text
stringlengths 1
287k
| id
stringlengths 1
8
⌀ |
---|---|
कहाँ छ त गोरेको सम्पत्ति ?
| 10220936 |
६५ वर्षदेखि सेवा गरिरहेकी ८१ वर्षीया बेलायती नर्स भन्छिन्– अझै रिटायर हुने सोच छैन
| 7105529 |
आश्वासनका पोका मात्रै बाँड्न जानेका प्रतिनिधिसभा सदस्य दिपक प्रकास भट्ट र प्रदेशसभा सदस्यद्धय सुनार र रावललाई जनताको समस्या तर्फ ध्यान दिन समेत सर्वसाधारणले आग्रह गरेका छन । निर्र्वाचनको समयमा जनताको घरघरमा खुबै आकासको सपनाको मेडिकल कलेजको एजेण्डा बोक्दै हिँडेका तिनै जना सांसादहरु अहिले महाकालि अञ्चल अस्पतालको हकका काम नगर्ने सांसदको रुपमा समेत परिचित हु्दै गएको स्थानिय हरी ओम महराले बताउनु भएको छ । | null |
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै दाहालले नेपालमा भाषण धेरै भएकाले सिधै ‘एक्सन’ चाहिएकाले सरकारले त्यसतर्फ लाग्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा विद्यमान सबै प्रकारको बेथिती, विकृति अन्त्य गर्न कदम चाल्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “सुरक्षा निकाय, प्रशासन, न्यायलय सबैतिर विकृति छ । प्रधानमन्त्रीलाई यी विषयमा जानकारी छ भन्ने उहाँको भनाइबाट स्पष्ट भएको छ । यो पटक जनताले जसरी भरोसा गरेका छन् । त्यसलाई कामबाट पुष्टि गरियोस् भन्ने नेपाली जनताको अपेक्षा छ । सरकारले परिणाम देखाउन शुरु गरोस् ।”
| 3372416 |
आफूले मन पराएको केटासँगै बिहे गर्छु भन्दा...
| 11776847 |
एमाओवादीसँग आफ्नै पार्टीको देशव्यापी चल–अचल सम्पत्ति कति छ भन्ने व्यवस्थित तथ्यांक छैन । केन्द्रीय कार्यालयले त्यस्तो सम्पत्ति विवरण संकलन गर्न पटक–पटक प्रयास गरे पनि नसकिएको केन्द्रीय लेखा आयोगका प्रमुख आयुक्त तथा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय निर्मलकुमारले जानकारी दिए ।
| 9237351 |
सक्दो सेयर गर्नुहोस्-
| 3567219 |
12529403 |
|
पहिलोपटक ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा सार्वजनिक
| 3673305 |
पोखरा, ३१ भदौ। पोखरा-१०, मिलनटोलस्थित सहारा प्रतिष्ठापन नेपालको नवौं साधारणसभा तथा सामाजिक लेखाजोखा परीक्षण सम्पन्न भएको छ। प्रमुख अतिथि पोखरा रामबजार प्रहरी चौकी इञ्चार्ज प्रहरी निरीक्षक डीबी केसीले साधारणसभा उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि केसी, सहारा प्रतिष्ठापन नेपालका संस्थापक निर्देशक डीबी…
| 446141 |
जतिबेला भारतीय नाकाबन्दीका कारण मुलुक अस्तव्यस्त थियो, नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेन। तर, विश्वप्रकाशले नाकाबन्दीको सशक्त ढंगले विरोध गरे।
| 9119765 |
काठमाडौँ, २७ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ। मंगलबार नेपाल र…
| 7930183 |
काठमाडौं : सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ। विदेशी तथा गैरसरकार...
| 9362255 |
नचलाऊनेहरूले यस बारेमा जानकारी पाए, ऊनीहरूको भावना तिमी मार्फत भो नी | null |
हाम्रो शरीर भित्र भएका करोडौ नस् नाडी र अर्बौ कोषहरुलाई, स्वस्थ चुस्त र तन्दुरुस्त पार्ने काम याेग भित्र गरिने आसन व्यायाम तथा प्राणायाम हरू ले गर्दछन्। शरीरको लागि आसन व्यायाम गरिन्छ भने मन् वा मोक्ष प्राप्तिको लागि ध्यान प्राणायाम गरिन्छ। आजको विलासी जीवन अनि स्वादिष्ट भोजन, धुवाँधुलो को यात्रा तनावपूर्ण ब्यस्त जीवनले निम्त्याउने डरलाग्दा र खर्चिला रोगहरू बाट बच्न अनि सुन्दर देखिन युवा युवती हरु व्यायाम गर्न रुचाउँछन् त कोहि बिहानी पख हिँड्न मन् पराउँछन्। यी सबैका आफ्नो आफ्नो ठाउँमा महत्व रहेको छ, ता पनि भित्री तथा बाहिरी सम्पूर्ण अङ्ग हरूको हलचल हुने अनि प्राण काे रक्षा लगायत मस्तिष्क समेत शुद्ध र ताजा रहने गरी याेग मा तरिका मिलाइएको हुनाले यसलाई पूर्ण साधना मान्न करै लाग्छ। | null |
वैदेशिक रोजगारीमा गएकालाई फर्कन र जान खोज्नेलाई नजाऊ भन्ने सन्देश सहितको गीत सार्वजनिक भएको छ । वरिष्ठ लोकगायक दुर्गा रायमाझीको स्वर शब्द तथा लयसमेत रहेको गीतमा देशमै केही गर्न अपिलसमेत गरिएको छ ।
| 1274542 |
सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो : मन्त्री बस्नेत
| 803650 |
पुरा पढ्नुहोस्
| 4742718 |
6725735 |
|
गाडी नचल्दा यस्तो देखियो राजधानी आठ तस्विरमा हेर्नुहोस् (फोटो फिचर)
| 4104295 |
3445135 |
|
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि अहिले वार्ताको आवश्यक तयारी शुरु भएको जनाएको छ । | null |
शुक्रकीट उत्पादनका लागि अण्डकोषको तापक्रम हाम्रो शरीरको भन्दा केही कम हुनु उत्तम हुन्छ । त्यसैले यसलाई केही कम तापक्रममा राख्न प्रकृतिले नै यस किसिमको विशेष व्यवस्था अपनाएको हुन्छ । त्यसैले अण्डकोष थैली (अण्डकोषलाई छोपेर राख्ने छालाको थैली) सधैं एउटै आकारको हुँदैन ।
| 1874093 |
म्याग्दी समाजको आजको आकष्मिक बैठक पछि राजधानी सउलको चोङनो स्थित नेपाली चलचित्र प्रर्दशनी स्थलमा पुगेर सवर्गिय बिरु रोका सहयोग स्वरुप चन्दा बक्स मार्फत चार लाख चौतिस हजार ओन संकलन गरिएको छ । त्यस्तै अन्य जिल्लाका सुभेच्छुकहरुबाट समेत क्रमिक रुपमा सहयोग उपलब्ध गराई रहनु भएको छ । आजै गुल्मी सम्पर्कको तर्फबाट एक लाख ओन प्राप्त भएको छ ।आशा छ कोरियामा रहेका संघ संस्थाहरु र प्रवासी नेपालीहरुबाट म्याग्दी समाज र म्याग्देलीहरुलाई परेको यस दुखद घडीमा सहयोगको अपेक्षा गरिएको छ ।
| 4211194 |
पहिले संविधान संशोधनबाट आफ्ना माग पूरा गराउने अनि चुनावमा जाने काम पहिलो पटक हुन लागेको होइन नि ?
| 2629426 |
← यी ३१ वर्षे युवा जो विश्वकै कान्छा राष्ट्रपति बन्दै छन्
| 3519015 |
१ टेकबहादुर बस्नेत निर्वाचित
| 3910968 |
हाम्रो बारे
| 6998957 |
भारतीय कवयित्री/संस्कृतिकर्मी कात्यायनीले एक अखबारमा लेखेको त्यति नै बेला मैले पढेको थिएँ, ‘साहित्य, कला र संस्कृतिका क्षेत्रमा अधिक सक्रिय र अग्रणी भूमिकामा रहेको बौद्धिक समुदाय अधिकांशत: विशेष सुविधाभोगी उच्च मध्यवर्गबाट नै आउँछ । त्यसमा जो कथित वामपन्थी छ, उसको चरित्र अझ घटिया अवसरवादी छ । किनभने, ऊ सबैभन्दा बढी शब्द–छल र मुद्रा–छल गर्छ । वास्तवमा यो असली वामपन्थी नै होइन । यो दुईरंगी, मेरुदण्डविहीन, कायर, पद–पीठ–पुरस्कार–लोलुप सामाजिक जनवादी हो, संशोधनवादी जडवामन हो ।’ कात्यायनीले शम्भुनाथलाई नै तोकेर भनेकी होइनन् तर शम्भुनाथको नेपाल आगमनमै मलाई त्यस्तो पढ्ने संयोग परेछ ।
| 2811398 |
१८. विकासको दीर्घकालीन स्पष्ट मार्गचित्र कसले कोरेको छ ? आधुनिक नेपालको सडक, रेल, शहरी विकास, नवीकरणीय ऊर्जा एवं छिमेकी मुलुक संगको यातायात र संचार पूर्वाधारको स्पष्ट खाका कोसँग छ ? सन्तुलित आर्थिक कुटनीतिका माध्यमवाट छिमेकी मुलुकहरुको विकास र समृद्धिको लाभ लिने रणनीति कोसँग छ ? तराई र मध्य पहाडमा सवैभन्दा ठूला सडक आयोजनाको कार्यक्रम कसले ल्याएको छ ? शहरी विकासको स्पष्ट नीति र कार्यक्रम कसले पेश गरेको छ ? | null |
5270222 |
|
मुख्य भूमिका रहेको तल्लो सदनमा विपक्षी दलकोे बहुमत हुनेभएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अफट्यारो पर्ने भएको छ । राष्ट्रपतिका प्रस्तावलाई अंकुश लगाउने क्षमतासहित डेमोक्र्याटिक पार्टी गत आठ वर्षपछि पहिलो पटक तल्लो सदनमा उपस्थीत हुन लागेको हो । | null |
काठमाडौ । इङ्गलिस प्रियिमर लिगअन्तर्गत आज आठ खेल हुँदै छन्...
| 9249815 |
8407683 |
|
प्रतिक्रिया दिनुहोस्
| 1913452 |
हेल्थ न्यूज एक मा हाम्रो साथीहरु एक मुक्त eBook दे रहे हो 10 फैट हानि सच्स कुनै एक तपाईं को बारे मा बता रहेको छ यहाँ क्लिक गर्नुहोस आफ्नो मुफ्त प्रतिलिपि प्राप्त गर्न को लागि आफ्नो वेबसाइट मा जाएँ। यो पुस्तक डिजिटल ढाँचामा उपलब्ध छ र हेर्न सकिन्छ वा कुनै पनि ...
| 3557466 |
यसपटक सरकारले सो विधेयक तोडमोड गर्दै संसदमा दर्ता गर्न खोजेपछि डा. केसीले शनिबारदेखी जुम्लामा आमरण अनसन सुरु गर्नुभएको हो । कम्युनिष्टको नाममा वर्तमान सरकार र दलहरु कलंक भएको संयोजक मिश्रको आरोप छ । उहाँले असल भनिएका मन्त्रीहरु लालबाबु पण्डित, गोकर्ण विष्ट र रवीन्द्र अधिकारीको भुमिकाबारे पनि प्रश्न उठाउनुभएको छ ।
| 4125337 |
कामका हिसाबले यो सानो प्रयास भए पनि यसले पार्ने प्रभाव र दिने सन्देश ठूलो भएको नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले बताए ।
| 11103891 |
राष्ट्रियसभामा अर्थमन्त्रीको सांसद पद २ वर्ष मात्रै, गृहमन्त्रीलाई ६ वर्ष, ५९ सदस्यको पदावधि निर्धारण (सूचीसहित)
| 6853051 |
विकिमिडिया कमन्समा राजीव गान्धी खेल रत्न सम्मानितहरू सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् ।
| 7369477 |
भद्रपुर: शिव कुँवर बचाऔँ अभियानले आफूले संकलन गरेको आर्थिक सहयोग रु ११ लाख मिर्गौला पीडित शिव कुँवरका पिता कृष्णलाई शुक्रबार हस्तान्तरण गरेको छ । यसैबीच झापाको ज्यामिरगढी स्वास्थ्य चौकीमा शुक्रबार अर्थोपेडिकसम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । निःशुल्क औषधि वितरण गरिएको शिविरमा ३५० रोगीले स्वास्थ्य लाभ लिए । शिविरमा अर्थोपेडिक अस्पतालका डा अनिल घिमिरे, प्रकाश ज्ञवाली, मन्दीप कार्की र फर्मासिष्ट चन्द्रज्योति शाक्यको सहयोग रहेको थियो ।
| 2060234 |
चिसोबाट सुरक्षित हुने, घर बाहिर ननिस्कने, घाम लागेपछि मात्र हिंड्ने, मदिरा र चुरोट नखाने।
| 2444891 |
समग्रमा ०७४ निकै राम्रो बित्यो । यो वर्षले नै जीवनको ट्र्याक परिवर्तन गरिदियो । मिस नेपाल बन्छु भन्ने सपना नै थिएन । त्यही भएर पनि ०७४ मेरो लागि जीवनकै विशेष वर्ष रह्यो । म कलेज ड्रपआउट हो । ०७४ मा अलिकति डिप्रेसनमा पनि थिएँ । मिस नेपालले त्यो कुराको फुलफिल गरिदियो ।
| 11607286 |
1872121 |
|
एमाले स्थायी कमिटी र माओवादी हेडक्वाटर बैठकले दुई नेताबीच भएको सहमति अनुमोदन गरेको थियो ।
| 1141129 |
एमाले–माओवादी एकता बैठकः प्रधानमन्त्रीका लागि तत्काल दाबी गर्ने
| 5992269 |
माेबाइल नं. ९८५१०८५१८५
| 8162687 |
८ घन्टा अगाडि
| 44479 |
यसमा तपाईको प्रतिक्रिया
| 2504212 |
इस्लामिक स्टेट ९आइएस० लडाकूका नाममा गराइएको विस्फोटनमा परी दर्जनौंको मृत्यु भएको थियो ।
| 3661490 |
व्यवसायिक प्रतिष्ठानको चेनका रुपमा स्थापित हुँदै आएको स्टुडियोले तीन शाखामा ४५ जनालाई रोजगारी समेत दिएको छ ।
| 7818563 |
2251275 |
|
4769455 |
|
नयाँ पुल अनलाईन
| 5059121 |
मेलामा फुटबल लगायत भलिबल, दोहोरीगीत आदि प्रतियोगिताहरुको आयोजना गरिएको छ ।
| 950867 |
हाम्रो बारेमा
| 6165376 |
पुष १५, २०७४ _ ४४ पटक पढिएको
| 9666600 |
– अन्य संघसंस्थाहरूको विविध कार्यक्रममा सहभागिता र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) र NRNA, USA मा पनि आबद्ध हुँदै आएको छ । छिरिङ राप्के लामा ज्यूले हाल यी दुबै संस्थामा ग्याल्सुम्दो सेवा संस्थाको प्रतिनिधित्व गर्दै आउनु भएको छ।
| 7537397 |
तर, एमालेले यो प्रस्ताव राष्ट्र विरोधी भनेको छ नि ?
| 12034298 |
बोईलर कुखुराको मासु खानेहरुलाई दु:खद खबर, स्वास्थ्यको लागि हानिकारक ! जानकारीको लागी शेयर गरौं !!
| 8357202 |
हाम्रो बारे
| 6862395 |
मन्त्री र सरकारले मलाई न्याय–इन्साफ दिन सकेन त्यसको अन्डरको समितिको द्दढट शान्ता श्रेष्ठ सल्लाहकार भई मैले कसलाई न्याय दिन सक्छु ? आजसम्म तपाईंले कुन सल्लाह मानेर काम गर्नुभएको छ ? हिजोभन्दा आज समस्या भनौँ विकृति र भ्रष्टाचार बढेको छ ।
| 12693981 |
Previous Articleआजदेखि सम्पूर्ण सरकारी अस्पताल बन्द, डा.गोविन्द केसीको आन्दोलनको समर्थनमा गोदानले किन यस्तो निर्णय गर्यो ?
| 1034581 |
सम्पादक - उज्जल पहाडी, सम्पर्क न. - ९८५११२७२६१
| 1016013 |
१. क्षेत्रीय स्तरमा विश्वविद्यालय स्थापनाको माग गर्नु यही कुराको प्रतिनिधि हो, तर पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय आदिका सबै कार्यालय किन काठमाडौंमा छन्? किन यी विश्वविद्यालयहरू पुरानो भन्दा धेरै महँगो छन्?
| 234996 |
काठमाडौं, जेठ १ । सत्ता–सहयात्री दल एमाले–माओवादी केन्द्रबीच सरकार सञ्चालनका क्रममा मतभेद चुलिन थालेको...
| 4885229 |
प_mान्सेलीहरु अलि बढी नै रोमान्टिक हुन्छ भनेको कुरा सत्य नै हो कि क्या हो - त्यहाँका राष्ट्रपति निकोलस सार्कोजी मोडललाई बिहे गरेर चर्चामा आए । अहिले अर्की एक राजनीतिक नेता चर्चामा छिन् । पर्ूव न्याय मन्त्री रचिदा दाती त्यसै पनि ग्ल्यामरस नेत्रीका रुपमा परिचित छिन् । अहिले उनले गरेको रोमान्टिक कुरा इन्टरनेटभरि चर्चा कमाइरहेको छ ।...
| 1127681 |
दर्शकले 'बेवाच' हेरेपछि मलाई घृणा गर्नेछन्: प्रियंका
| 2749149 |
फेसबुक सेलिब्रेटी र व्यवहारिक सेलिब्रेटी सायद फरक कुरा हुन् । कोही व्यवहारमा सेलिब्रेटी भएर पनि फेसबुकमा हँुदैनन् । कतिपय भने सोसल मिडियामार्फत नै एकाएक सेलिब्रेटी बन्न सफल हुन्छन् । यो कुरा बलिउडमा पनि लागू छ ।
| 8877697 |
नेपाल सरकारको वेबसाईट
| 6383162 |
७१ जना सवार बंगलादेशको बिमान त्रिभुवन विमानस्थलमा दुर्घटना, बिमान क्षतिग्रस्त (भिडियो सहित)
| 9885527 |
काठमाडौं ।व्यवस्थापिकासंसद, विकास समितिले फोरजी सेवा देशैभर विस्तार गर्न निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले ८ महिनाभित्र फोरजी सेवा देशैभर पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएको हो । बैठ ... | null |
जिल्ला विपद् व्यवस्थापन समिति धादिङ, जिल्ला विपद् पुर्वथयारी तथा प्रतिकार्य योजना, २०७५ (२०७३ को अध्यावधिक) ( Date: 2018-10-05 )
| 9091574 |
विमान दुर्घटनासँग सम्बन्धित महत्त्वपूर्ण तथ्यहरु सार्वजनिक भएको भिडियो यहाँ राखिएको छ, कृपया भिडियो हेर्नुहोला ।
| 638356 |
मुकेश तड्पी नै रहन्छ।
| 5198357 |
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गर्नुभएको छ ।
आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताउनु भयो । उहाँले पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाउनुभयो । उहाँले यसको विरुद्धमा सबै माओवादीहरु एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले यस्ता मुद्दाहरुमा सबै माओवादीहरु एक ठाउँमा उभिनुपर्ने आह्वान गर्दै यी मुद्दाहरुमा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी विभाजित भएपनि अब मिलेर जानुपर्ने बेला आएको बताउनुभयो । उहाँले आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती र कमजोरीहरु महशुस गरेर अघि बढ्नु नै देश र जनताको लागि कल्याणकारी हुने उल्लेख गर्नुभयो । बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७६ माघ १ मा काठमाडौंको खुला मञ्चमा भएको एक कार्यक्रममा माओवादी द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने बताउनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर दाहालमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै ज्ञानेन्द्र राज आरण लगायत रिट लिएर सर्वोच्च अदालत गएका थिए । सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो । दरपीठ बिरुद्ध निवेदन लिएर उनीहरु सर्वाेच्च गएका थिए । गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो । त्यस विषयलाई लिएर भट्टराईले यस्तो धारणा राख्नुभएको हो ।
डा. बाबुराम भट्टराई | null |
सामाजिक सञ्जाल
| 11444937 |
मेरो पनि भन्नु छ
| 4878936 |
फिल्म प्रदर्सन भए लगतै आकाश र पुजा भेटीए यस्तो अबस्थामा, दर्शकले गरे रामकहानी २ को माग, Posted on September 7, 2018 by Arbin Bhattarai in Interviews&NepaliNews&मनोरंजन&मुख्य खबर
| 6819458 |
९२०७५ सालको बारेमा यस्तो डरलाग्दो भविष्यवाणि ! राष्ट्रपति समक्ष पठाइयो यस्तो पत्र
| 11197606 |
शर्मा खोज्दा सय वटा पोइ भन्ने उखान सुन्नुभाछ ;-? दुइदीने जिन्दगीमा चोर साधु सबैको सङ्गत गर्नुपर्च । मरिलानु के छ र ;-? | null |
तर यो असीमित समय का लागि हुन सक्दैन। दुई देखि तीन हप्ता हो। त्यति समय मा ११ बुँदे मा न आए, एक मधेस प्रदेस मा न आए माग संविधान संसोधन रहिरहन सक्दैन।
| 7189748 |
यस बाहेक यहाँ शक्तिकी स्वरूप श्री भवानी कालिका र शिव स्वरूप श्री गुरु गोरखनाथ बाबा भएको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रूपमा यस ठाउँको महत्वपूर्ण स्थान छ ।[३] | null |
‘ल तिमीसँग तिम्री श्रीमती पनि रहिछन्, उनको पनि व्याकग्राउण्ड चेक गर्नुपर्छ । त्यसको लागि अर्को चारहजार डलर चाहिन्छ, तुरुन्तै पठाउ,’ उसले भन्यो । मैले सोचे–‘मेरो व्याकग्राउण्ड चेकमा कुनै समस्या छैन । किनकी म विद्यार्थी (आइ ट्वेन्टी भिसा) मा थिए । मेरी पत्नीसँग टिपिएस पनि छ । के समस्या छ र ?’ मैले फेरि श्रीमतीलाई समेत थाहै नदिई आइट्युन कार्ड किनेर उसलाई नम्बर दिएँ । उसले पत्नी पनि पास भएको बतायो ।
| 1567879 |
साउन ७ – शुक्रबार २ बजेर ४० मिनेट जाँदा काठमाडौं कीर्तिपुर केन्द्र भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको छ । यो...
| 2678262 |
कृषिमा ‘वर्षा पम्प’ले ल्याएको क्रान्ति
| 4407683 |
1550372 |
|
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् »
| 10828256 |
‘इनर्जी को–अपरेसन’ मा समझदारी गर्न बंगलादेशी ऊर्जा मन्त्री आउँदै
| 2963051 |
० जलवायु परिवर्तनले जलाधार क्षेत्रमा प्रत्यक्ष र बढी मात्रामा असर पारिरहेको छ, त्यस्ता असरलाई न्यूनीकरण गर्न विभागले के कस्ता क्रियाकलापहरू सञ्चालन गरिरहेको छ ? | null |
नयाँ सवारी दर्ता गर्ने प्रक्रिया
| 5104648 |
“फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिनँ” भन्नु ऋचाको महिला प्रति को सम्मान हो। त्यो सम्मान प्रति मेरो पनि सम्मान छ।
| 10830986 |
शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहेको कम्पनीले दावी गरेको छ ।
| 9192073 |
हिमाली स्वरहरु
| 9591654 |
जनविश्वास नै न्यायपालिकाको शक्ति : राष्ट्रपति भण्डारी
| 1973454 |
ताल किनारबाट ६५ मिटरभित्र कुनै पनि भौतिक संरचना बनाउन नपाइने मापदण्ड तोकिए पनि अतिक्रमण गर्ने क्रम रोकिएको छैन। तत्कालीन पोखरा उपमहानगरपालिकाद्वारा गठित फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालयले २ वर्षअघिको अर्को प्रतिवेदन अनुसार मापदण्ड विपरीतका २ सय ४ वटा घरटहरा बिनानक्सा बनाइएका थिए।
| 11611877 |
Books Poems यात्रा आधा शताब्दीको (1)
| 6039495 |
1680964 |
|
कर्णालीमा विकासको छटपटी आइतवार, फाल्गुण १३, २०७४ विस्तृत
| 6939277 |
प्रधानमन्त्रीको निर्देशन ‘विकास निर्माणमा जुट्नुस्’
| 9025377 |