text
stringlengths 1
287k
| id
stringlengths 1
8
⌀ |
---|---|
- त्यसको लागि स्रोतमात्र मुख्य चिज हैन है ?
| 10372266 |
हाम्रो बारे
| 6641174 |
संवृद्धिका कुरा गर्ने सरकारले लगानी बढाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्न सकेन
| 4980085 |
पोष्ट गर्नुहोस्
| 5937493 |
9912956 |
|
पहिलो संविधानसभा निर्वाचनअघि घुम्ती शिविरमार्फत पश्चिम कुसाहाबाट नागरिकता लिने मजलम मन्सुरीको अनुसन्धान भइरहेको छ । भारतीय नागरिक उनले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोपमा अनुसन्धान भइरहेको हो । उनीविरुद्ध सप्तरी मधुवापुर– ६ का सदिक मियाँले किटानी जाहेरी दिएका छन् । मन्सुरीलाई पनि तत्कालीन माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्रमुख अधिकृत उराव नेतृत्व टोलीले नै नागरिकता दिएको थियो ।
| 5856192 |
कांग्रेस बैठक: ‘सभापति हुँ भन्दैमा धम्क्याउने ?’
| 4938593 |
9984950 |
|
क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स दोस्रो पटक विश्व कप विजेता बनेको थियो । फ्रान्सले विश्व कप जितेको यो दोस्रो पटक हो । यसअघि सन् १९९८ मा घरेलु मैदानमा आयोजित विश्व कप फ्रान्सले पहिलो पटक जितेको थियो ।
| 1333857 |
साउन २७, काठमाडौं । राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुले आज प्रधानमन्त्रीलाई भेटी संविधान संशोधन विधेयक पेश गर्न आग्रह गर्ने भएको छ ।
| 2959948 |
मृत्यु पछि असल भन्दै सम्झन्छन्।
| 3822408 |
सबै सुचना तथा लिंक नेपालीमा हेर्नुहोस्
| 1557492 |
यदी तपाईंलाई यो पोस्ट मन पर्छ र पछी पनि नया नया पोस्ट तपाईंको E-mailमा आवोस भन्ने चाहनु हुन्छ भने आफ्नु E-mail ID यहाँ टाईप गरी सामेल हुन सक्नु हुन्छ ।
| 5257743 |
10475934 |
|
महानगरलाई उत्कृष्ट र समृद्ध महानगर बनाउन आफ्नो टिम स्मार्ट सिटिको परिकल्पना गदै अगाडी बढिरहेको सन्र्दभमा स्मार्ट सिटिको परिकल्पना गरिदा स्मार्ट पिपुलसगैँ स्मार्टनेस हुन जरुरी रहेको उनले बताईन् | null |
हेपिएको मनोविज्ञानमा प्राविधिक सेवा (विचार)
| 7908831 |
सम्बन्धित समाचारहरू
| 11245449 |
3047689 |
|
निजामति कर्मचारी दिवसको अवसरमा उत्कृष्ट कर्मचारी सम्मान
| 6912085 |
नेपालले अमेरिकाबाट ६ अर्ब ९० करोडको हतियार खरिद गर्ने
| 3872233 |
उनले बयानमा अगाडि भनेका छन्, ‘म अफिसको सिनामंगलपट्टि गेटमा पुग्ने बेलामा सानु बन सरले फेरि फोन गरेर तिमी अफिसमा छिर भित्र सेभ हुन्छ भन्नुभयो ।‘
| 2355188 |
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
| 5034500 |
काठमाडौं- लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको छ। दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ आजको अन्नपुर्ण पोष्टले समाचार लेखेको छ ।
| 9776546 |
प्रदेश नं ७
| 4465843 |
तपाईंहरुको तालमेलको उद्देश्य के हो ? शासनसत्ता कब्जा गर्ने वा अरु केही योजना छ कि ?
| 4534188 |
पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकले हस्ताक्षर गरेर आज जारी गरिएको प्रेस विज्ञप्तीमा गठबन्धनका उम्मेदवार राजेन्द्र लिङ्गदेन विरुद्ध उम्मेदवारी दिने बाह्रदशी ५ का वीरेन्द्र सापकोटालाई पार्टी केन्द्रको निर्णयअनुसार पार्टी विधानको धारा ४९ (क) ८ बमोजिम साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको उल्लेख छ ।
| 10372519 |
४३. उत्पीडनको पहिचान गरी पहिचानका आधारमा संघीयता निर्माण गरियोस् ।
| 8364653 |
संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि
| 8622632 |
आजको राशिफल
| 9502571 |
Download Vsansar Mobile App _FAQ_Live Support :9807025664_अर्डर गर्ने तरिका_
| 12468574 |
विश्वकप फुटबल
| 4555189 |
सामाजिक सञ्जालमा निकै सक्रिय रहने कपिल पछिल्ला दिन कहिलेकाहीँ मात्रै केही ट्विट गरिरहेका छन् । केही तस्बिर पनि सेयर गरेका छन् । तर, फेरि उही प्रश्न उठ्छ, आखिर उनी कहाँ छन् र के गरिरहेका छन् ?
| 336530 |
Home / News / जापानमा नेपाली सेक्सकाण्ड: केटाकेटी लाईभमा आएर गरे यस्तो अनुरोध (भिडियो सहित)
| 7564108 |
-खानाको बीचमा पानी नपिउने । खाना खाँदा आरामले बस्ने ।
| 1167890 |
एक्लैले धरौटी तिर्न नसके म्यानपावर कम्पनीलाई एक आपसमा ‘मर्ज’ गर्ने सुविधा दिइएको छ । यो प्रस्ताव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको हो ।
| 10244790 |
संविधानसभाको निर्वाचनको परिणाम काङ्ग्रेस र एमालेको सतही सोचको उल्टो आयो । उनीहरूको विश्लेषण क्षमतामा ह्रास आयो । धरातलीय यथार्थताबाट टाढा भई कल्पनाको संसारमा नरमेका भए न त संविधानसभाको निर्वाचन हुन्थ्यो न परिणामको कुरा नै हुन्थ्यो । अतः जे भयो ठीकै भयो । काङ्ग्रेस-एमाले निर्वाचनको परिणामले तिल्मिलाइ्ए । अनि त उनीहरू बाटाघाटामा, घरगोठ र चौतारीमा जहाा जोसाग भेट भयो, उसैतिर बम्कन्छन् । आनो हारलाई सहज ढङ्गले पचाउनु भन्दा कााचो वायु याक्तै वातावरण दूषित पार्छन् । सबै हारको दोष वाइसिएलको थाप्लोमा हाल्छन् । लाग्छ उनीहरू उहिले देखिनै दुधै दुधले नुहाएर यहाासम्म आइपुगेका हुन् । उनीहरूको कुनै दोष छैन । भोट नदिने जनसमुदाय नै दोषी हुन्- जसले उनीहरूका विगतलाई कोट्याएर सबक सिकाए । ती दोषी हुन् । काङ्ग्रेस एमाले त 'रामनामी' जप्दै संविधानसभाको निर्वाचनमा गएको हो । उनीहरूले त निर्वाचनको सेरोफेरोमा दाङ, अर्घाखााची, कपिलवस्तु, सोलुखुम्बु अदि जिल्लाहरूमा करिब ३ दर्जन वाइसिएलको हत्या गरेकै होइनन् । तिनीहरूलाई गोलीले भुटेकै होइन । ती आफैं गोली खोज्दै बन्दुकको अगाडि उभिन पुगेका हुन् । बन्दुक आफै पड्क्यो र तिनीहरूको ज्यान गयो । यसमा काङ्ग्रेस-एमालेको पटक्कै दोष छैन ? काङ्ग्रेस एमालेले गौरवपूर्ण काम सिवाय अरु केही गल्ती गरेकै छैनन् ? दशवर्षे जनयुद्धका क्रममा शासनससत्तालाई आनो बपौती ठान्ने काङ्ग्रेस-एमालेले करिब १५ हजार नेपालीलाई भुटेको र करिब ५ हजार नेपालीलाई घाइते र वेपत्ता पारेको कुन सच्चा न्यायप्रेमी गणतन्त्रवादी नेपालीले बिर्सेको छ ? सबैकुरा आाखा अगाडि झल्झली देखेका जनताले कुन स्वार्थले उनीहरूलाई सत्ताको चावी सुम्पिउन् । तसर्थ नेपाली जनताले काङ्ग्रेस एमाले लगायतका पार्टीलाई माओवादीको नेतृत्वमा बसेर काम गर्न अह्राएका हुन् । राम्रो, जनताको हित गर्ने संविधान बनाउन योग्यता अनुसार खटाएका हुन् । राजनैतिक पार्टीहरू सुधि्रएर जाउन् । गणतन्त्र र न्यायको पक्षमा खुलेर लागुन भनेरै जनताले जनादेश दिएका हुन् । गणतन्त्र नेपालको मौलिक संविधान बनाउन सबैको क्षमता प्रदर्शित होस् भनेर नै जनताले सबैलाई भाग दिएका हुन् । | null |
चीन र भारतको लागि पनि नेपाल रणनीतिक महत्वको छिमेकी हो । दक्षिण एशियामा व्यापार विस्तार र तिब्बत सुरक्षाको लागि चीनलाई नेपालको सहयोग अनिवार्य छ । त्यस्तै, सुरक्षा र पानी आवश्यकता पूर्तिका लागि भारतले नेपाललाई विश्वासमा लिनै परेको छ ।
| 8382047 |
३० देखि ४० वर्ष सम्मको उमेरमा यौनिक जीवन सबैभन्दा सक्रिय हुने अध्यनले देखाएको छ । मानसिकरुपमा भने मानिस ४० वर्ष देखि ६० वर्ष सम्ममा सबैभन्दा राम्रो अवस्थामा हुने देखिन्छ । तर अध्यनकर्ता भन्छन् कुनै पनि समय सबै कुराको लागि राम्रो समय हुन सक्दैन ।
| 8110071 |
त्यस्तै, च्याम्पियनसिपको तेस्रो चरणको नामिवियासँगको दोस्रो खेलमा पनि सन्दीपले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका थिए । जुन खेलमा नेपालले नामिवियालाई ३ विकेटले पराजित गरेको थियो ।
| 9443465 |
आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा शव फेला काठमाडौँ,भदौ ४ फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झा आफ्नै घरमा मृत भेटिएका छन् । काठमाडौँको बबरमहलस्थित आफ्नै निवासमा झा मृत्त अवस्थामा फेला परेका हुन् । काठमाडौँका एसएसपी बसन्त लामाका अनुसार झा आफ्नै कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । उनको घरको भान्सा कोठामा रहेको चक्कुले ... | null |
Home » साँगुरीगढी गाउँपालिका कार्यालयमा कार्यालय सहयोगी करार सेवामा छनौट गर्ने सम्बन्धि कार्यविधि २०७५
| 4843567 |
संघद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवम् महोत्सवका संयोजक विकल तुलाचनले महोत्सव एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने दाबी गरे। उनले दिनप्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं बाहृय पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्य महोत्सवले लिएको जनाए।
| 105436 |
12342920 |
|
विडम्बनै भन्नुपर्छ, विगतका सबै राजनीतिक आन्दोलनहरू परिवर्तनको सार्थक बहस सिर्जना हुन नपाउँदै त्यसै सेलाए। दोस्रो जनआन्दोलनपछि भने अलि फरक हुन्छ कि भन्ने धेरैलाई आस थियो। अहिलेसम्मका लक्षणहरू हेर्दा यसपटक पनि फरक पर्ने छाँट देखिएको छैन। | null |
चार वर्षीया बालिका बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको फैसला
| 3968933 |
हुन त संगीतकार तथा गायक भुुवनले भनेजस्तै बुद्धलाई ‘नेपाल आइडल’को सिजन२ सुरु हुँदा स्टेज नल्याएको होइन । तर, त्यसले बुद्धलाई प्लस प्वाइन्ट गरेन जबकि, झनै बुद्धमाथि प्रश्न बन्यो, ‘यी आइडल अहिले के गर्दैछन् ?’ | null |
७& फेसबुकमा सबैभन्दा लोकप्रिय संगीतकर्मी शाकिरा हुन् । उनका १० करोड फेसबुक फ्यान छन् । त्यस्तै दोश्रो स्थानमा ९ करोड १० लाख फ्यान सहित इमिनेम र तेश्रो स्थानमा रहेकी रिहान्नाका ८ करोड १० लाख फेसबुक फ्यान रहेका छन् । | null |
यी हुन् बाटोमा भेट्टाएको पाँच लाख फिर्ता गर्ने प्रहरी जवान
| 10584028 |
किनभने, त्यो सत्तल परसिरमा शाहवंशीय राजाका नामका शिवालयहरू स्थापित छन् । केही महिनाअघि रत्नका सहयोगी दुई मैथिली कन्याको विवाह यही सत्तलबाट भएको थियो । उनको पूर्वसचिवालयले उक्त सत्तलको मर्मत-सम्भार र व्यवस्थापन गर्दै आएको थियो । अहिले यो सत्तल पशुपतिक्षेत्र विकास कोषको अधीनमा छ र त्यसको साँचो पनि उसैले राखेको छ । अन्य सत्तलभन्दा निकै व्यवस्थित र भव्य यस सत्तलमा बस्ने इच्छा रत्नले त्यतिखेर व्यक्त गरेकी हुन्, जतिबेला उनको टेलिफोनको लाइन पैसा नबुझाएको भन्दै काटिएको थियो । त्यसो त उनलाई स्वर्गीय धीरेन्द्रका छोरीहरूहरूले जीवनकुञ्जमै बस्नका लागि बारम्बार आग्रह गररिहेका छन् ।
| 9715074 |
उनी सो समयमा खुबै कमजोर बनेकी थिइन् । उनले कहिले पूलबाट त कहिले अपार्टमेन्टबाट हाम फालेर आत्महत्या गर्ने कोशिश गरेको प्रकाशको खुलासा छ । प्रकाशको यो ट्विटमा नायिका चोपडाले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।
| 8283289 |
राजदूतको पद बिक्री गरिएको भनेर पनि उनीहरूले बैठकमा आक्रोश पोखे । कति गजबको कुरा भएको छ । राजनीति पनि आर्थिक उपार्जन गर्ने माध्यम बनेको छ । बरू, अब जुुनसुकै महत्त्वपूर्ण पदहरूलाई लिलाम बढाबढमा राखेर नियुक्ति दिने परम्परा थालौँ न ! अर्थाेपार्जनको सरल, सटीक र वैध तरिका यसभन्दा राम्रो के हुन्छ ? धनराजहरूले कुरा किन नबुझेको ?
| 3141276 |
मेरो बारेमा
| 10224509 |
कुमार लम्सालप्रमुख कार्यकारी अधिकृत सानिमा विकास बैङ्क लिमिटेड ”नयाँ साझेदारको आवश्यकता महसूस गरेका छैनौँ” – विगत दुई दशकदेखि बैङ्किङ क्षेत्रमा कार्यरत कुमार लम्सालले तत्का... बिस्तृतमा
| 407804 |
29104 |
|
जुन स्थितिमा ब्राजिलको फुटबल थियो, त्यहाँ सफलता र विफलता दुवैको खतरा थियो ।
| 3866556 |
मोर्चालाई ठूला दल र सरकार हाम्रा माग सम्बोधन गर्न लचक छन् र सकारात्मक दिशामा अघि बढेका छन् भन्ने सन्देश दिने गरी अघि बढ्ने प्रयासमा छौं
| 12224600 |
आजको राशिफल / वि.सं. २०७५ श्रावण २३ गते बुधबार
| 2973138 |
भूटानी शरणार्थीलाई घर फर्काउन सम्झौता !
| 10687309 |
यसै सन्दर्भमा केही समयदेखि एनसेलको कर छली घटना, सत्ताबाट निस्कने एक दिनअघि प्रचण्ड सरकारबाट एउटा बदनाम कम्पनीलाई बूढीगण्डकी जिम्मा लगाएको घटना र कर फछ्र्योटको नाममा राज्यकोष लुट्ने घटना चर्चामा आएका छन् । यी तीनै घटनाहरू फरक—फरक भए पनि यथार्थमा देशको राजनीतिक नेतृत्व तहमा ब्याप्त भ्रष्टाचारका द्योतक हुन् ।
| 8052762 |
5694887 |
|
मधेस देशको राष्ट्रिय भाषा हिंदी हुनेछ। मधेस देशको एक रुपैया र भारतको एक रुपैया बराबर value को हुनेछ। मधेस देश ले दक्षिण एशिया को आर्थिक एकीकरण को लागि अगुवा भुमिका खेल्नेछ।
| 574413 |
धेरै हुँदा पनि कतै बेफाइदा होला । तर, मेगालाई भने यसले धेरै स्थानमा सजिलो नै भएको छ । हाम्रा संस्थापकहरू देशका धेरै स्थानमा छरिएर रहनु भएको छ, यसले हामीलाई व्यापार गर्न सहज भएको छ । त्यस्तै व्यवस्थापनमा पनि धेरै जनाबाट छलफल भएर निचोडमा पुगेको योजना लागू गर्न सहज हुने अनुभव मैले पाएको छु ।
| 3522193 |
परराष्ट्रमन्त्री ज्ञवाली चीनको पाँच दिने भ्रमणमा, पुराना सहमति कार्यान्वयनमा पहल गर्ने
| 3014815 |
778838 |
|
भोजपुर, १ जेष्ठ ।
| 2028853 |
>>> कमेन्टको लागि धन्यवाद !
| 3808498 |
विदेशबाट फर्किने यात्रुले भन्सार तिरेर रक्सी ल्याउन पाउने/नपाउने भन्ने विषय तय भएको छैन । सरकारले नयाँ आर्थिक ऐनअनुसार झिटीगुन्टा आदेश जारी गरिसकेको छैन । केही दिनमा जारी हुने यो आदेशमा यस विषयमा स्पष्ट गर्ने योजना छ । | null |
278803 |
|
यसमा तपाईको मत
| 7889171 |
४ कार्तिक २०७५, आईतवार १७:१६ आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइन्छ : प्रधानमन्त्री अाेली
| 7952784 |
अवहेलना मुद्दामा यसअघि को–को पुगे सर्वोच्च?
| 12323995 |
‘भन्छौ नि कृपानाथ भन्न सजिलो छ , पु¥याउन गाह्रो । मन त कसलाई हुँदैन र बाइक चढ्ने, मजबुरीका नाम महात्मा गान्धी ।’ उनी विवशता पोख्छन् ।
| 8943279 |
सबै वडाका समस्यालाई कसरी व्यवस्थित गर्ने, नागरिकको अधिकारलाई कसरी प्रत्याभूत गर्ने, फोहोरलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि आवश्यक कार्यक्रम ल्याएको उनले बताए । साथै १९ वर्षपछि निर्वाचन हुन लागेकोले पनि आफूले जित्नेमा पूर्ण आशावादी रहेको उनले दाबी गरे । ‘लामो समयपछि हुन लागेको निर्वाचनको पूर्णरूपमा सफल पार्नका लागि सबै मतदाताहरूको उत्तिकै मह¤व हुन्छ,’ उनले भने, ‘विगतका कामहरूलाई हेरेर पनि मलाई भरतपुरको मेयरमा भोट दिएर जिताउनुहुनेछ भन्नेमा म विश्वस्त छु ।’
| 3191917 |
आज आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको विकास र समृद्घिका लागि नागरिकको सहभागिता प्रमुख आवश्यकता भएको बताउनुभयो । | null |
हाम्रो बारेमा
| 11331299 |
१ माघ, काठमाडौं । जाजरकोटका गाउँ–गाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाइएको छ ।
| 5201906 |
सह सचिव विरेन्द्र मिश्रको नेतृत्वमा सूचना प्रविधि महाशाखा गठन गरिएको हो । सह सचिव मिश्रको नेतृत्वमा रहने सो महाशाखामा ४ जना इन्जिनियर तथा २ जना उपसचिवको दरबन्दी रहेको छ ।
| 3688740 |
नेपित । एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ (स्टेट काउन्सिलर) आङ सान सुकीलाई दिइएको एउटा सर्वोच्च सम्मान फिर्ता लिएको जनाएको छ ।...
| 4601955 |
मेच्छे नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । | null |
दार्चुलामा भूकम्पको धक्का: यो आत्तिनुपर्ने कुरा हो...
| 1783512 |
एकदिवसीय क्रिकेटमा नेपाल चौथो
| 2990730 |
काखैबाट तीन सन्तान खोसिएपछि उनी भक्कानिएकी छन् । पीडाको घाउ थप बल्झिएको छ । बेलुले पोखेको पीडा उद्धृत गर्दै वडाध्यक्ष रंगबहादुरले भने, 'खाना खाएर एउटै ओछ्यानमा सुतेका थियौं, मेरो घरमा के यस्तो विपत्ति आइलाग्यो ? ओछ्यानबाटै मेरा मुटुका टुक्रा चुँडिए, निस्ठुरी दैवले हामीलाई पनि किन सँगै लगेन ? '
| 8973055 |
‘आफ्नो भन्नु यही एकमुठी सास छ,’ छाप्रो रुँगेर बसिरहेकी पूर्णवतीले सुनाइन्, ‘यो शिविर नरित्तिँदै मेरो सास गैदिए हुन्थ्यो भन्ने छ, नभए त साह्रै एक्लिएर मर्ने भएँ । यही मात्रै चिन्ता छ ।’
| 8096450 |
नेकपाको शुभकामना आदान–प्रदान
| 3428770 |
> वि.सं. २०४८–२०६४ सम्म काठमाडौं शिक्षा क्याम्पसको सञ्चालक समितिको अध्यक्ष भएर सेवा गर्नुभएको र वि.सं. २०५८–२०६१ सम्म काठमाडौं शिक्षा क्याम्पसको प्रमुख भएर सेवा गर्नुभएको ।
| 9899532 |
4460901 |
|
स्वास्थ्य क्षेत्र अहिले नै स्थानीय तहलाई सुम्पिँदा अवस्था खस्किन्छ – स्वास्थ्य राज्यमन्त्री यादव
| 7329698 |
कालगाउँमा भएको महायज्ञमा १ करोड ७२ लाख बढी दान संकलन
| 8538425 |
माथि जानुहोस्
| 5000386 |
हाम्रो बारे
| 5103909 |
उनका अनुसार गीतमा व्याकरणका ह्रस्व तथा दीर्घका नियमलाई कलात्मक रूपबाट सिकाइएको छ । स्कुलले आयोजना गरेको तीज विशेष कार्यक्रममा विद्यार्थीले उक्त गीत प्रस्तुत गरेका थिए ।
| 3700238 |
यो खबर आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ ।
| 6493644 |
ट्रिपिङ : १५ मेगावाट
| 7165449 |
कविता–संग्रह : यो झापा हो !
| 6802172 |
कर्णाली विकास आयोगले आयोजना गरेको ‘कर्णाली क्षेत्रको १० वर्षे विकास योजनाको कार्यान्वयन सन्दर्भमा हुम्ला, जुम्ला, मुगु र कालिकोट जिल्लाको सुरक्षित एकीकृत बस्त सम्बन्धी तयार प्रतिवेदनमाथि भएको छलफल’कार्यक्रमका बक्ताहरुले समग्र बस्तीको सुरक्षित संरचना गुरुयोजना बनाएर कर्णालीबासीलाई सुरक्षित घरमा बसाउन पर्ने कुरामा जोड दिए ।
| 7914603 |
अति गरीबको सूचीमा पूर्वमन्त्रीलगायत हुने-खानेहरु, ठगिनेकै विरुद्ध विप्लव कार्यकर्ताको प्रयोग (भिडियो)
| 5837204 |
उनीहरूमा पनि एक खालको निराशा थियो । क्रान्ति किन कमजोर भयो भन्ने मेरो प्रश्नमा उनीहरूको जवाफ थियो, ‘के गर्नु सबैको हातमा मोबाइल छ, अब मोबाइल नै हाम्रो दुस्मन भयो !’
| 12159699 |
त्यस्तै, योग अभ्यास, ध्यानजस्ता गतिविधि गर्दा पनि लाभदायक हुन्छ ।
| 4621925 |
मा प्रकाशित
| 2567310 |
तराईको बन्द र भारतीय नाकाबन्दीको १०० दिनमा बिरामीहरू उपचार नपाई सडकमा ज्यान गुमाउन बाध्य हुन थालेका छन्। | null |