text
stringlengths
1
287k
id
stringlengths
1
8
नेपाल विद्युत् प्राधिकरणले सुरक्षा संवेदनशीलतलाई ध्यानमा राखेर सिंहदरबार र राष्ट्रपति भवनका लागि ५ देखि १० मेगावाटसम्मको ‘ब्याट्री स्टोरेज’ राख्ने तयारी ...
12532397
भेटमा राजदूत बेरीले समावेशी लोकतन्त्र, सुशासन र स्थायित्वका लागि सधैं मिलेर काम गर्ने जानकारी गराउदै आफूले लुम्बिनीको भ्रमण गरेको र यस्ता सम्पदा जोगाएर अघि बढ्न सके नेपालले लाभ लिन सक्ने बताए । कृषिको आधुनिकीकरण र पर्यटन विकासले नेपालले समृद्धि हासिल गर्न सक्ने बताए ।
6285388
शुभकामना सन्देश
3051659
आस्थाको न्यानो बन्नुपर्ने धर्मलाई घृणाको धारिलो छुरा बनाउने दुष्प्रयासले पाकिस्तानमा निर्दोषहरूमाथि अपराधको कहर बर्साइरहेको छ।
null
अर्थ मन्त्रालय अन्तर्गतको राजश्व न्यायाधिकरण, भन्सार भन्सार कार्यालय, क्षेत्रीय डिभिजन कार्यालय, सडक डिभिजन, स्वास्थ्य, तत्कालिन स्थानीय निकायका अधिकारीहरू पनि छानविनमा परेका अख्तियार स्रोतले बताएको छ ।
10885620
7208310
१ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासामू संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न माग गरेका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले सोमबार पार्टीका प्रभावशाली नेताहरुलाई बोलुवाटार बोलाएका थिए । बैठकमा राष्ट्रियसभा निर्वाचनका साथै प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी मुकाम तोक्नेबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश
2388524
चार टोली सहभागी छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले मात्र विश्वकपमा खेल्ने अवसर पाउनेछ । अफगानिस्तानमाथि अत्यन्तै फराकिलो अन्तरको जित हात पारेको खण्डमा मात्रै नेपाल विश्वकपमा छानिनेछ ।
4434112
1797326
चर्चित बलिउड अभिनेत्री आयशा टाकियालाई ‘भेट्न आउने भए आइज नत्र…’ भन्दै फोनमार्फत यस्तो धम्की
8080105
मेरो अनुमान पनि थप१-२ घण्टा नै हो ।
null
प्रतिक्रिया दिनुहोस
8687875
चिसो र शीत लहरका कारण तराई आक्रान्त, ८२ जनाले ज्यान गुमाए(भिडियो)
8826862
म्याग्दी – मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ ।
3472739
1156951
'जुँगा पनि फुलको थुँगा हुन सक्छ' नपत्याए भिडियो हेर्नुस
10854188
1708765
तर, समस्या अर्कै कुरामा निस्कियो । उनी विगत ३५ वर्षदेखि विवाहित थिए र उनका ९ बच्चा थिए ।
750837
आमा र बुबा हाम्रो लागि छत : सन्दर्भ मातृऔंशी
895080
च्याम्पियन्स लिग : रियल मड्रिड लगातार तेस्रो पटक फाइनलमा
11386626
मे ले आफु ब्रेक्जिटबाट फिर्ता हुने कुनै योजना नरहेको बताउने गर्नुभएको छ तर यूरोप समर्थक र केही यूरोप विरोधी सांसदहरूले नै सम्झौताको विरोध गर्दै आएका छन् ।
10273679
रूप एल्बमको गीतहरू युट्युबमा सार्वजनिक भएको छोटो समयमै चर्चा बोलको गीतलाई ७७ हजारभन्दा बढी दर्शकहरूले हेरिसकेका छन् । चर्चा बोलको गीतलाई वरिष्ठ गीतकार डा. कृष्णहरि बरालले लेखेका छन् भने, यो गीतमा बरिष्ठ संगीतकार प्राज्ञ शान्तिराम राईले संगीत भरेर लयबद्ध गरेका छन् । अहिलेकी चल्तीकी नायिका केकी अधिकारी र जीवन भट्टराईले सशक्त अभिनय गरेको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ ।
12697401
हाम्रो बारे
2331015
बागमतीमा नदीमा बेपत्ता भएका बालक मृत फेला
12329612
July 16, 2018, 2:43 p.m. नेपालको कूटनीतिक प्रतिनिधित्व : विदेशी राहदानी लिइसकेकाले मौका नपाऊन् पूरा पढ्नुहोस
11282396
दोस्रोपटक संविधानसभाको निर्वाचन ग¥यौं, संविधानसभाबाट यो संघीय राज्यको संविधान हामीलाई लेख्नै कठिन हुनेछ, लेख्दा पनि जारी हुन कठिन छ, जारी भयो भने कार्यान्वयन गर्न गाह्रो छ भनेर मैले त्यही बेला भनेको हुँ । खाली लहडमा सात प्रदेश भन्ने उल्लेख गरिदिनुभयो, आज आएर फुलफ्लेजको कार्यान्वयन मात्र होइन, सामान्य हेरफेर गर्न पनि हामीसँग त्यो सामथ्र्य रहेन ।
12179604
पछि मैले नयाँ ध्यानको तरिका अपनाएँ । जस्तो खोर्सानीको भेट्नो कैंचीले काट्दा चट्चट् आवाज आउँछ । कैंचीको दुई धार बज्छन् । हो, त्यही कैंचीको संगीतमाथि ध्यान गर्न थालेँ । मगजको अन्तिम गहिराइले कैंचीको संगीत मात्र सुन्ने काम गर्न थाल्यो । मज्जा कैंचीको संगीतबाट लिन थालेँ । सागको बोटबाट पात चुँड्दा आउने ध्वनिमा ध्यान गर्न थालेँ ।
null
हिजो शाही शासनविरुद्ध दृढतापूर्वक उभिएका सञ्चारकर्मीहरू आज त्यही शासनको एउटा कमजोर पुर्जासामु झुक्छन् भन्नेमा मलाई किञ्चित विश्वास छैन। त्यसैले नेपाली प्रेस यो परीक्षणमा खरो उत्रिनेछ भन्नेमा मेरो विश्वास छ। तर, म यही कुरा राजनीतिज्ञहरूका बारेमा उही विश्वासका साथ भन्न सक्दिनँ। २०६२/६३ पछि हाम्रो राजनीतिले जुन चरित्र ग्रहण गरेको छ, त्यसले विश्वास र भरोसा गर्ने ठाउँ आफैं राखेको छैन।
10431914
हाम्रो बारे _ हाम्रो टीम _ सम्पर्क कार्यालय : अनामनगर काठमाडौं फोन नं. ०१– ४१०२६०६ Email: [email protected]
10389743
संसदमा केपी ओलीको आक्रामक भाषण (भिडियो सहित)
4319441
हाम्राे बारेमा
4170629
एउटै गाउँमा चन्द्रोदय नाम गरेका दुइटा विद्यालय थिए । रविले एउटालाई क्याम्पस बनाए । भन्छन्, "अब हामी यसलाई कृषि विश्वविद्यालयका रूपमा विस्तार गर्ने उद्देश्यका साथ लागिपरेका छौँ ।"
2420237
श्रीमतीको हत्या गर्ने दुर्गा नेपाली पक्राउ
4834385
कार्यक्रममा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव कृष्णजिवी घिमिरेले मुलुकमा एक दशक लामो सशस्त्र द्वन्द्व समाप्त भए पनि द्वन्द्वका घाउहरू आलै रहेको भन्दै द्वन्द्वबाट सृजित पीडितका समस्या यथावत् नै रहेको बताउँदै सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले सम्पत्ति छुट्याउने विषयमा अलिकति बाटो फुकाउने हो भने यो सम्भव रहेको बताए । सम्पत्तिको अधिकार सबैमा समान हुनुपर्ने उनको भनाइ छ ।
1587744
2246514
तर तालिवानहरुले भने त्यस बारेमा केही बताएका छैनन् । उनीहरुको कुनै प्रतिक्रिया आएको छैन ।नागरिकहरुमाथि यस्तो हमला प्राय त्यहाँ जातीय द्वन्द्वका कारण हुने गर्दछ । जातीय द्वन्द्वका कारण एकले अर्काे जातीमाथि हमला गरी हत्या गर्ने गर्छन् । रासस/एएफपी
6836923
Own Things - आफ्नै कुरा
2655152
कर्णाली सरकारको परीक्षा : ७ महिनामा ६० अंक, विज्ञ समूहले गराउँछ क्रमभंग !
4850884
भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो । सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी थिए । त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गरेका थिए । ग्रेट हल अफ दि पिपलमा आज भएको भेटवार्तामा आपसीहित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।
null
7957090
फ्रान्सलाई २० वर्षपछि दोस्रो पटक विश्वकप उपाधि
11475645
२ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १९ को अन्तिम सुनुवाई फेरि सरेको छ । पटक पटक हेर्न नभ्याइएको भन्दै सार्दै आएको मुद्दाको अन्तिम सुनुवाई फेरि साउन ८ गतेका लागि सारिएको हो ।
11233768
नेपाल सरकारको वेबसाईट
11100961
4900600
9472718
लिस्ट ‘ए’ मा पारसको र यात्रा
11656104
अबरुद्ध र क्षतिग्रस्त बाटो, पुल, पुलेसा तत्काल पुनर्निर्माण गरी यातायात एवम् ढुवानी सेवा अबिलम्ब व्यवस्थित गर्दै लगिनेछ । भूकम्पबाट भत्किएका ऐतिहासिक,धार्मिक,पुरातात्विक र सांस्कृतिक सम्पदाको मौलिकताको संरक्षणको गरी बढीमा ५ वर्षभित्र पुनर्निर्माण गरी सक्ने हामी सबैको साझा संकल्प र प्रतिबद्धता यस सम्मानित सदनमा व्यक्त गर्दछु । यसका लागि राष्ट्रिय र अन्तराष्ट्रिय पुरातात्विक र सांस्कृतिक सम्पदा विज्ञहरुबाट सहयोग र सुझावका लागि आह्वान गर्दछु ।
null
भिडियो ग्यालेरी
1094829
तपाई का खबरदारी विचार , समस्या , आवाज , पठाउन : (Click Here)यहाँ क्लिक गर्नुहोला
3660727
सरकारले तीन हप्ता अगाडि पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी ढकाललाई ऐन र कानून विपरित कोषको सदस्य सचिवमा नियुक्ति गरेपछि सर्वोच्च अदालतले ढकाललाई हाजिर नगराउन अन्तरिम आदेश दिएको थियो । स्रोतका अनुसार सर्वोच्चको अन्तरिम आदेशपछि आत्तिएका ढकालले प्रदेश ५ का मुख्यमन्त्री पोखरेल र उनकी पत्नी सुजिता शाक्यलाई प्रयोग गर्न थालेका हुन् ।
7089575
माछापुच्छ्रे पोखरा भेट्रान्स राष्ट्रिय प्रतियोगिता पोखराले सम्पन्न गरिसकेको उनले जानकारी दिए ।
2862346
६४. रुपन्देही जिल्ला , क्षेत्र नं. २ विष्‍णुप्रसाद पौडेल- ४४००३ मत
6779422
खोटाङमै ट्याक्टर चलाउँदै आएका कटवालले विवाहको प्रलोभन देखाएर लामो समयदेखि जबरजस्ती करणी गर्नुका साथै अपहरण गरी बन्धक बनाई राखेको भन्दै पीडित बालिकाको आमाले दिएको उजुरीको आधारमा असोज २९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
null
हेर्ने कथा ४ - सुनको कथा
5603486
दुई वर्षदेखि अलपत्र यो आदेश ?
10381328
जनमुक्ति पार्टीको प्रदेश अधिवेशन सम्पन्न
10104092
लामो समय देखि वितरणको योजना थियो जुन शुक्रवारदेखि कार्यान्वयनमा आएको छ। असोज महिना सम्म २६ वटा जिल्लाका सबै परिचयपत्र बाँडेर अन्य बाँकी ५१ जिल्लामा गरिब पहिचानको काम शुरु गर्छौ
5506616
राष्ट्रिय युवा परिषदमा २४ जना युवा नियुक्त
12543727
सवारी दुर्घटनामा परेर युकेमा नेपाली महिलाको मृत्यु
2030567
बोस्टन क्षेत्रमा नेपालीमाझ जीवन बीमा बेचेर ठगी गरेको आरोप लागेका दलाल महेश्वर पन्तको बीमा अनुमतिपत्र (लाइसेन्स) सदाका लागि खारेज भएको छ । पन्तले झुटो आश्वासनमा बीमा बेचेर गल्ती गरेको स्वीकार गर्दै कमनवेल्थ अफ म्यासाचुसेट्सको बीमा विभाग समक्ष (सेटलमेन्ट) समाधानका लागि सहमति जनाएका छन् ।
10868549
अन्य जाकारिको लागि सम्पर्क : भोला खनाल ०७५४४५४०३५७
5487168
बुधबार सोही पत्रको जवाफ दिदैं महानगरीय प्रहरी परिसर, ललितपुरले सिलवाललाई फेला पार्न नसकिएको जानकारी गराएको हो ।
2032280
9877919
Q: आफ्नो कम्पनी ओनसाइट स्थापना प्रदान गर्न र पालो-प्रमुख परियोजना हुनेछन्?
1431197
मन्त्री पण्डितले निजामती कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्न पनि कर्मचारीलाई निर्देशन दिए।
9733108
सबैभन्दा बढी न्यूयोर्क क्षेत्रमा बस्ने नेपालीले ग्रिनकार्ड पाएको देखिन्छ । सन् २०१७ मा न्यूयोर्कबाट १ हजार १ सय ९७ जना नेपालीले ग्रिनकार्ड पाएका थिए । यस्तै, वासिङ्टनमा बस्ने ८ सय ६५, सनफ्रान्सिस्कोमा बस्ने ४ सय ३५, लस एन्जलसमा बस्ने २ सय ४९, डलासमा बस्ने ९ सय ६८, बोस्टनमा बस्ने ३ सय ९३, बाल्टीमोरमा बस्ने ४ सय ७८ नेपालीले ग्रिनकार्ड पाएका थिए । अमेरिकाको प्रायः सबै राज्यबाट नेपालीले ग्रिनकार्ड पाएका छन् ।
null
कञ्चनपुर, असार ३ । कञ्चनपुरका ४१८ मुक्त हलिया परिवारको...
9022055
योङ्ग रेड फोर्स नेपाल दार्चुलाको अध्यक्षमा रावल, यस्तो छ २५ सदस्यीय कार्यसमिति (नामसहित) - A complete Nepali news portal based on news & views political, economy, sports, analytical reports, entertainment, social, national-international news
6699188
Home / समाचार / ग्यास्ट्रिक तथा अल्सरको अचुक औषधी डल्ले खुर्सानी
7990059
आगामी दिनमा अझ व्यवस्थित ढंगले स्पोर्टस् डे कार्यक्रम संचालन गरिने जानकारी पनि प्रिन्सिपल लामाले दिनुभयो । टोडलर्स स्कुल अन्तर्राष्ट्रिय मन्टेश्वरी काउन्सिल (आइएमसी)को सदस्यता प्राप्त नेपालको एक मात्र स्कुल हो ।
null
राजधानीको फेशन शो मा देखिएका ४ तस्विर
2563917
7687957
यतिबेला हामी उहाँप्रति श्रद्धासुमन अर्पण गर्छांै। उहाँको स्मृतिमा पुस्तक आएको छ। यसका निम्ति योगदान गर्ने विनोदजीलगायतका महानुभावहरूलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु। हामीले खोजेर प्राप्त गर्न कठिन हुने चिजहरू उहाँले एक ठाउँमा जम्मा गर्नुभएको छ। तथ्यहरू, तथ्यांकहरू, अभिव्यक्तिहरू, धारणाहरू, सोचहरू, अनुभवहरू। एकै ठाउँमा हामीले संगृहीत रूपमा हामीले उहाँसँग सम्बन्धित सामग्रीहरू पाएका छौँ।
948653
माल्दिभ्सका राष्ट्रपति निर्वाचन परिणाम रद्द गर्न असफल
8576755
शान्ता ढुंगेल _ Page 2 _ लिखु गाउँपालिका, ओखलढुङ्गा, प्रदेश नं. १, नेपाल
5421689
पोखरा, १९ मङ्सिर । सङ्घीय सरकारले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेसँगै गण्डकी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठनको काम अघि बढाएको छ ।
1588059
...पुरा पढ्नुहोस
5169554
11554428
१५ दिनभित्र नयाँ सरकार गठन माओवादी नेताको दाबी – JANAMATPOST.COM :: NEWS FOR ALL
1065936
उनले अझ भने ,ब्यक्तिगत सुख-सुविधाको निम्ति पटक पटक र अन्तिम चरणको गोर्खाल्याण्ड आन्दोलन भन्दै सोझा जनताको भावनासंग खेलावाड गर्ने गोजमुमो नेताहरुको बयान दूधको साक्षी बिरालो भने जस्तो मात्र हो ।
null
भरतपुर – देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा शिवराज पौडेल नियुक्त हुनु भएको...
5777330
काठमाडौं– केही समययता भारतमा नेपालबारे बहसले प्राथमिकता पाउन थालेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विदेश नीतिमा कति सफल कति असफल भन्ने चर्चा चलेसँगै दक्षिण एशियामा उनको नीतिबारे छलफल हुने क्रमम...
53332
फिक्कल। इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ। इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो।
3460127
यसैगरी वित्तीय कारोबार गर्ने सहकारीको अनुगमनलाई व्यवस्थित गर्नका लागि सरकारले छुट्टै अनुगमन नियमावली ल्याउने तयारी गरेको छ । संसद नरहेको अवस्थामा नयाँ ऐन ल्याउन नसकिने भएकाले नियममावलीमार्फत अनुगमन गर्ने तयारी मन्त्रालयले गरेको हो ।
null
हाम्रो मदन जी को कमेन्ट बुझ्न पनि “डिमाग” नै चाहिने रैछ पासा !!!
7744099
संसार हेर्ने तिम्रो दृष्टि छैन
2074132
यसैगरी ४,४०,९,९० बिगहा गुठी जमिनको अधिया शर्तमा व्यवस्थापन गर्ने हो भने २,२०,४,९५ बिगहा जमिनको ब्यवस्थापन हो । यो भनेको करीब ११ लाख २ हजार ४ सय ७५ जनालाई जमिनको स्वामित्व प्रदान गर्ने कुरा हो । नेपालमा २९ लाख २४ हजार ९ सय ६४ बिगहा मोही किसानहरुको संख्या छ ।
7670431
खनिज र भिटामिन बन्दा भिटामिन सी, पोटासियम र म्याग्नेसियमको महत्वपूर्ण स्रोत हो । अत्यधिक पोटासियमयुक्त खानेकुराले उच्च रक्त चाप नियन्त्रण गर्नुका साथै मुटुको रोगको खतरा न्यून गरिदिन्छ । उता म्याग्नेसियमले मुटुको रोगबाट मुक्त गर्नुका साथै चिनि रोगबाट समेत बचाउँछ । बन्दामा एकदमै हरियो र पहेँलो फलमा हुने एक प्रकारको पोषक तत्व हुन्छ ,जुन हाम्रो शरिरमा पुगेपछि भिटामिन ए मा परिवर्तन हुन्छ ।
2235055
एमालेको एकल बहुमत रहेको प्रदेश ३ मा सो पार्टीबाट मुख्यमन्त्रीका दाबेदार धेरैजना निस्किएका छन् । हालसम्म मुख्यमन्त्रीको दाबेदारमा अष्टलक्ष्मी शाक्य, केशव स्थापित, राजेन्द्र पाण्डे, कैलाश ढुंगेल, सानु श्रेष्ठ लगायत मैदानमा छन् ।
null
पाकिस्तानी कप्तान सरफराज अहमदको नेतृत्वमा पाकिस्तानले सन् २००६ को युथ–१९ विश्व कप पनि जितेको थियो। पाकिस्तान समूह चरणको खेलमा आफ्नो चिरप्रतिद्वन्दी भारतसँग १ सय २४ रनले पराजित भएको थियो। तर, फाइनलमा पाकिस्तान समूह चरणको खेल मात्र होइन, सन् २००७ को टि–२० विश्व कपको भारतबाट फाइनलमा ५ रनले पराजित भएको १० वर्ष पुरानो बदला लिन पनि सफल भएको छ।
4044970
राम्रो नेपाल
10671213
नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमै रहेको बेला विपक्षी नेता राहुल गान्धी पनि आउने भएका छन् । मोदी विमस्टेकको चौथो शिखर सम्मेलनका लागि आएका हुन् भने गान्धी तिब्बतको कैलाश मानसरोवरको यात्रामा जानेक्रममा काठमाडौं ओर्लने भएका हुन् ।
4924006
प्रिय कमरेडहरू, वर्गसंघर्ष र अन्तरसंघर्ष दुवैका दृष्टिले आज हाम्रो पार्टी, आफ्नो विकासको अत्यन्त चुनौतीपूर्ण र सम्भावनायुक्त मोडमा आइपुगेको छ । महान् जनयुद्धका दश वर्षका बहुपक्षीय प्रभाव र परिणाम नै आजका चुनौती र सम्भावनाका प्रमुख कारक हुन् । मा.ले.मा.का आधारभूत सिद्धान्त, इतिहासका अनुभव र वर्तमान घरेलु एवम् बाह्य वर्ग शक्ति सन्तुलनको वस्तुवादी आँकलनद्वारा सही विचारधारात्मकर राजनैतिक …
11665305
अमेरिकाबाट भवानी राइलाई सहयोग (भिडियो सहित)
9820565
ब्याटलको नाममा लोकगीतमाथि फेरि अर्को प्रहार (भिडियो)
11587753
अभियोग १ : तपाईं व्यक्तिगत प्रचार र ‘मिडिया स्टन...
4730498
‘समर्थ’को अर्थमा ‘क्षम’ शब्द र ‘असमर्थ’को अर्थमा ‘अक्षम’ शब्द हुनुपर्नेमा आजभोलि ‘सक्षम’ र ‘असक्षम’ शब्द चलेका छन्
null
559359
थाहै छ, थाहै छ गंगानदी तरिन्छ ।।
4504147
कार्य क्षमता घट्ने छैन । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ । घरका काम काजमा भन्द बाहिरी काम काजमा समय बढि लगानी हुनेछ ।
3737035