआओस्, पीडित भुटानी नागरिकहरूको मानवअधिकार सुनिश्चित होस्। प्रकाशित : कार्तिक १७, २०७८ ०८:००
null
इमेल (लेख–रचना/समाचारका लागि):
9615502
अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन। उनीहरू सबैका लागि आँखाको कसिंगरसरह हुन्छन्। तर, यस्तै केही कुकुर भने स्वस्थ भएर जेट विमान चढी विदेश पुग्ने गरेको खबर आजको नागरिक दैनिकमा खिलक बुढाथोकीले लेखेका छन्। नेपाली सडकमा रहेका केही कुकुर क्यानडा, अमेरिका, जर्मनीलगायतका देशमा पुगिसकेका छन्।
12537978
फरक प्रसंगमा कुनै पनि संसद्लाई आरोप लाग्नासाथ निलम्बन गर्न नहुने बताउँदै उहाँले गम्भीर आरोप नलागेसम्म वा अदालतले अपराध प्रमाणित नगरेसम्म निलम्बन कानूनको दुरुपयोग हुने बताउनुभयो ।
6221267
सम्झनामा इन्द्रबहादुर राई र त्रिफला राष्ट्रिय पुस्तकालय
5927470
खुला कारागार प्रणाली अनुसार दिनभरि काममा जाने साँझ सजाय भोग्नुपर्ने व्यवस्था अहिलेको मुलुकी ऐनले गरेको छ । यसअघिको मुलुकी ऐनले सम्बन्ध विच्छेदले पुरुषलाई धेरै पीडित बनाएको स्मरण गर्दै अधिवक्ता थपलियाले भने, ‘सम्बन्ध विच्छेद अब महिला र पुरुष दुबैले बराबरी रुपमा गर्न पाउँछन् । पहिला महिलाका लागि भन्दा पनि पुरुषलाई सम्बन्ध विच्छेद गर्न समस्या थियो ।
3401006
बैतडी । सुर्नया गाउँपालिका–३ भौनेलीकी धना भाट एक वर्ष अघिसम्म विवाहको कुरा सुन्ने बित्तिकै लाजले रातो मुख लगाउँथिन् । अहिले तिनै धना विवाहको विषयमा खुलेर छलफल गर्ने भएकी छिन् । विद्यालय पढ्ने किशोरी धना आफ्ना दाँैतरीहरूलाई पनि सम्झाउँछिन्– ‘२० वर्ष उमेर नपुगी विवाह गर्नु हँुदैन ।’
1511852
कांग्रेसले एमालेकै हाराहारीमा ७२, माओवादी केन्द्र र उसको चुनाव चिन्ह लिएकाहरुले समेत गरी ३५, संघीय समाजवादी फोरमले १३ र राष्ट्रिय जनता पार्टी नेपालले १२ सिट पाएका छन्।
5139727
Sabanam Pariyar on नेपालको सिमाना टिष्टा र सतलज फेरि पनि कायम हुन्छ
930034
गोविन्दराज जोशीको उम्मेद्वारी खारेजी कानुनसम्वत नरहेको भन्दै नेता सिग्देलले बाम गठबन्धनले मात्रै नेपाली जनताको मुक्ति हुने भएकोले बाम गठबन्धनको सरकार हेर्न जनता आतुर रहेको बताए । तनहुँबासीले नयाँ नेतृत्व चाहेकोले क्षेत्र नं १ मा र २ मा बामगठबन्धनको जीत सुनिश्चित रहेको उनले बताए । यता, निर्वाचनको तयारी हुदै गर्दा नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेल भने जिल्लाका कर्मचारी खटनपटन कार्यमा व्यस्त रहेको खुलासा भएको छ ।
105088
काठमाडौँ । सरकारले भीभीआईपी (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) का लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर...
1748038
गुराँसको सिजनमा आँखामै ठोकिने धौलागिरि, माछापुच्छे«लगायतका हिमालको दृष्यले समेत पर्यटकलाई आकर्षित गर्ने स्थानीयको भनाइ छ । करबाकेलीबाट गुर्जा, चुरेन, धौलागिरि अन्नपूर्ण, माछापुच्छे«लगायत आधा दर्जन हिमालसहित प्राकृतिक दृष्य, मगर जातिको वेषभूषामा सजिएका स्थानीय, जनजातिको कला र संस्कृतिलाई समेत अवलोकन गर्न पाइन्छ । शान्त, सुन्दर, सजिलो, छोटो र सस्तो पदयात्राका लागि यो मार्ग उपयुक्त रहेको छ ।
12242394
बैठकले समितिको संशोधन प्रस्ताव स्वीकृत गरी विधेयकको अंग बनाउने प्रस्ताव पनि पारित गरेको थियो । विधेयकको नाम र प्रस्तावना पनि बैठकले स्वीकृत ग¥यो । रासस
7290586
पञ्चायतकालका प्रतिनिधी सभा सदस्यहरुको पुत्ला समेत जलाउन चाहने वहुदलवादी जनप्रतिनिधीहरुले जिल्ला भित्रका कुनै एक सरकारी निकायमा पुरानाहरुको अभिलेख राख्ने चेष्टा नगरे होलान । तर २०४६ पछिका वहुदलबादी जनप्रतिनिधीहरुले यस्तो अभिलेख राख्ने निकाय बनाउनु पर्दथ्यो ।
null
सातै प्रदेशका प्रदेशप्रमुख को–कस्ता ?
12076867
सरकारले पानीजहाज चलाउनका लागि नदीको सर्वेक्षणको काम अगाडि बढाइसकेको जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने क्रममा पानीजहाज चलाउनका नयाँ संस्था खडा गर्ने÷नगर्ने बारेमा सरकार छलफलमा रहेको बताएका हुन् ।
3187780
on: May 09, 2017 In: खेलकुदTags: दक्षिण एसियाली योगा च्याम्पियनसिपमा नेपाल दोश्रोNo Comments
3861683